काठमाडौं- संघीयता अनुसार स्वास्थ्य क्षेत्रमा हुन लागेको नयाँ सांगठनिक संरचना र दरवन्दीप्रति सरकारी फार्मेसी संघले विरोध गरेको छ। संघले केन्द्रिय सरकारदेखि स्थानीय तहसम्मको संरचनामा फार्मेसीलाई वेवास्ता गरिएको भन्दै ८ पेजको माग पत्र सार्वजनिक गरेको छ।
संघले फार्मेसी पेशालाई वेवास्ता गर्दै मनोमानी ढंगले बनाइएको संरचना मान्य नहुने भन्दै सरकारको ध्यानाकर्षण गरेको हो।
यस्ता छन् संघले सार्वजनिक गरेको मागहरु








स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।