काठमाडौं– गैरसरकारी चिकित्सक संघले सरकारी डाक्टरले स्वास्थ्य क्षेत्रमा सिन्डिकेट लगाउन खोजेको आरोप लगाएका छन्।
सरकार र सरकारी चिकित्सा संघबीच सोमबार भएको ८ बुँदे सहमतिमा भएका दुई बुँदामा विरोध गर्दै गैरसकारी चिकित्सकले यस्तो आरोप लगाएका हुन्।
गैरसरकारी चिकित्सक संघले विज्ञप्ति जारी गर्दै सहमतिको बुँदा नम्बर ४ र ६ प्रति आपत्ति जनाएको छ। महासचिव डा रितेश थापाद्वारा जारी विज्ञप्तिमा ८० प्रतिशत डाक्टरहरुको विचार र आवाजलाई निषेध गर्न खाजिएको खण्डमा संघले कडा कदम चाल्ने चेतावनी दिएको छ।
यस्तो छ विज्ञप्ति