समाचार

हावाहुरी प्रभावित क्षेत्रमा नर्सिङ संघले पठायो तालिमप्राप्त नर्सको टोली

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– बारा र पर्सामा आएको हावाहुरीका कारण प्रभावित भएको क्षेत्रमा नेपाल नर्सिङ संघले इपी नर्सको टोली पठाएको छ।

संघ अन्तर्गतका विपद् व्यवस्थापन तालिमप्राप्त इपी नर्सहरु प्रभावित क्षेत्रमा पठाइएको नर्सिङ संघले विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

घाइतेहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न संघले इपी नर्सहरुलाई प्रभावित क्षेत्रमा पठाएको हो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने