न्यूयोर्क टाइम्स - चीनमा नयाँ कोरोना भाइरस फैलिरहेको छ। कोरोना भाइसरका कारण चीनमा ४२ जनाको मृत्यु भइसकेको छ। चीनमा यो भाइरसको संक्रमण १ हजार २ सयमा देखिसकेको छ। यही भाइरसका कारण चीनमा संक्रमितको उपचारमा खटिएका डाक्टरको समेत मृत्यु भइसकेको छ।
भाइरस तीव्र रुपमा फैलिएपछि चीनको धेरै सहरमा सडक देखि हवाइ यात्रा समेत रोकिएको छ। कोरोना संक्रमितको उपचारका लागि चीनले एक हप्ताभित्र छुट्टै एक हजार शय्याको अस्पताल समेत निर्माण बनाउने भएको छ।
कोरोना भाइसरसँग चीन कसरी लडिरहेको छ हेरौं तस्बिरमा
यो पनि