काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२औं तहका तीनवटा प्रमुख विशेषज्ञ पदमाम पाँच जनाको नाम सिफारिस भएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच जनाको नाम सिफारिस गरेको हो।
स्रोतका अनुसार समितिले डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह, डा भीमसिंह तिंकरी, डा केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।
मन्त्रिपरिषदबाट प्रमुख विशेषज्ञ पदमा बढुवा भएसँगै एक जना सचिवका लागि सिफारिस हुने बताइएको छ। त्यसपछि १२औं तहका लागि अर्को एक जनालाई पनि बढुवा गर्ने तयारी रहेको छ।
यो पनि