काठमाडौं - एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत विद्यालय नर्स छनौटका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले मंसिर २६ गते लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ।
लिखित परीक्षामा उत्तीर्णले अन्तर्वार्ता परीक्षा दिनु पर्ने हुन्छ। मन्त्रालयले यही पुस १६ गतेदेखि अन्तर्वार्ता लिने भएको छ।
हेरौं नतिजा (अन्तर्वार्ता समय र स्थानसहित)