काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालमा डाक्टर, नर्ससहित २५ जना कर्मचारीका लागि रोजगारीको अवसर खुलेको छ। अस्पतालले कर्मचारी आवश्यकता सम्बन्धी सूचना निकाल्दै आवेदन माग गरेको छ।
अस्पतालले मेडिकल अधिकृत, स्टाफ नर्स, बायो मेडिकल इन्जिनियर र रेडियोग्राफरको माग गरेको हो।
![No photo description available.](https://scontent.fktm4-1.fna.fbcdn.net/v/t1.6435-9/181585476_4214707408633111_4344528127904810730_n.jpg?_nc_cat=104&ccb=1-3&_nc_sid=730e14&_nc_ohc=y5Qw1GaHMaYAX83Q-w8&_nc_ht=scontent.fktm4-1.fna&oh=291bdf7b708b62b374e769994dda6373&oe=60B4407E)