काठमाडौं- छाउनीस्थित वीरेन्द्र अस्पतालमा ५४ जना नर्ससहित १२८ जनालाई करारमा नियुक्त गर्न लागिएको छ।
अस्पतालले आज सूचना जारी गर्दै ४८ जना स्टाफ नर्स, ६ जना बिएन नर्स, २० जना मेडिकल अधिकृत, २ जना एमडि र ५२ जना कुचिकार, सहयोगी र एटेन्डेन्सका लागि विज्ञापन खुलाएको हो।
हेरौं सूचना