मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Thu, Sep 24, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
भुक्तानी नपाएपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्यो बीमा अन्तर्गतका सेवामा कटौती
बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रियामात्र सुचारु गर्ने सकिने उल्लेख गर्दै भनेको छ, 'इमर्जेन्सी बाहेकका शल्यक्रिया सेवा हाललाई स्थगित हुनेछन्। तीन महिनाको निम्ति उपलब्ध गराइने औषधि एक महिनाको लागि मात्र उपलब्ध हुनेछ।'
सोमबार, वैशाख २२, २०८२
डा भगतले पाए अमेरिकाको रोस्वेल पार्कमा गाइनोक्लोजिक अन्कोलोजी फेलोसिप
उक्त फेलोसिप २०२५ मे ५ देखि जुन ५ सम्मका लागि प्रदान गरिएको हो। जस अन्तर्गत डा भगतले एक महिना अमेरिकी अस्पतालमा महिलासम्बन्धी क्यान्सर रोगको अवलोकन, अनुसन्धान प्रक्रिया, शल्यक्रिया र क्लिनिक कार्यको अनुभव लिने अवसर पाउनेछन्।
सोमबार, वैशाख २२, २०८२
अमेरिकामा कार्यरत छातिरोग विशेषज्ञ डा शरद ओली भन्छन् - वायु गुणस्तरका लागि 'हरित' दृष्टिकोण अपनाउन जरुरी छ
सवारी साधनबाट निस्कने नाइट्रोजन डाइअक्साइड र ओजोन, धुलो, पोलिन, डस्ट माइट्स र मोल्ड जस्ता एलर्जनहरूले श्वास नलीमा जलन पैदा गर्छन् र पहिलेदेखि भएका रोगहरू झनै बढाउँछन्, जसले गर्दा फोक्सोको कार्यक्षमता घट्ने गर्छ। ‘यसैगरी, चुरोट सेवन सक्रिय रूपमा होस् या निष्क्रिय रूपमा, फोक्सोलाई क्षति पुर्याउँछ र त्यसको कार्यक्षमता घटाउँछ,’ डा ओलीले बताए।
सोमबार, वैशाख २२, २०८२
नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा अर्जुन कार्की नियुक्त
नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको हो।
आइतबार, वैशाख २१, २०८२
अस्पताल विकास समितिहरुलाई एकीकृत गर्न नयाँ ऐन ल्याउने तयारी
हाल संघीय अस्पतालहरुमा भएका बेग्ला बेग्लै समिति अस्तित्वमा हुँदा उनीहरुले एकै खालका अन्य संघीय अस्पतालभन्दा फरक नियम तथा सेवा शुल्क लिने गरेका छन्। यसलाई कम गर्नका लागि अब ऐनमार्फत एकीकृत रुपमा सेवा तथा नीतिगत व्यवस्था हुने गरी व्यवस्था गर्ने तयारी अघि बढाइएको छ।
आइतबार, वैशाख २१, २०८२
अस्पताल निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नारायणी अस्पतालका तत्कालीन निर्देशक डा सञ्जय ठाकुरबिरुद्ध मुद्दा, झन्डै २ करोड बिगो
'स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई रु. १ नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पुर्याएको बताइएको छ।
आइतबार, वैशाख २१, २०८२
स्वास्थ्य अधिकार कि विशेषाधिकार? सीमान्तकृत बालबालिकाको उपेक्षा
नेपालका सुदूर र पिछडिएका जिल्लाका बालबालिकाहरू आज पनि आधारभूत स्वास्थ्य सेवा नपाई अकालमा मर्ने स्थितिमा छन्। सरकारले बनाएका नीति पुस्तिकामा सीमित छन्, कार्यान्वयनको भूत सधैं छुटेको छ।
आइतबार, वैशाख २१, २०८२
भक्तपुर क्यान्सर अस्पतालद्वारा सिन्धुलीमा ५०० जना महिलाको क्यान्सर स्क्रिनिङ
अस्पतालका निमित निर्देशक डा उज्ज्वल चालिसेका अनुसार भक्तपुर क्यान्सरको चिकित्सक टोली सिन्धुली अस्पताल पुगेर ५०० जना महिलाको क्यान्सर स्क्रिनिङ गरिएको हो ।
आइतबार, वैशाख २१, २०८२
स्वास्थ्य बीमाका लागि ३ अर्ब निकासा, आवासीय चिकित्सकले ४८ हजार निर्वाह भत्ता पाउने आशा
सरकारले यो आर्थिक वर्षका लागि छुट्याएको साढे ७ अर्ब नपुगेपछि थप बजेट निकासा गरेको हो। उक्त रकम प्राप्तिपछि बोर्डले बक्यौता भुक्तानी दिन थाल्नेछ।
आइतबार, वैशाख २१, २०८२
आवासीय चिकित्सक आन्दोलन : स्वास्थ्य मन्त्रालयसँग ४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
स्वास्थ्य मन्त्रालय र एशोसिएसनबीच ४ बुँदे सहमति भएको हो। मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एशोसिएसनका तर्फबाट डा तिवारीले हस्ताक्षर गरेका छन्।
शनिबार, वैशाख २०, २०८२
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति (पूर्णपाठ)
सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
शुक्रबार, वैशाख १९, २०८२
दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाको पुर्याइने
उनले सरकारले स्वास्थ्य जनशक्तिको व्यवस्थापन तथा गुणस्तरीय सेवाका लागि संघीय स्वास्थ्य सेवा ऐन जारी गरिने, प्रतिकारात्मक तथा उपचारात्मक दुवै उपचार पद्धतिको प्रयोग गरिने, सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहबीच सहकार्य गरिने, सातै प्रदेशमा जलन तथा मुटु रोग सेवालाई विस्तार गरिने बताएका हुन् ।
शुक्रबार, वैशाख १९, २०८२
१४ वर्ष मुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने
१४ वर्ष मुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने नीति सरकारले लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।
शुक्रबार, वैशाख १९, २०८२
कक्षा १२ पास गरेकाका लागि दुई वर्षे जनरल नर्सिङ कार्यक्रम ल्याइने
उनले स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताएका हुन् । जनरल नर्सिङ कार्यक्रमको पढाइ अवधि दुई वर्षको हुने बताइएको छ।
शुक्रबार, वैशाख १९, २०८२
न्युरो साइन्स उपचार केन्द्र स्थापना गरिने
मस्तिष्क, मेरुदण्ड, नसाहरू तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित रोगहरूको पहिचान, उपचार र पुनःस्थापनाका लागि उक्त केन्द्रले काम गर्ने बताइएको छ।
शुक्रबार, वैशाख १९, २०८२
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिला लक्षित कार्यक्रम थप प्रभावकारी बनाइने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारलेसरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम बनाउन तथा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने बताएका हुन् ।
शुक्रबार, वैशाख १९, २०८२
गम्भीर रोगको उपचार स्वास्थ्य बीमाबाट गर्न सुविधा थैली परिमार्जन गर्ने
उनले भने, 'गम्भीर रोगको समेत उपचार स्वास्थ्य बीमाबाट गर्नका लागि सुविधा थैली परिमार्जन गरिनेछ।'
शुक्रबार, वैशाख १९, २०८२
सरकारले संघीय सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने
स्वास्थ्य सेवाका लागि स्वास्थ्य सेवा ऐन र सेवाको गुणस्तर मापन तथा नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।
शुक्रबार, वैशाख १९, २०८२
सरकारको नीति : स्वास्थ्य बीमालाई पुनर्संरचना गरिने, सबै सहायता र सहुलियत बीमाभित्र राखिने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउने योजना अघि सारेको बताएका हुन्। स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने बताइएको छ ।
शुक्रबार, वैशाख १९, २०८२
निर्वाह भत्ता प्रकरण : निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्री पौडेलको चेतावनी
आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोलीसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिए।
शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया : डेन्टल हाइजेनिस्टको कामबारे भ्रम फैलाएकोमा आपत्ति
बिहीबार, वैशाख १८, २०८२
चितवनमा दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सुरु
सम्मेलनको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर मेडिकल सिटीकाे रुपमा विकास भएतापनी मानसिक राेगकाे उपचारमा कमी भएकाे बताइन्। उनले साे कमिलाई पूरा गर्न भरतपुरमा मानसिक अस्पताल निर्माण गर्ने साझा संकल्प गर्नुपर्ने उल्लेख गरिन्।
बिहीबार, वैशाख १८, २०८२
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आफ्नै रक्त सञ्चार केन्द्रको स्थापना
ॐ हस्पिटल परिसरमा स्थापित रक्तसञ्चार केन्द्रमा आज आयोजित एक बिशेष समारोहका बीच ॐ हस्पिटलका अध्यक्ष डा आनन्द प्रसाद श्रेष्ठ, ॐ हस्पिटलका संस्थापक तथा संरक्षक डा. भोला रिजाल र पूर्व अध्यक्ष उद्धव पौडेलले संयुक्त रुपमा रिवन काटेर रक्तसञ्चार केन्द्रको समुद्घाटन गरेका हुन्।
बिहीबार, वैशाख १८, २०८२
स्वास्थ्य बीमाको सुविधा आफू बसेकै स्थानबाट लिन सकिने, हट्यो तीन महिना कुर्नुपर्ने प्रावधान
भनिएको छ, ' स्वास्थ्य बीमाको रिफर लिन प्रथम विन्दु (गाउँ-गाउँ) नै पुग्नुपर्ने झन्झटिलो प्रावधान हटेको छ। अब: आफू बसेकै स्थानमा (अस्थायी ठेगाना) प्रथम विन्दु छनोट गरी सोही अनुसार सेवा लिन सकिने छ।'
बिहीबार, वैशाख १८, २०८२
निजामती अस्पतालमा ४०-५० प्रतिशत छुट पाउने १० लाख सेवाग्राही थप, धान्छ त ?
अहिले देशभरीका सामुदायिक विद्यालयमा २ लाख हाराहारीमा शिक्षक-कर्मचारी रहेको तथ्यांक छ। उनीहरुका परिवार समेत गर्दा छुट पाउने सेवाग्राहीको संख्या १० लाख पुग्ने अनुमान गरिएको छ।
बिहीबार, वैशाख १८, २०८२
निजामती अस्पतालबाट शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा छुट पाउने
शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा; काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।
बुधबार, वैशाख १७, २०८२
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा पुन: प्रज्वलजङ्ग पाण्डे
पाण्डे यसअघि पनि परिषद्को अध्यक्ष थिए। यो उनको दोस्रो कार्यकाल रहनेछ। पाण्डेले अघिल्लो कार्यकालमा फर्मासिष्ट तथा फार्मेसी सहायकको दर्ता परीक्षा व्यवस्था सुरु गरेका थिए।
बुधबार, वैशाख १७, २०८२
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा किमोथेरापी सेवा सुरु
भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिष्ट डा प्रभु शाहको नेतृत्वमा किमोथेरापी सेवा सुरुवात गरिएको थियो। निर्देशक डा चालिसेले सेवामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
बुधबार, वैशाख १७, २०८२
बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई प्राथमिकता दिइनेछः प्रधानमन्त्री ओली
आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुद्वारा आज यहाँ आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताएका छन्।
बुधबार, वैशाख १७, २०८२
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उल्लेख गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार, वैशाख १७, २०८२
Previous
121
122
123
124
125
Next
ताजा समाचार
सबै
भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
८ घण्टा अगाडि
स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न
८ घण्टा अगाडि
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
१४ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
२० घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
मंगलबार, असोज ६, २०८३
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
मंगलबार, असोज ६, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१९ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search