मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ २८, २०८२
Wed, Feb 11, 2026
बुधबार, माघ २८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कान्ति अस्पतालको अनुगमनमा पुगेका मन्त्री यादवलाई सेवाग्राहीले सुनाए यी सात समस्या
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार कान्ति बाल अस्पतालमा छड्के अनुगमन गरेका छन्। मन्त्रालयका सचिवसहितको टोली लिएर अस्पताल पुगेका मन्त्री यादवले आकस्मिक, फार्मेसी, बहिर्गमन कक्ष (ओपिडी), शल्यक्रिया कक्ष, आइसियु, एनआइसीयु, क्यान्टिनलगायतका कक्ष र शाखाहरूको अनुगमन गरे।
सोमबार, जेठ १४, २०८१
सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ। सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो।
सोमबार, जेठ १४, २०८१
दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स संक्रमण
अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आंकडा हो।
सोमबार, जेठ १४, २०८१
नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत
२०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको संख्या ८ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये १ हजार ५ सय ७ विशेषज्ञ नर्स, ३७ हजार ४ सय २० अनमी, ६६ मिडवाइफ छन्।
सोमबार, जेठ १४, २०८१
चितवनमा उखुम गर्मी : विद्यालय बन्द, खोप अभियान स्थगित
नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ। यही जेठ १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो। चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।
सोमबार, जेठ १४, २०८१
गोष्ठी र सेमिनारमा स्वास्थ्य सेवा विभागले गर्यो एक वर्षमै ५० करोड २७ लाख खर्च
स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४ सय कार्यक्रममा ५० करोड २७ लाख १ हजार खर्च गरेको हो।
आइतबार, जेठ १३, २०८१
स्वास्थ्य सेवा विभागले तातो आलु लगायतका खेल फारम र सामग्री छपाइमै सक्यो ८ करोड
स्वास्थ्य सेवा विभागले तातो आलु खेल, रिङ खेलको सेट, असल र खराब व्यवहार, घरमा राख्ने ऐना लगायतका विभिन्न फारम तथा सामग्रीहरु छपाइमा मात्र ८ करोड भन्दा बढी रकम खर्चिएको पाइएको छ।
आइतबार, जेठ १३, २०८१
सुर्तीजन्य पदार्थ उत्पादकले छले करौडौं कर
सुर्तीजन्य पदार्थका उत्पादकले गएको आर्थिक वर्ष करौडौं कर छलेको पाइएको छ। उनीहरुले कर छलीका अनेक उपाय लगाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। स्वास्थ्यका लागि हानिकारक सुर्तीजन्य पदार्थका उत्पादकले कर वृद्धिबिरुद्ध लबिङ गरिरहेका बेला यस्तो भेटिएको हो।
आइतबार, जेठ १३, २०८१
स्टोरमा करोडौं आइरन चक्की भण्डार, ३४० स्वास्थ्य संस्थामा शून्य
महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनले आइरन चक्कीको खरिद तथा मौज्दात व्यवस्थापनबारे उल्लेख गर्दै यस्तो जनाएको हो। प्रतिवेदन अनुसार विभागले चालु आर्थिक वर्षमा २१ करोड ३५ लाख आइरन चक्की करिद गर्न रु १८ करोड ७० लाख ५० हजार रुपैयाा खर्च गरेको छ।
आइतबार, जेठ १३, २०८१
स्वास्थ्य बीमामा समस्या नै समस्या: महालेखापरीक्षक प्रतिवेदन
त्यस्तै बिमा दाबी सोधभर्नाको ठूलो हिस्सा अनुदानमा निर्भर रहेको, सीमित जनशक्ति र कार्यचापको कारण समयमै दाबी भुक्तानी हुन नसकेको, सेवा प्रदायकबाट प्राप्त दाबीहरु प्रमाण नपुगेको कारण उल्लेख संख्यामा रद्ध हुने गरेको र सुविधा थैलीमा सूचीकृत सेवा अद्यावधिक नभएको कारण स्वास्थ्य बिमा कार्यक्रममा समस्या देखिएको छ।
आइतबार, जेठ १३, २०८१
अस्पतालहरुमा उपकरण तथा मेसिन प्रयोग बिहिन
स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालमा उपलब्ध गराएको भेन्टिलेटर, डायलाइसिस मेसिन लगायतका विभिन्न स्वास्थ्य उपकरणहरु प्रयोगमा नरहेको पाइएको छ। महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएअनुसार विभागले खरिद गरी विभिन्न अस्पतालमा उपलब्ध गराएको उपकरण प्रयोग विहिन अवस्थामा रहेको छ।
आइतबार, जेठ १३, २०८१
शल्यक्रियाका लागि कुन अस्पतालमा कति समय कुर्नुपर्छ ?
त्यस्तै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस्का लागि ७ सय जना बिरामीमा कुरिरहेका छन्। भने उक्त केन्द्रमा बिरामीले सेवा लिनका लागि ६ महिनादेखी १ वर्षसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको छ । बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रेडियोथेरापीका लागि ४५ दिनसम्म कुनुपर्ने अवस्था छ । क्यान्सर उपचारमा एकदमै महत्वपूर्ण पेट सिटी स्क्यान,बोनम्यारो ट्रान्सप्लान्ट तथा मेमोग्राफी मेसिन नहुँदा बिरामीले जटिल प्रकृतिको उपचार पाउन सकेका छैनन्।
आइतबार, जेठ १३, २०८१
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान समस्याग्रस्त, महालेखाले उठायो प्रश्न
महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद प्रक्रिया देखि सेवा सञ्चालन र खर्चको अवस्थाबारे प्रश्न उठाएको छ। प्रतिष्ठानमा स्वास्थ्य उपचारमा प्रयोग हुने उपकरण तथा मेसिन खरिदका लागि बजेट विनियोजन भएपनि खरिद नभएको जसले गर्दा सेवा लिने बिरामीलाई अयन्त्र पठाउनुपरेको र कार्यकारिणी समितिको बैठक नबस्दा उक्त समितिको निर्णय बिना नै खर्चहरु भइरहेको भन्दै महालेखाले प्रश्न उठाएको हो।
आइतबार, जेठ १३, २०८१
स्वास्थ्यमा ३ अर्ब ५९ करोड २७ लाख बेरुजु
महालेखापरीक्षकको ६१औं प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १७ निकायमा २० करोड २९ लाख ४९ हजार र सङ्गठित, अन्य संस्था र समिति तर्फ २९ वटा कार्यालयमा ३ अर्ब ३८ करोड ९७ लाख ५९ हजार बेरुजु देखिएको छ।
आइतबार, जेठ १३, २०८१
चिकित्सा शिक्षा आयोगको निर्देशक छनौट समितिविरुद्ध परेको रिट खारेज, नियुक्तिको बाटो खुल्यो
चिकित्सा शिक्षा आयोगको निर्देशक छनौटका लागि नाम सिफारिस गर्न गठित समितिविरुद्ध परेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। समितिलाई काम अगाडि नबढाउन माग गर्दै अदालतमा रिट परेको थियो।
आइतबार, जेठ १३, २०८१
आर्थिक सर्वेक्षण प्रतिवेदनमा स्वास्थ्य जनशक्तिको विवरणमा त्रुटि नै त्रुटि
सार्वजनिक तथ्यांक अनुसार नेपालमा स्वास्थ्य क्षेत्रका जनशक्ति २०७७ सालमा जम्मा ९०९ जनामा मात्र रहेको गलत विवरण उल्लेख गरिएको छ। त्यसको दुई वर्षसम्म जनशक्ति ह्वात्तै बढेर ९० हजारभन्दा माथि रहेको देखाइएको छ।
आइतबार, जेठ १३, २०८१
मृतकको शवमा लेनदेनको बार्गेनिङले स्वास्थ्य क्षेत्रमा द्वन्द्व सिर्जना गर्यो: डा कार्की
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको पहिलो संसोधनको विषयमा जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष डा कार्कीले डाक्टरको विभिन्न प्रयासका बावजुद पनि बिरामीलाई बचाउन नसक्दा बिरामीका आफन्तहरु शवलाई राखेर गर्ने बार्गेनिङलाई रोक्नुपर्ने बताए।
आइतबार, जेठ १३, २०८१
दिल्ली : अस्पतालमा सात नवजात शिशुको अगलागीमा परी मृत्यु
दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न ब्यवी केयर’ अस्पतालमा शनिबार राति आगलागी हुँदा कम्तीमा सात बालबालिकाको मृत्यु भएको शनिबार अधिकारीहरूले पुष्टि गरेका छन्। घटनामा परी घाइते भएका अन्य छ शिशुको ‘इस्ट दिल्ली एनआसीयू हस्पिटल'मा उपचार भइरहेको छ।
आइतबार, जेठ १३, २०८१
बागलुङ : निःशुल्क मुटु परीक्षण शिविरबाट सात सयजना लाभान्वित
गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका नागरिकले सेवा लिएका हुन्।
आइतबार, जेठ १३, २०८१
पोलियोविरुद्ध ‘आईपीभी’ खोप अभियान देशभर सुरु
'सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आईपीभी’ को व्यवस्था गरेका छौँ', अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भने।
आइतबार, जेठ १३, २०८१
‘थाइराइडको समस्या देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएस)का अनुसार थाइराइड मुख्यतः दुई प्रकारका हुन्छन् । हाइपरथाइरोडिजम (हार्मोन बढी उत्पादन हुने) र हाइपोथाइरोडिजम (हार्मोन कम उत्पादन हुने) । हार्मोन उत्पादन कम भएमा एक्कासी तौल बढ्ने, मुटुको चाल कम हुने, रक्तचाप कम हुने, छाला सुक्खा हुने तथा कब्जियत हुनसक्छ । हार्मोन उत्पादन बढी भएमा शरीरको तौल घट्ने, मुटुको धड्कन तेज भएर जाने, रक्तचाप बढ्ने, आँखाको गेडी नै बाहिर निस्केलाजस्तो ठूलो भएर जाने, आत्तिने र पसिना चिटचिट हुने समस्या देखिन्छ ।
आइतबार, जेठ १३, २०८१
वैदेशिक रोजगारीमा गएकाहरुमा किन बढ्दै छ हृदयाघात? कसरी जोगिने?
वैदेशिक रोजगारीमा जाने युवाहरूले राम्ररी आफ्नो स्वास्थ्यको चेकजाँच गरेर मात्र जानुपर्छ। कुनै म्यानपावर कम्पनीले गरिदिने सामान्य चेकजाँच मात्रै हुन्छ। त्यस कारण आफ्नो स्वास्थ्यमा समस्या छ भने राम्ररी चेकजाँच गर्नुपर्छ।
आइतबार, जेठ १३, २०८१
चिकित्सा शिक्षा आयोगको वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक
शनिबार, जेठ १२, २०८१
धनगढी उपमहानगरको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै
सो कार्यक्रमका लागि एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको अवस्थीले बताए।
शनिबार, जेठ १२, २०८१
स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, कुन विषयमा कति पास, कति फेल?
परिषदले पीसीएल, स्नातक र मास्टर गरी ४३ वटा कार्यक्रमको परीक्षा लिएको थियो। परीक्षामा कुनै विषयमा शतप्रतिशत उत्तीर्ण भएका छन् भने कुनैमा शत प्रतिशत अनुत्तीर्ण भएका छन्।
शुक्रबार, जेठ ११, २०८१
स्वास्थ्यमा सरुवा: कसको कहाँ?
स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका अनुसार मन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन्। ट्रमामा हाल डा प्रमोद यादव निमित्त मेसु थिए।
शुक्रबार, जेठ ११, २०८१
फिस्टुला निवारणका लागि मार्गचित्र सार्वजनिक
आज स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रमबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खान, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्रालगायतले मार्गचित्र सार्वजनिक गर्नुभएको हो।
शुक्रबार, जेठ ११, २०८१
वीर अस्पतालले माग्यो एक सय जना स्टाफ नर्स
मान्यता प्रापत शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्टाफ नर्सका लागि पाँचौ तहमा आवेदन खुलाएको हो।
शुक्रबार, जेठ ११, २०८१
५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ।
शुक्रबार, जेठ ११, २०८१
ऐन बुझाउन नसक्दा स्वास्थ्यकर्मी र संस्थामाथिको आक्रमण बढ्दो
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)बारे आमनागरिकलाई बुझाउन नसक्दा स्वास्थ्यकर्मी र संस्थामाथिको आक्रमण बढ्दो रहेको यहाँ आयोजित कार्यक्रममा सरोकारवालाले उल्लेख गरेका छन्।
शुक्रबार, जेठ ११, २०८१
Previous
159
160
161
162
163
Next
ताजा समाचार
सबै
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
१८ मिनेट अगाडि
चितवनमा ८० प्रतिशत किशोरीले लगाए एचपिभी खोप
५७ मिनेट अगाडि
बीपी प्रतिष्ठानलाई ३० थान पेसेन्ट ट्रली सहयोग
१ घण्टा अगाडि
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
६ घण्टा अगाडि
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
१६ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
१७ घण्टा अगाडि
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
१७ घण्टा अगाडि
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
२१ घण्टा अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
२३ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
बुधबार, माघ २१, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
१९ सेकेन्ड अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search