मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १, २०८२
Fri, Feb 13, 2026
शुक्रबार, फागुन १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
भूकम्प प्रभावितका लागि वितरण गर्न राहत सामग्री हस्तान्तरण
एसोसिएसनले भूकम्पबाट प्रभावित भएका क्षेत्रका महिला, बालबालिका, जेष्ठ नागरिक तथा सर्वसाधारणहरुको अत्यावश्यक सामानहरू पठाउन नेपाल चिकित्सक संघलाई हस्तान्तरण गरेको छ।
आइतबार, कात्तिक २६, २०८०
लुम्बिनीका १३ अस्पताल विकास समिति अध्यक्ष नियुक्त
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।
आइतबार, कात्तिक २६, २०८०
यी हुन् लक्ष्मी नाम गरेका ६७ डाक्टर, कसको काउन्सिल नम्बर कति?
काउन्सिलमा दर्ता भएका ६७ जना लक्ष्मी नाम गरेका डाक्टरमध्ये ४५ जना महिला छन् भने २२ जना पुरुष। यसका साथै लक्ष्मी नाममा दर्ता भएका डाक्टर मध्ये १२ जना डेन्टल डाक्टर छन्। अरु एमबीबीएसपछि दर्ता भएका मेडिकल डाक्टर हुन्।
आइतबार, कात्तिक २६, २०८०
गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो
प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए।
शनिबार, कात्तिक २५, २०८०
भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या
अत्यधिक रुपमा बढेको जाडोका कारण बिहीबार र शुक्रबार २ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन्। वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो।
शनिबार, कात्तिक २५, २०८०
वीर अस्पताल बदनाम गर्ने काम भित्रकै केही बिचौलियाले गरेका छन्: स्वास्थ्यमन्त्री बस्नेत
शनिबार बिहान वीर अस्पताल सरसफाई अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालकै तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि वीर अस्पताललाई बदनाम गर्ने, गालीगलौज गर्ने र त्यतिले नपुगे मिडियामा गएर गलत समाचार लेखाउने पनि वीर अस्पताल भित्रैकै बिचौलिया भएको दावी गरे।
शनिबार, कात्तिक २५, २०८०
नर्सिङ, बीपीएच लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएसएलपी, बी पर्फ्युसन टेक्नोलोजी र बीपीएचको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
शनिबार, कात्तिक २५, २०८०
जाजरकोट भूकम्पमा परेर घाइते विस्टको सुर्खेतमा उपचारका क्रममा मृत्यु
जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। ३२ वर्षीय निराजन विष्टको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो।
शुक्रबार, कात्तिक २४, २०८०
न्याम्स र अमेरिकाको युनिभर्सिटी अफ इलनोइ सिकागोसँग सम्झौता
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र अमेरिकाको युनिभर्सिटी अफ इलनोइ सिकागोसँग सम्झौता भएको छ। युनिभर्सिटीको रगत रोग र क्यान्सर विभागका प्रमुख प्राडा दमियानो रोनदेली नेपाल आएको समयमा दुबै संस्थाबीच चार वटा विषयमा केन्द्रित भएर सम्झौता भएको छ।
शुक्रबार, कात्तिक २४, २०८०
गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन्।
शुक्रबार, कात्तिक २४, २०८०
जाजरकोट भूकम्पः प्रदेश अस्पताल सुर्खेतबाट २४ घाइते डिस्चार्ज
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पका परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो। तीमध्ये २४ जना डिस्चार्ज भएका हुन्।
शुक्रबार, कात्तिक २४, २०८०
मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा विश्व रेकर्ड कायम, गिनिजमा नाम लेखाउन सफल
असोज १२ गते साँझ ७:१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष (लाइभ) हेरेका थिए। आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा देश र विदेशमा बस्ने नेपालीहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए। डा ओममूर्तिको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए।
शुक्रबार, कात्तिक २४, २०८०
एमबीबीएस र बीडीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस तर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले शैक्षिक सत्र २०८०/८१ मा भर्नाका लागि विद्यार्थी छनौट गर्न १८ र १९ कात्तिकमा सञ्चालन गरेको परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो।
शुक्रबार, कात्तिक २४, २०८०
के खाने जाडोमा स्वस्थ रहन?
चिसोका कारण अधिकांशले पानी एकदमै कम प्रयोगमा ल्याउँछन्। जसले गर्दा छाला सुक्खा हुने, पिसाबमा समस्या आउने, मिर्गौलामा पत्थरी हुने जस्ता समस्या निम्तिरहेका हुन्छन्। शरीरमा पानीको कमीबाट हुन सक्ने जोखिमबाट बच्नका लागि दैनिक कम्तीमा ६ गिलास पानी आवश्यक हुन्छ।
शुक्रबार, कात्तिक २४, २०८०
भूकम्पपछि प्रभावकारी प्रतिकार्यका लागि सरोकारवाला निकायहरूसँग समन्वय भइरहेको छ: स्वास्थ्य मन्त्रालय
प्रवक्ता डा प्रकाश बुढाथोकीले बहुक्षेत्रीय विपद व्यवस्थापन बैठकहरूमा स्वास्थ्य क्षेत्रको प्रतिकार्यको बारेमा अध्यावधिक गर्दै विपद पछिका दिनहरूमा देखा पर्न सक्ने महामारी, कुपोषण, मनोसामाजिक लगायतका समस्याहरूको रोकथाम तथा शिघ्र व्यवस्थापनका लागि बहुक्षेत्रीय समन्वयको लागि अनुरोध बताए।
बिहीबार, कात्तिक २३, २०८०
डा सरोज कृष्ण श्रेष्ठको निधन
साउथ एशिया रिजनल एन्टी डोपिङ टेस्टका पुर्व अध्यक्षसमेत रहेएका स्व डा श्रेष्ठको मृत्युले इमान्दार, लगनशील र प्रतिष्ठित हाडजोर्नीरोग विशेषज्ञ चिकित्सकलाई गुमाउनु परेको संघले जनाएको छ।
बिहीबार, कात्तिक २३, २०८०
चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको कार्यकाल सकिँदै, नयाँ निर्देशक सिफारिस गर्न समिति गठन
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
बिहीबार, कात्तिक २३, २०८०
उपभोग्य वस्तुमा सिसाको प्रयोग निरुत्साहित गर्नुपर्ने सरोकारवालाको जोड
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भन्सारमा स्वास्थ्य, वातावरण र सुरक्षा प्रभाव पार्ने वस्तु तथा सामानको आयातमा निषेध गर्ने गरेको बताउँदै मापदण्ड भन्दा बढी सिसाको प्रयोग भएका सबैखाले वस्तु आयातमा चासो दिने प्रतिबद्धता व्यक्त गरे।
बिहीबार, कात्तिक २३, २०८०
फ्रन्टलाइन अस्पतालबाट बाहिरिए डा चक्रराज पाण्डे, डा योगेश न्यौपानेले सम्हाले जिम्मेवारी
फ्रन्टलाइनमा डा पाण्डे ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्विसेज’ थिए। डा पाण्डेले दशैं अघि नै अस्पताल छाडेका हुन्। क्लिनिक पक्षको नेतृत्व गरिरहेका डा पाण्डेले छाडेपछि नयाँ ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्विसेज’मा डा योगेश न्यौपाने आएका छन्।
बिहीबार, कात्तिक २३, २०८०
पोषण अवस्था सुधार नहुँदासम्म स्वस्थ्य समाज निर्माण गर्न सकिँदैन : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोषण अवस्था सुधार नहुँदासम्म स्वस्थ्य समाज निमार्ण गर्न नसकिने भएकाले पोषणमा ध्यान दिनुपर्ने बताएका छन्।
बिहीबार, कात्तिक २३, २०८०
पोषण अगुवाबाट पोषण कार्यक्रमको नेतृत्व गर्ने स्थानीय प्रतिनिधि गीता
प्रफुल्ल तर प्रतिवद्ध गीताले थपिन्, 'हाम्रो सुस्ता गाउँपालिकाले अहिले शिक्षा, स्वास्थ्य तथा पोषणजस्ता सामाजिक विकासका एजेण्डालाई प्राथमिकतामा राखेर बजेट छुट्याएको छ। यसलाई अझै बढाउन र प्रभावकारी कार्यान्वयन गर्न म निरन्तर लागिरहनेछु।'
बिहीबार, कात्तिक २३, २०८०
कपाल झर्न नदिने उपाय
हिजोआज उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ। जसले गर्दा पुरुषको व्यक्तित्वमा असर पुर्याइरहेको हुन्छ। कपाल झर्दा उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै छ।
बिहीबार, कात्तिक २३, २०८०
यौनिक शिक्षा तथा प्रजनन स्वास्थ्यबारे खुलेर बहस हुनुपर्ने सरोकारवालाको जोड
‘राइट हियर, राइट नाउ’ भन्ने नारासहित यार्ड नेपालको आयोजनामा भएको बहस तथा पैरवी कार्यक्रममा सहभागिहरुले समाज र संस्कारका कारण बृहत यौनिक शिक्षा तथा प्रजनन स्वास्थ्य अधिकारका कुरामा खुलेर बहस नहुने गरेको बताएका हुन्।
बुधबार, कात्तिक २२, २०८०
बङ्गलादेशमा डेंगुबाट एक हजार चार सयको मृत्यु, तीन लाख संक्रमित
यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख संक्रमित भएका छन्।
बुधबार, कात्तिक २२, २०८०
नर्सिङ शिक्षामा देखिएका समस्या र समाधानका उपाय खोज्न कार्यदल गठन
चिकित्सा शिक्षा आयोगले सात सदस्यीय कार्यदल गठन गरेको हो। आयोगको मंगलबार बसेको कार्यकारी समितिले आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशकको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले जानकारी दिए।
बुधबार, कात्तिक २२, २०८०
भूकम्पपीडित सोध्छन्– त्रिपाल कहिले पाइन्छ सरकार?
राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए। वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ छ।
बुधबार, कात्तिक २२, २०८०
डिस्चार्ज हुन थाले भुकम्पका घाइतेहरु
जाजरकोटका तीन जना डिस्चार्ज भएका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पसर्न नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार उपचाररत एकजनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पठाउन थालिएको छ।
बुधबार, कात्तिक २२, २०८०
सुआहारा कार्यक्रमको एक दशक: के-के भए उपलब्धि?
कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा सञ्चालन भएका जिल्लाहरुमा कम्तीमा तीनवटा उत्तरप्रसूती स्याहार भ्रमण, गर्भावस्थामा कम्तीमा १८० आइरन तथा फोलिक एसिड चक्कीको उपभोग गर्नेहरुको संख्यामा सकारात्मक सुधार ल्याएको छ।
बुधबार, कात्तिक २२, २०८०
भूकम्पमा घाइते भएका गम्भीर बिरामीलाई अन्यत्र रिफर गर्न मन्त्री ज्वालाको निर्देशन
४ दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधवार घाइते र चिकित्सहरुसँग भेट गरेका छन्। भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।
बुधबार, कात्तिक २२, २०८०
चीनले नेपाललाई हस्तान्तरण गर्यो औषधिसहित ३० करोड बराबरको राहत सामग्री
कर्णाली प्रदेशमा गएको भूकम्पबाट प्रभावितहरुका लागि छिमेकी मुलुक चीनले ३० करोड रुपैयाँ बराबरको राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। भूकम्पका लागि राहत सामग्री बोकेका चिनियाँ जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।
बुधबार, कात्तिक २२, २०८०
Previous
224
225
226
227
228
Next
ताजा समाचार
सबै
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
११ मिनेट अगाडि
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
३६ मिनेट अगाडि
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
५७ मिनेट अगाडि
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
१ घण्टा अगाडि
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
२ घण्टा अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
३ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
४ घण्टा अगाडि
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
४ घण्टा अगाडि
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
१९ घण्टा अगाडि
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
२२ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
२२ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
६ सेकेन्ड अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
१ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search