मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १, २०८२
Fri, Feb 13, 2026
शुक्रबार, फागुन १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
प्रजातान्त्रिक फार्मेसी संघमा नयाँ कार्यसमिति
समितिको उपाध्यक्षहरुमा यज्ञराज बडु, विके बस्नेत र गिता कुँवर रहेका छन्। यसैगरी महासचिवमा चिरञ्जीवी पाण्डे, सचिवमा दिपेन्द्र आचार्य र ओमकार सापकोटा चयन भएका छन्।
आइतबार, कात्तिक १९, २०८०
जाजरकोट भूकम्पमा ९९ महिला र ५८ पुरुषको मृत्यु, एक सय ५७ जनाकै शव परिवारलाई बुझाइयो
जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ। गृह मन्त्रालय मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको बताए।
आइतबार, कात्तिक १९, २०८०
भारतद्वारा १६ करोडका राहत सामाग्री हस्तान्तरण
जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धताअनुरुप आज रु १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ।
आइतबार, कात्तिक १९, २०८०
भूकम्पका घाइतेको उपचारमा कमी हुन नदिन रक्षामन्त्री खड्काको निर्देशन
भेरी अस्पताल पुगेका उपप्रधानमन्त्री खड्काले घाइतेहरूको अवस्था बुझेका हुन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए।
आइतबार, कात्तिक १९, २०८०
काठमाडौं ल्याइएका भूकम्पमा परी घाइते भएकाको अवस्था सामान्य
भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिए
आइतबार, कात्तिक १९, २०८०
जाजरकोट भुकम्पः तिहार मनाउन घर फर्किएका तिहार मनाउन नपाउँदै बिते
स्थानीयवासी हीरा चंदाराको भदै तिहार मनाउन भारतबाट घर आउनुभएको थियो। चाडबाडमा रमाइलो मनाउन गाउँ फर्किएकी उनको भूकम्पमा परी मृत्यु भयो। त्यसैगरी अन्य व्यक्ति पनि चाडबाडका लागि भारतबाट घर आएका थिए तर भूकम्पका कारण गाउँका सबैजनाको खुसी र हाँसो आँशुमा परिणत भएको छ।
आइतबार, कात्तिक १९, २०८०
भूकम्पबाट घाइतेहरुको निःशुल्क उपचार र पुनःस्थापनाका लागि समितिको निर्देशन
ष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकले जाजरकोट–भूकम्पबाट घाइतेहरुको उद्धार, शीघ्र र निःशुल्क उपचारका साथै राहत र पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण शक्ति परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ।
आइतबार, कात्तिक १९, २०८०
नर्भिक अस्पतालले भूकम्पग्रस्त क्षेत्रमा पुगेर उपचार गर्ने
त्यहाँका जनसमुदायको स्वास्थ्यप्रति पनि हामी त्यत्तिकै संवेदनशील छौं। नर्भिक इन्टरनेशनल हस्पिटलका स्वास्थ्यकर्मीहरू घाइतेहरूको उपचारार्थ यथाशीघ्र पुग्ने छौं’, विज्ञप्तिमा भनिएको छ।
आइतबार, कात्तिक १९, २०८०
उपमेयर सिंहसहित ५५ जनाको दाहसंस्कार
शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाएकी जाजरकोटको नगलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहसहित ५५ जनाको अन्तिम संस्कार गरिएको छ।
आइतबार, कात्तिक १९, २०८०
चिकित्सक सघको सुर्खेत,दाङ र जुम्ला शाखा उपचारमा खटियो, आवश्यक परे थप जनशक्ति उपलब्ध गराउने
संघका महासचिव डा सन्जिब तिवारीका अनुसार घाइते नागरिकहरूको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरूलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाईसकिएको छ।
आइतबार, कात्तिक १९, २०८०
सुदूरपश्चिमबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली खटियो
भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार रू एक करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको थियो।
आइतबार, कात्तिक १९, २०८०
जाजरकोट भूकम्पः मृतकका परिवारलाई तत्काल २ लाख रुपैयाँ, यस्ता छन् अरु निर्णय
छिमेकीलगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिकरुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्ने।
आइतबार, कात्तिक १९, २०८०
भूकम्प अपडेट : उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त
उपचाररत घाइतेमध्ये पाँच जनाको सफल अपरेसन शनिबार राति १२ बजे सम्ममा भइसकेको जानकारी प्रजिअ पोख्रेलले दिए। हाल भेरी अस्पातालमा ३७ र कोहलपुर मेडिकल अस्पतालमा एक गरी ३८ जना घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख तथा खतरामुक्त रहेको प्रजिअ पोखरेलले बताए।
आइतबार, कात्तिक १९, २०८०
इजरायलमा मारिएका ३ जना नेपाली विद्यार्थीको शव सुर्खेत ल्याइयो
प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणबाट इजरायलमा मारिएका ३ जना नेपाली शव नेपाली सेनाको हेलिकोप्टरमार्फत् सुर्खेत पुर्याइएको छ।
आइतबार, कात्तिक १९, २०८०
जाजरकोट भूकम्प: 'मनभरि त्रासले बास गरेको छ'
अझै केहीले उपचार नपाएको समेत बताएका छन्। छेडागाड –७ मा भूकम्पका कारण घाइते भएका एक व्यक्तिको अहिलेसम्म उद्धार हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए। त्यहाँ एम्बुलेन्स नजाने भएकाले समस्या भएको उनले बताए।
आइतबार, कात्तिक १९, २०८०
स्वास्थ्यमन्त्री भूकम्प प्रभावित क्षेत्रमा
भूकम्प पीडितहरूको अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत,गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत सहितको टोली प्रभावित क्षेत्र पुगेको छ।
आइतबार, कात्तिक १९, २०८०
भूकम्पका घाइतेका लागि रगत सङ्कलन गर्दै नेपालगञ्जबासी
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगञ्जवासीले स्वःस्फूर्तरूपमा आवश्यक सहयोगका लागि अग्रसरता देखाएका छन्।
आइतबार, कात्तिक १९, २०८०
बारेकोट: भूकम्पले भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमा स्वास्थ्य सेवा
भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ।
आइतबार, कात्तिक १९, २०८०
उपचारका लागि सुर्खेत ल्याइएका २९ मध्ये तीनजना डिस्चार्ज, एक जना भेन्टिलेटरमा
उपचारमा रहेकामध्ये १ जनालाई न्यूरो आई.सी.यु. को भेन्टिलेटरमा राखिएको र अन्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
आइतबार, कात्तिक १९, २०८०
जाजरकोट भूकम्पः बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो
गए राति एम्बुलेन्सबाट थप छ बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा ल्याइएसँगै बिरामीहरुको सङ्ख्या ३८ पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। तीमध्ये दुई जना जाजरकोट भेरी नगरपालिका हुन् भने चार जना सानोभेरी रुकुमका हुन्।
आइतबार, कात्तिक १९, २०८०
भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ।
आइतबार, कात्तिक १९, २०८०
भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा चिकित्सक टोली परिचालन
आत्पकालीन सेवामा खटिने चिकित्सकमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा शिवराज पनेरु र आकस्मिक मेडिसियन विशेषज्ञ डा गणेश फुलारा छन्। टोलीमा अन्य दुई जना फार्मेसी स्वास्थ्यकर्मी पनि सहभागी छन्।
आइतबार, कात्तिक १९, २०८०
भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ, दुईवटै खुट्टा च्यापियो
जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भए। उनी गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए।
आइतबार, कात्तिक १९, २०८०
सरकारले भन्यो- भूकम्प प्रभावितको उद्धार र उपचारमा सम्पूर्ण संयन्त्र परिचालित छ
सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्पः शिक्षण अस्पतालमा उपचारारत दुई घाइतेको अवस्था गम्भीर
नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरुलाई शिक्षण अस्पताल ल्याइएको थियो। अस्पतालका आकस्मिक कक्षका चिकित्सक विशालराज भण्डारीका अनुसार दुई जनाको स्वास्थ्य अवस्था गम्भीर छ।
शनिबार, कात्तिक १८, २०८०
नेपाल मेडिसिटीमा रेडियोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय कार्डियोभास्कुलर तथा रेडियोलोजी सम्मेलन सम्पन्न भएको छ। रेडियोलोजिस्टहरुमा कार्डियाक इमेजिङको माध्ययमबाट विभिन्न रोगहरुको निदान गर्न अझ सबल बनाउन नेपाल मेडिसिटीले सो सम्मेलन शनिबार आयोजना गरेको हो।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पमा परी घाइते भएकाको निःशुल्क उपचार गर्न आयोगको अपिल
राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल गरेको छ। आयोगले भूकम्प प्रभावितलाई राहत एवं खोजीमा जुट्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई अपिल गरेको हो।
शनिबार, कात्तिक १८, २०८०
२९ घाइतेको भेरी अस्पतालमा उपचार हुँदै
भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा घाइते भएका हेलिकप्टरबाट आएका २९ जना भेरी अस्पतालमा उपचार भइरहेको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ को मृत्यु, सय घाइते
गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो। भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पबाट घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टर तयारी अवस्थामा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले दुबै अस्पतालका एम्बुलेन्सहरुलाई त्रिभुवन विमानस्थलमा पठाइएको र वीर तथा ट्रमा सेन्टरमा इमरजेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको बताए।
शनिबार, कात्तिक १८, २०८०
Previous
226
227
228
229
230
Next
ताजा समाचार
सबै
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
११ मिनेट अगाडि
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
३६ मिनेट अगाडि
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
५७ मिनेट अगाडि
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
१ घण्टा अगाडि
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
२ घण्टा अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
३ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
४ घण्टा अगाडि
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
४ घण्टा अगाडि
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
१९ घण्टा अगाडि
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
२२ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
२२ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
६ सेकेन्ड अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
१ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search