मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १, २०८२
Fri, Feb 13, 2026
शुक्रबार, फागुन १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
जिम्बाबेमा हैजाको प्रकोप, १२ जनाको मृत्यु
जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ। हैजाको फैलावट रोक्नको लागि बढ्दो स्वच्छता अभ्यासहरूको लागि आह्वान गरिएको छ। सहरमा सफा पानीको अभावका कारण हैजा फैलिएको बताइएको छ।
मंगलबार, मंसिर ५, २०८०
तनहुँमा सात हजार डेंगु सङ्क्रमित
डेंगुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ। दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५डेंगु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।
मंगलबार, मंसिर ५, २०८०
बीबीसी १०० प्रभावशाली महिलामा नेपालकी रुक्सना कपाली
बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलामा नेपालकी रुक्सना कपाली परेकी छन्। नेवा जातीय समूहकी सदस्य उनी ट्रान्सजेन्डर मानव अधिकारवादी अभियान्ता हुन्।
मंगलबार, मंसिर ५, २०८०
चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन, ५० भन्दा बढी बालबालिका बिरामी
चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो।
मंगलबार, मंसिर ५, २०८०
प्रहरी अस्पतालमा २० जना नर्सका लागि रोजगारीको अवसर
अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक उपलब्ध गराउने गरी करारमा नियुक्त गर्न लागिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।
मंगलबार, मंसिर ५, २०८०
चिकित्सा शिक्षा आयोगको ४ वटै निर्देशक पद रिक्त, नयाँ नियुक्तिका लागि आवेदन माग
चिकित्सा शिक्षा आयोगको निर्देशक पद रिक्त भएको छ। आयोगमा ४ वटा निर्देशक रहने व्यवस्था रहेको छ। ४ वटै पद सोमबारबाट रिक्त भएसँगै नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।
मंगलबार, मंसिर ५, २०८०
नेपाल प्रहरी अस्पतालले माग्यो २० जना नर्स
नेपाल प्रहरी अस्पताल महाराजगञ्जले २० जना स्टाफ नर्स माग गरेको छ। अस्पतालले ६ महिनाका लागि करारमा स्टाफ नर्स नियुक्त गर्न लागेको हो।
मंगलबार, मंसिर ५, २०८०
अस्पताल खाली गर्ने निर्देशनपछि गाजाबाट उद्धार गरिएका २९ शिशुलाई इजिप्ट ल्याइयो
इजिप्टको सरकारी सञ्चारमाध्यम अल–काहेरा न्यूजका अनुसार ती बच्चाहरू इजरायलको नियन्त्रणमा नरहेको प्यालेस्टाइनी क्षेत्रमा प्रवेश गर्ने र बाहिरिने एक मात्र नाका राफा क्रसिङ हुँदै इजिप्ट आइपुगेका हुन्।
सोमबार, मंसिर ४, २०८०
कोरियाद्वारा पाँच करोड ३५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण
नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे। स्वास्थ्य सामग्रीको मूल्य रु पाँच करोड ३५ लाख ३२ हजार ५०० बराबरको रहेको छ।
सोमबार, मंसिर ४, २०८०
सेती प्रादेशिक अस्पतालमा मंगलबारदेखि सिकलसेलको परीक्षण निःशुल्क
प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धी निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) को निशुल्क गरिने जनाएको हो।
सोमबार, मंसिर ४, २०८०
चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह
चिकित्सा शिक्षा आयोगको १२औँ बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चिकित्सा शिक्षा जस्तो महत्वपूर्ण र संवेदनशील विषयको नियमन र व्यवस्थापनका लागि गठित यस आयोगबाट निरन्तर सुधारोन्मुख कार्यसम्पादन एवं यस क्षेत्रको दिशानिर्देश हुँदै आएको बताए।
सोमबार, मंसिर ४, २०८०
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ जनाको अवस्था गम्भीर
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। सोमबार बिहान चौरजहारी नगरपालिका–८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन्।
सोमबार, मंसिर ४, २०८०
विपिन जोशी गाजाको अस्पतालमा हमासको नियन्त्रणमा रहेको आईडीएफको दाबी
इजराइलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै आईडीएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ।
सोमबार, मंसिर ४, २०८०
'स्वास्थ्य बीमालाई व्यवस्थित र मर्यादित गराउन टीपीएले मद्दत गर्छ'
स्वास्थ्य बीमामा टीपीएको उद्देश्य स्वास्थ्य क्षेत्रको आउटसोर्सिङ हो। यसले खर्च घटाउँछ। उदाहरणका लागि अस्पतालका कर्मचारीहरूको निश्चित तलब हुन्छ। कर्मचारी पनि निश्चित हुन्छन्। कर्मचारीको तलबभन्दा निकै कममा टीपीएबाट काम हुन्छ। सबै उनीहरूले गर्न भ्याउँदैनन्। टीपीए गर्यो भने सस्तो पर्न आउँछ। किनकि, टीपीएको कार्यालय अस्पतालमै राख्नुपर्छ भन्ने छैन। शहरभन्दा बाहिर सस्तो ठाउँमा राख्न पनि सकिन्छ। यसले खर्च व्यापक घटाउँछ। तर प्रविधिको उपयोग चाहिँ भरपूर गर्नुपर्छ।
सोमबार, मंसिर ४, २०८०
स्वास्थ्य पत्रकार अतुल मिश्रलाई नाष्टको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले यसवर्षको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ। नाष्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो।
आइतबार, मंसिर ३, २०८०
मधुमेह दिवसको अवसरमा प्यासिफिक क्लिनिकमा शुक्रबारसम्म नि:शुल्क मधुमेह ओपिडी र सुगर जाँच हुँदै
क्लिनिकले दिवसका अवसरमा मधुमेह रोग विशेषज्ञसँग नि:शुल्क रुपमा परामर्श सेवा लिन पाउने र सुगर जाँच पनि नि:शुल्क गरेको हो। क्लिनिककी जेनरल म्यानेजर अर्पणा ढकालद्वारा जारी विज्ञप्ति अनुसार नि:शुल्क ओपिडी र सुगर जाँच सेवा आगामी शुक्रबारसम्म हुने छ।
आइतबार, मंसिर ३, २०८०
चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर १० र ११ गते हुने
संघले सम्मेलनको नयाँ मिति सार्वजनिक गरेसँगै सम्मेलनका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ। 'गुणस्तरीय स्वास्थ्य सेवाको प्रबर्द्धनः अवसर र चनौती' विषायमा केन्द्रित रहेर तेस्रो राष्ट्रिय सम्मेलनमा छलफल हुने छ।
आइतबार, मंसिर ३, २०८०
दिक्तेल रूपाकोट मझुवागढीद्वारा पाठेघर खसेका महिलाको निः शुल्क उपचार
नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको परीक्षणका क्रममा पहिचान भएका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको हो। नगर प्रमुख तीर्थराज भट्टराईले अस्पताल आवत जावत, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी उनीहरुलाई उपचारमा लगिएको बताए।
आइतबार, मंसिर ३, २०८०
मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेबाट सत्याग्रह लगायतका आन्दोलन शुरु हुन्छ: डा केसी
डा केसीले मंसिर २८ गतेसम्म माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका शसक्त आन्दोलन शुरु गर्ने जानकारी दिएका छन्। डा केसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना माग र समयसमिका विषयमा जानकारी दिएका हुन्।
आइतबार, मंसिर ३, २०८०
विश्व शौचालय दिवस: तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित
तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र सरसफाइ शतप्रतिशत हुने अवस्थामा पुर्याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ। यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र सङ्घले यस वर्षको नारा परिवर्तनको गति बढाउदै भन्ने राखेको हो।
आइतबार, मंसिर ३, २०८०
नेपालमा अझै पनि ४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर
४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शैचालयको पहुँच छैन। गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो।
आइतबार, मंसिर ३, २०८०
केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोगसम्बन्धी सचेतना कार्यक्रम
केन्द्रीय कारागार अस्पताल,जगन्नाथदेवलको आयोजना तथा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा कारागार कार्यालय काठमाडौ अन्तर्गत रहेका केन्द्रीय बन्दी गृह, भद्र बन्दी गृह तथा महिला बन्दी गृहमा रहेका करिव ५०० जनाभन्दा वढी कैदी बन्दीहरुलाई नसर्ने रोगहरु, सुर्तीजन्य लतको प्रभाव र मानसिक स्वास्थ्यका बारेमा एक कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, मंसिर ३, २०८०
तलब नपाएपछि महेन्द्र नारायण निधी अस्पतालका कर्मचारी आन्दोलित, सञ्चालकको घर घेराउ गर्ने
लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। भोलि मंसिर ४ गतेदेखि लागू हुने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
आइतबार, मंसिर ३, २०८०
चिकित्सकको परिवारलाई बन्धक बनाएपछि पाकिस्तानमा डाँका र प्रहरीबीच झडप, ६ जनाको मृत्यु
प्रहरी वरिष्ठ उपरीक्षक इरताजा कुमैलका अनुसार डाँकाहरू एक चिकित्सकको घरमा पसेर उनको परिवारलाई बन्धक बनाई बहुमूल्य सामानहरू लुट्ने क्रममा प्रहरीले सुराकीका आधारमा उक्त समूहलाई कारबाही गरेको थियो।
आइतबार, मंसिर ३, २०८०
चिसोका कारण थप तीन जना भूकम्प पीडितको मृत्यु
भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो।
आइतबार, मंसिर ३, २०८०
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते
योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा शुक्रबार स्थानीय समयअनुसार बिहान ८ः१० बजे आगलागी भएको थियो।
शनिबार, मंसिर २, २०८०
बेला-बेला स्वास्थ्य परीक्षण गरौं: उपप्रमुख डंगोल
शिविरको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिइन्।
शनिबार, मंसिर २, २०८०
हुम्ला: गर्भवतीको घरमा निलो झण्डा
वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो। सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ।
शनिबार, मंसिर २, २०८०
त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी, स्वास्थ्य संस्थासमेत त्रिपालमुनिबाट सेवा दिन बाध्य
भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो। उनकी छोरी घाइते भइन्। प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किनुभएको छ। आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो। भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भइन्। घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैं हुने गरेको छ।
शनिबार, मंसिर २, २०८०
वीर अस्पतालले माग्यो ३० मेडिकल अधिकृत र २६ स्टाफ नर्स*
अस्पतालले ३० जना मेडिकल अधिकृत (आठौं) र २६ जना स्टाफ नर्स (पाचौं) माग गरेको छ। इच्छुक व्यतिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ।
शनिबार, मंसिर २, २०८०
Previous
222
223
224
225
226
Next
ताजा समाचार
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
३ सेकेन्ड अगाडि
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
२२ मिनेट अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
१ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
२ घण्टा अगाडि
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
२ घण्टा अगाडि
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
१८ घण्टा अगाडि
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
२० घण्टा अगाडि
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
२१ घण्टा अगाडि
फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी बन्द रहने
२१ घण्टा अगाडि
दाङमा सिकलसेलको बृहत् परीक्षण अभियान सुरु: करिब ९ सयको स्वास्थ्य जाँच
२१ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
२० घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
६ सेकेन्ड अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
१ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search