मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १, २०८२
Fri, Feb 13, 2026
शुक्रबार, फागुन १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
Progress of Health and Population Sector 2022/23 (2079/80 BS)
शुक्रबार, मंसिर ८, २०८०
बालक मृत्यु प्रकरण: जनकपुर न्यूरो अस्पताल र मृतकका परिवारबीच १० लाख रूपैयाँमा मिलापत्र
जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ। उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानूनबमोजिम कारबाही गरिनुपर्ने मागसहित आन्दोलन गरिएपनि प्रहरी प्रशासनकै रोहबरमा पीडित परिवारलाई थामथुम पारिएको हो।
शुक्रबार, मंसिर ८, २०८०
अहेव महताराको शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारद्वारा मुद्दा दायर
भारतबाट शैक्षिक योग्यताको प्रमाण पत्र किनेर सेवा सुरु गरेको भन्दै गुल्मीको मालिका गाउँपालिका, वडा नं ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेब देवबहादुर महताराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
शुक्रबार, मंसिर ८, २०८०
११ औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा हुँदै
११ औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा हुने भएको छ। नेपाल फिजियोथेरापी संघ (नेप्टा)ले मंसिर १६ गते ११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा गर्दैछ।
शुक्रबार, मंसिर ८, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं घरमै ‘नजरबन्द’
मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन्। प्रसाईं घर भक्तपुर पुगेर प्रहरीले वरपरबाट ठूलो संख्यामा घेरा हालेको छ।
शुक्रबार, मंसिर ८, २०८०
सुन्तला अड्किएर तीन वर्षीय शिशुको मृत्यु
मालिका गाउँपालिकाको छापराङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिएन्।
शुक्रबार, मंसिर ८, २०८०
निक साइमन्स अवार्डका लागि विवरण माग
निक साइमन्स इन्स्टिच्युटले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई निक साइमन्स अवार्ड प्रदान गर्ने भएको छ। इन्स्टिच्युटले अवार्डका लागि स्वास्थ्यकर्मीहरुसँग विवरण माग गरेको छ।
शुक्रबार, मंसिर ८, २०८०
हर्टअट्याक हुने ८ कारण र जोगिने १५ तरिका
हर्टअट्याक (हृदयाघात) अकस्मात हुने मुटुको रोग हो। त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ। छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने।
शुक्रबार, मंसिर ८, २०८०
चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प
चालू आर्थिक वर्षको पहिलो महिना (साउन)को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनले बताए।
शुक्रबार, मंसिर ८, २०८०
स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगबारे छलफल आवश्यक छ: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोबारे छलफल आवश्यक रहेको बताएका छन्।
बिहीबार, मंसिर ७, २०८०
बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या
बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ। पानी प्रयोगशाला, नेपालगन्जले केही समयअघि गरेको परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिस्ट गोपाल रेग्मीले जानकारी दिए।
बिहीबार, मंसिर ७, २०८०
चीनमा फैलियो श्वासप्रश्वाससम्बन्धी नयाँ रोग, बालबालिका प्रभावित
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिनमा श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग फैलिएको बताएको छ। बालबालिकामा 'निमोनियाका लक्षणसँग मिल्दो 'नयाँ रोग' देखिएको चिनियाँ अधिकारीले बताएका छन्।
बिहीबार, मंसिर ७, २०८०
काठमाडौंमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी हुँदै
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३ काठमाडौंमा आयोजना हुने भएको छ।
बिहीबार, मंसिर ७, २०८०
स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिन सकिँदैन: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई सुम्पिने कार्य स्वास्थ्य मन्त्रालयबाट अस्वीकार भएपछि निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालकाहरु अर्थ मन्त्रालयले धाउन थालेको दाबी गरेका छन्।
बिहीबार, मंसिर ७, २०८०
नोबेल शिक्षण अस्पताल धेरै कर तिर्नेको सूचीमा
सरकारले कर दिवसको अवसरमा राज्यलाई सबैभन्दा धेरै कर तिर्ने विभिन्न विधाका १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ। स्वास्थ्य तथा शिक्षातर्फ धेरै कर तिर्नेमा नोबेल शिक्षण अस्पताल परेको छ। यो कलेज नेपाली कांग्रसका सांसद एवं मेडिकल व्यवसायी सुनील शर्माको हो।
बिहीबार, मंसिर ७, २०८०
बालबालिकामा पोषण लगाएतको अवस्था सुधार हुँदै
बालबालिकाको पोषण, बालविवाह, बालबालिका विरुद्धका विविध घटनालगायतका अवस्थामा सुधार देखिएको छ। राष्ट्रिय बालअधिकार परिषद्ले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती क्षेत्रमा सुधार आएको हो।
बिहीबार, मंसिर ७, २०८०
प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्डको ६५ करोड अनुदान स्वीकृत गर्ने सरकारको निर्णय
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले स्वीजरल्याण्ड सरकारले प्राविधिक शिक्षाका लागि दिएको अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो।
बिहीबार, मंसिर ७, २०८०
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरू आन्दोलित, पठनपाठन ठप्प
तलब, भत्ता नपाएको भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन्। प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरूले तलब, भत्ता बापतको भुक्तानी नपाएपछि उनीहरूले विरोधस्वरुप आन्दोलनमा उत्रिएका हुन्।
बिहीबार, मंसिर ७, २०८०
जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा डायलाइसिस सेन्टर स्थापना हुँदै
लायन्स क्लब नेपाल इन्टरनेसनल ३२५ एलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापना गर्ने भएको छ।
बिहीबार, मंसिर ७, २०८०
दुर्गा प्रसाईं र युवा संघको प्रदर्शन: उपत्यकाको सुरक्षा व्यवस्था कडा, १० हजार सुरक्षाकर्मी परिचालन
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र राजतन्त्र पुनर्स्थापना गर्ने अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले बिहीबार काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। प्रशासनले दुवै समूहलाई प्रदर्शन गर्ने स्थान तोकिदिएको छ।
बिहीबार, मंसिर ७, २०८०
श्वासनलीको संक्रमण के हो र कसरी जोगिने?
गम्भीर खालको चोट लागेमा वा टाउकोमा चोटपटक लागेको बिरामी लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने भएमा उसको फोक्सोको चाल र गतिमा कमी आउँछ। जसले गर्दा फोक्सोभित्रबाट निस्किने खकारलाई बिरामीले खोकेर बाहिर निकाल्न सक्दैन।
बिहीबार, मंसिर ७, २०८०
डा मेघनाथ धिमाललाई साइन्टिफिक एक्सिलेन्स अवार्ड प्रदान
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा धिमाललाई वातावरणीय स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमले साइन्टिफिक एक्सिलेन्स अवार्ड प्रदान गरेको हो।
बुधबार, मंसिर ६, २०८०
काठमाडौंमा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
‘आईटीएम कोलोक्युम काठमाडौं’ नाम दिइएको यो सम्मेलनमंगलबारदेखि काठमाडौंमा सुरु भएको हो। सम्मेलनमा जलवायु परिवर्तन र यसले पारेको असरका बारेमा खोज तथा अनुसन्धान गरिरहेका विभिन्न देशका १५० बढी वैज्ञानिकसहित ३०० जनाको सहभागिता छ।
बुधबार, मंसिर ६, २०८०
एक सयदेखि ३ सय बेडका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने स्वास्थ्य मन्त्रालयकाे प्रस्ताव
एक सयदेखि ३ सय बेड सम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने प्रस्ताव स्वास्थ्य मन्त्रालयले गरेकाे छ। मंगलबार मन्त्रालयस्तरबाट उक्त प्रस्ताव अघि सार्दै पढाउन सक्ने अस्पतालहरूकाे राय मागिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहन बस्नेतले जानकारी दिए।
बुधबार, मंसिर ६, २०८०
समयमै भुक्तानी नहुँदा ढोरपाटन अस्पताल निर्माणमा समस्या
बागलुङको ढोरपाटन नगरपालिकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भइसकेको छ। यस अवधिमा ४० प्रतिशत मात्रै काम भएको छ। अस्पताल निर्माण तीव्र रुपमा गरे पनि समयमै भुक्तानी नहुँदा समस्या परेको निर्माण कम्पनीले गुनासो गरेको छ।
बुधबार, मंसिर ६, २०८०
जनतालाई अनुभूति हुनेगरी काम भइरहेको छः स्वास्थ्यमन्त्री बस्नेत
विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा गोष्ठीको पूर्वतयारीका लागि आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा सुधारको काम भइरहेको जिकिर गरेका हुन्।
बुधबार, मंसिर ६, २०८०
समयपूर्व जन्मिएको शिशुकी आमाको डर: मेरा बच्चा बम बिष्फोटमा मर्नेछन्
उनले भनिन्, ‘म अल–शिफा अस्पताल गएँ। हामीले अनुमान गरेका थिएनौँ कि तिनीहरू(इजरायल) बम बिस्फोट गर्नेछन्। अस्पताल र त्यहाँका बालबालिका बम विष्फोटको कारण पीडित हुनेछन्।’
बुधबार, मंसिर ६, २०८०
क्यान्सरका कारण ज्यान गुमाएकी महिलाको अन्तिम इच्छा पूरा गर्न अरूलाई लागेको २ अर्बभन्दा बढी ऋण मिनाहा
उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, 'तपाईँले यो पढ्ने बेला मेरो निधन भइसकेको हुनेछ।' 'म तपाईँहरूमध्ये प्रत्येकलाई मेरो पूर्ण हृदयबाट माया गर्थेँ र म वाचा गर्छु, मलाई थाह थियो तपाईँहरूले कति गहिरो माया गर्नुहुन्थ्यो…. मेरो जीवनको उत्सवका रूपमा मैले अरू मानिसको स्वास्थ्य ऋण तिरेर त्यसलाई टुङ्ग्याइदिने व्यवस्था मिलाएकी छु।'
बुधबार, मंसिर ६, २०८०
सुदूरपश्चिम प्रदेश सरकारले ९ जनालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको उच्च शिक्षा महाशाखाका अनुसार चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८०/८१ का लागि सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरुले छात्रवृत्ति पाउने छन्।
बुधबार, मंसिर ६, २०८०
बाइस वर्षपछि पर्वतको मिसन अस्पताल सञ्चालनमा ल्याईँदै
झण्डै २२ वर्षदेखि बन्द रहेको पर्वतको मिसन अस्पताल सञ्चालनमा आउने भएको छ। विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिणी पर्वतको पैँयु गाउँपालिका–४ हुवासमा खोलिएको सो अस्पताल चाँडै सञ्चालनमा आउन लागेको हो।
मंगलबार, मंसिर ५, २०८०
Previous
221
222
223
224
225
Next
ताजा समाचार
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
३ सेकेन्ड अगाडि
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
२२ मिनेट अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
१ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
२ घण्टा अगाडि
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
२ घण्टा अगाडि
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
१८ घण्टा अगाडि
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
२० घण्टा अगाडि
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
२१ घण्टा अगाडि
फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी बन्द रहने
२१ घण्टा अगाडि
दाङमा सिकलसेलको बृहत् परीक्षण अभियान सुरु: करिब ९ सयको स्वास्थ्य जाँच
२१ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
२० घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
६ सेकेन्ड अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
१ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search