मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १, २०८२
Fri, Feb 13, 2026
शुक्रबार, फागुन १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
एसोसिएसन अफ ब्रिटिस एल्मुनी इन नेपालद्वारा चार जना वरिष्ठ चिकित्सकलाई सम्मान
एसोसिएसन अफ ब्रिटिस एल्मुनी इन नेपालले डा गौरीशंकरलाल दास, डा मिर्गेन्द्रराज पाण्डे, डा बद्री पाण्डे, डा महोदधी प्रधानलाई सम्मान गरिएको हो।
बुधबार, मंसिर १३, २०८०
वीरका निर्देशक डा पौडेल एमालेमा क्रियाशिल, निर्वाचन आयोगद्वारा कारबाहीको लागि पत्र
निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा सन्तोष पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ।
बुधबार, मंसिर १३, २०८०
डा राजेन्द्र बस्यालमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि आत्रमण गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघ लुम्बिनी कमिटीले माग गरेको छ।
बुधबार, मंसिर १३, २०८०
न्यूरो सर्जन समाजको नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा रोका
नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिमा अध्यक्ष डा यमबहादुर रोका चयन भएका छन्। यसैगरी प्राडा राजीव झा प्रेसिडेन्ट इलेक्टर डा सुदन ढकाल उपाध्यक्षमा चयन भएका छन् भने सचिवमा डा गोपाल सेढाईं चयन भएका छन्।
बुधबार, मंसिर १३, २०८०
सङ्खुवासभाबाट गर्भवती महिलाको उद्धार
जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना हुनुभएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप श्रीवालले जानकारी दिए।
बुधबार, मंसिर १३, २०८०
सुत्केरीको मृत्युको विषयमा विवाद, डाक्टरमाथि हातपात
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ। सुत्केरीको मृत्युभएपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन्।
बुधबार, मंसिर १३, २०८०
आयुर्वेद चिकित्सालय नरदेवीलाई नास्ट कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार
नास्टद्वारा जारी सूचना अनुसार १०६ वर्षदेखि आयुर्वेद चिकित्सा सेवा र ३ वर्षयता एकीकृत सेवाका साथै कोभिड-१९ मा बहुविधि उपचार सेवा र परम्परागत चिकित्सा विज्ञानमा अनुसन्धान प्रयास गरे वापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) २०७९ सालको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कारका लागि सिफारिस गरिएको हो।
बुधबार, मंसिर १३, २०८०
गण्डकी प्रदेश लोक सेवा आयोगले खुलायो २ सयभन्दा बढी पदमा विज्ञापन
आयोगले सबैभन्दा बढी अनमीलाई स्थानीय तहका लागि खुला गरेको छ। अनमीलाई प्रदेशमा पनि अवसर खुला गरेको आयोगको सूचनामा उल्लेख छ। अनमीसहित अहेव, कोल्ड चेन असिस्टेन्ट, डार्क रुम असिस्टेन्ट, वैद्य र ल्याब असिस्टेन्ट पदमा विज्ञापन खुलाएको सूचनाम उल्लेख छ।
बुधबार, मंसिर १३, २०८०
२७ मंसिरदेखि काठमाडौं महानगर भित्र सूर्तीजन्य पदार्थ बिक्री-वितरण र सेवन पूर्ण निषेध
महानगर स्वस्थ्य शहर निर्माणको अभियानमा रहेकोले जनस्वास्थ्य र वातावरणमा हानी पुर्याउने सूर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।
बुधबार, मंसिर १३, २०८०
जापानले चिकित्सकको प्रेस्क्रिप्सनविना गर्भनिरोधक चक्की बिक्री गर्ने
जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनविना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ। यद्यपि, अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन्।
मंगलबार, मंसिर १२, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको स्टाफ नर्सको नतिजा प्रकाशन
प्रतिष्ठानको लागि आवश्यक स्टाफ नर्स पदपूर्तिको लागि संचालित लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरुमध्ये उत्तिर्णाङ्क पचास प्रतिशत प्राप्त गर्ने उम्मेद्वारहरुको योग्यताक्रमको सूचि प्रकाशित गरिएको हो।
मंगलबार, मंसिर १२, २०८०
त्रिवि शिक्षण अस्पतालमा हेयरिङ स्क्रिनिङ र अटिटोरी भर्भल थेरापी कक्षको उद्घाटन
महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा हेयरिङ स्क्रिनिङ रुम र अटिटोरी भर्भल थेरापी रुमको उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले मंगलबार उक्त कक्षको उद्घाटन गरेका हुन्।
मंगलबार, मंसिर १२, २०८०
देशभरका कारागारमा योग शिविर चलाइने, नक्खुबाट सुरु गरिने
आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ।
मंगलबार, मंसिर १२, २०८०
विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका जारी, कस्ता व्यक्तिले पाउँछन् सहुलियत?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका जारी गरेको छ।
मंगलबार, मंसिर १२, २०८०
बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो।
मंगलबार, मंसिर १२, २०८०
कर्णाली प्रतिष्ठानका डा गुप्ता ‘बेष्ट पोस्टर–२०२३’ घोषित
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा. तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित भएका छन्।
मंगलबार, मंसिर १२, २०८०
जाजरकोट भूकम्पः त्रिपालमुनि एक हजार ७६ सुत्केरी!
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।
मंगलबार, मंसिर १२, २०८०
स्वास्थ्य मन्त्रालयलाई गगन थापाको प्रश्न : संसद्ले बनाएको ऐनलाई माफियाले बनाएको भनेर स्वामित्व नलिन खोजेको?
मंगलबार, मंसिर १२, २०८०
'स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र'
पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रणाली भनेर अस्पतालमा हुने उपचारलाई मात्र बुझ्न नहुने बताएका छन्। नेपाल चिकित्सक संघको तेस्रो स्वास्थ्य सम्मेलनमा थापाले स्वास्थ्य प्रणाली भनेको उपचार मात्र नभइ जनस्वास्थ्य पनि हो भनेर सबैले सोच्नु पर्ने बताएका हुन्।
सोमबार, मंसिर ११, २०८०
एचआइभी संक्रमित महिलाले शल्यक्रियामार्फत दिइन शिशुलाई जन्म
धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छन्। आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ। शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको अस्पतालको भनाइ छ।
सोमबार, मंसिर ११, २०८०
काभ्रेमा क्यान्सरको उपचार सुरु
काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ। अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो। काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ।
सोमबार, मंसिर ११, २०८०
सरकारलाई गाभीले क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप उपलब्ध गराउने
सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ।
सोमबार, मंसिर ११, २०८०
चिकित्सा शिक्षा आयोगको ४ निर्देशकका लागि २० जनाको आवेदन
चिकित्सा शिक्षा आयोगको रिक्त चारजना निर्देशकका लागि २० जनाको आवेदन परेको छ। ४ वटै पद रिक्त भएसँगै नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो।
सोमबार, मंसिर ११, २०८०
नेपाली डाक्टर श्रेष्ठलाई अष्ट्रेलियामा सम्मान
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ वर्ष सेवा गरेका डा लोक बहादुर श्रेष्ठ हालअष्ट्रेलियामा सम्मानित भएका छन्।
सोमबार, मंसिर ११, २०८०
बुटवलमा विद्युत महसुल बक्यौता हुँदा राप्ती उपत्यकामा रहेको स्वास्थ्य मन्त्रालयको विद्युत काटियो
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय विद्युतविहीन भएको छ। नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाइन कटौती गरेपछि मन्त्रालय विद्युत विहीन हुन पुगेको हो।
सोमबार, मंसिर ११, २०८०
टेकु अस्पतालको निर्देशकमा डा बसौला, डा रावललाई सार्क क्षयरोग केन्द्रको जिम्मेवारी
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा युवानिधि बसौला नियुक्त भएका छन्।
सोमबार, मंसिर ११, २०८०
स्थानीय तहमा उपलब्ध आधारभूत स्वास्थ्य सेवा बारे ज्ञान नहुँदा संघीय अस्पतालमा भिड बढ्यो: डा कृष्ण पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले कुन स्वास्थ्य संस्थाबाट कस्ता स्वास्थ्य सेवा लिने भन्ने ज्ञान सर्वसाधारणमा नहुँदा संघीय स्तरका अस्पतालमा भिडभाड हुने गरेका बताएका छन्।
सोमबार, मंसिर ११, २०८०
१६ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनएमए स्वास्थ्य सम्मेलन [घोषणापत्रसहित]
नेपाल चिकित्सक संघको आयोजनामा आइतबारदेखि सुरु भएको स्वास्थ्य सम्मेलन १६ बुँदे घोषणा जारी गर्दै सकिएको हो।
सोमबार, मंसिर ११, २०८०
बेलायतमा जाने नेपाली नर्सको प्रारम्भीक सूची प्रकाशित, अन्तर्वार्ताका लागि ७१ जना छनोट
छनोटमा परेका ७१ जनाको पनि अन्तर्वार्तापछि मात्र अन्तिम टुंगो लाग्ने छ। विभागका निर्देशक गोपालराज तिमिल्सिनाले जारी गरेको सूचना अनुसार ७१ जनाको अन्तर्वार्ता अंग्रेजी क्यालेन्डर अनुसार यही डिसेम्बर ४ देखि ७ तारिखसम्म हुने छ।
सोमबार, मंसिर ११, २०८०
आमजनमा स्वास्थ्य बीमा फेल भइसक्यो भन्ने पर्न थालेको छ: गगन थापा
पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आमजनमा स्वास्थ्य बीमा फेल भइसकेको बुझाइ रहेको बताएका छन्। नेपाल चिकित्सक संघले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा बोल्दै उनले आफू देश घुम्ने क्रममा बीमाबारे प्रश्न आउने बताउँदै यसप्रति आमजनको भरोसा रहेको बताएका हुन्।
सोमबार, मंसिर ११, २०८०
Previous
219
220
221
222
223
Next
ताजा समाचार
सबै
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
२६ मिनेट अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
१ घण्टा अगाडि
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
१ घण्टा अगाडि
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
१७ घण्टा अगाडि
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
१९ घण्टा अगाडि
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
२० घण्टा अगाडि
फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी बन्द रहने
२० घण्टा अगाडि
दाङमा सिकलसेलको बृहत् परीक्षण अभियान सुरु: करिब ९ सयको स्वास्थ्य जाँच
२० घण्टा अगाडि
कांग्रेसको निर्वाचन प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका ४१ विषय समेट्न स्वास्थ्यकर्मीहरुको सुझाव
२२ घण्टा अगाडि
सोसल मिडियामा फैलिएको कोभिड षड्यन्त्र: तथ्य के भन्छ?
२२ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
१९ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
६ सेकेन्ड अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
१ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search