मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ११, २०८२
Mon, Feb 23, 2026
सोमबार, फागुन ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
शिक्षक र कर्मचारीहरुलाई बुस्टर डोज खोप उपलव्ध गराउन नेपाल शिक्षक संघको माग
नेपाल शिक्षक संघले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि अतिरिक्तमात्रा (बुस्टर डोज) खोप दिन सरकारसँग माग गरेको छ।
शुक्रबार, माघ ७, २०७८
पिजी प्रवेश परीक्षा नसर्ने, 'नक्कली परीक्षार्थी'का विषयमा आयोगले सुरु गर्यो अनुसन्धान
चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुन लागेको विषय बाहिर आएपछि आयोगले अनुसन्धान सुरु गरेको छ।
शुक्रबार, माघ ७, २०७८
कर्णालीमा सिटामोलको चरम अभाव
नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानी बिनै सेवा लिँदै आएका छन्।
शुक्रबार, माघ ७, २०७८
अष्ट्रियामा कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गर्ने कानुन
अष्ट्रियामा कोरोना भाइरसविरुद्धको खोप लगाउन मिल्ने समूहका सवैलाई खोप अनिवार्य गर्ने कानुन बन्ने भएको छ। आगामी महिनादेखि लागु हुनेगरी बिहीबार यस्तो कानुन संसदबाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।
शुक्रबार, माघ ७, २०७८
भारतका ७२ प्रतिशत वयस्कलाई पूर्ण खोप
भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका भने ५२ प्रतिशतले पहिलो खोप लगाएका छन्।
शुक्रबार, माघ ७, २०७८
प्रहरी अस्पतालमा २७ जना नर्सको आवश्यकता
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २७ जना स्टाफ नर्स र १० जना सरसफाईकर्मीका लागि जागिरको अवसर खुलेको छ।
शुक्रबार, माघ ७, २०७८
उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप नपाउने
स्वास्थ्य सेवा कार्यालय डोल्पाले यही माघ १० देखि १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र सूचना निकालेको छ। उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ।
शुक्रबार, माघ ७, २०७८
विश्वभर थपिए ३४ लाखभन्दा बढी संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा ३४ लाख ३६ हजार ३४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड २७ लाख नाघेको छ।
शुक्रबार, माघ ७, २०७८
पीसीआर परीक्षण निःशुल्क गर्न नेविसंघको माग
नेपाली कांग्रेसको भातृ संगठन विद्यार्थी संगठन संघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निःशुल्क गर्न माग गरेको छ।
शुक्रबार, माघ ७, २०७८
आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ।
शुक्रबार, माघ ७, २०७८
काठमाडौं उपत्यकामा नयाँ निषेध आदेश: यातायातमा जोरबिजोर, व्यवसायीलाई कडाइ [आदेशसहित]
उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुरका) प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले गरेको निर्णयानुसार थप कडाइका प्रावधानसहित नयाँ आदेश जारी गरिएको हो।
बिहीबार, माघ ६, २०७८
कोरोनाका सक्रिय संक्रमित ६० हजार नजिक,१४ जिल्ला ‘रेड जोन’ मा
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ।
बिहीबार, माघ ६, २०७८
कोरोनाको हटस्पट काठमाडौं उपत्यकामा कति संक्रमित थपिए?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएका छन्।
बिहीबार, माघ ६, २०७८
पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ ६, २०७८
कोरोनाका कारण टियू र लोकसेवा आयोगका सबै परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले माघ मसान्तसम्म लिने भनेका लिखित परीक्षा स्थगित भएका छन्।
बिहीबार, माघ ६, २०७८
भारतमा एकैदिनमा थप तीन लाख १७ हजारमा संक्रमण
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख १७ हजार ५३२ जना संक्रमित थपिएका छन्।
बिहीबार, माघ ६, २०७८
सरकारी अस्पतालका स्वस्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन्।
बिहीबार, माघ ६, २०७८
राष्ट्रियसभा निर्वाचन : यस्ता छन् २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड
राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड जारी भएको छ।
बिहीबार, माघ ६, २०७८
मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन्। पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बिहीबार, माघ ६, २०७८
काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएका हुन्।
बिहीबार, माघ ६, २०७८
डोटीमा रुघाखोकी तथा ज्वरोका बिरामी बढे
डोटीमा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। त्यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ।
बिहीबार, माघ ६, २०७८
कोरोना रोकथामका लागि ट्राफिक प्रहरीको ‘अनिवार्य मास्कको प्रयोग गरौँ’ अभियान सुरु
काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले पनि अभियान थालेको छ।
बिहीबार, माघ ६, २०७८
२५ नेपाली औषधि उत्पादकसँग सरकारले सिटामोलको विवरण माग्यो
सरकारले २५ वटा औषधि उत्पादकसँग सिटामोल (प्यारासिटामोल)को विवरण माग गरेको छ।
बिहीबार, माघ ६, २०७८
परीक्षामा स्वास्थ्य मापदण्ड अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन्।
बिहीबार, माघ ६, २०७८
शिक्षक अस्पताल चितवनमा : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन्।
बिहीबार, माघ ६, २०७८
स्नातक तहको सेल्फ अप्राइजल फाराम भर्ने म्याद थप
बिहीबार, माघ ६, २०७८
जिल्ला प्रशासन कार्यालय भक्तपुरको अत्यावश्यकबाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ।
बिहीबार, माघ ६, २०७८
मध्यबिन्दु अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द
जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ।
बिहीबार, माघ ६, २०७८
बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ। प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो।
बिहीबार, माघ ६, २०७८
काउन्सिलको यसअघि स्थगित विशेष परीक्षा २१ र २२ गते हुने
नेपाल मेडिकल काउन्सिलले यसअघि स्थगित गरेको विशेष परीक्षा माघ २१ र २२ गते हुने भएको छ। काउन्सिलले आज सार्वजनि सूचना निकाल्दै परीक्षा मितिका विषयमा जानकारी दिएको हो।
बिहीबार, माघ ६, २०७८
Previous
503
504
505
506
507
Next
ताजा समाचार
सबै
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
१० घण्टा अगाडि
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
१४ घण्टा अगाडि
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
१४ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
१८ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
१८ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search