मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Sun, Aug 02, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
खजुरा क्यान्सर अस्पतालमा विशेषज्ञ सेवाको तयारी
बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा सुरु गर्ने तयारी गरेको छ।
बुधबार, कात्तिक १६, २०७९
चितवनमा नियमित स्तनपान गराउनेको संख्या बढ्दै
चितवनमा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको छ।
बुधबार, कात्तिक १६, २०७९
बायोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङमा २४ सिटका लागि भर्ना खुल्यो
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा बायोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङमा २४ सिटका लागि भर्ना खुलेको छ।
बुधबार, कात्तिक १६, २०७९
मानव अङ्ग दानलाई अभियानका रुपमा अगाडि बढाउनुपर्छ: मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
बुधबार, कात्तिक १६, २०७९
मिर्गौला पीडितको उपचारमा १५ लाख सहयोग
मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा रु १५ लाख ३५ हजार सहयोग जुटेको छ।
बुधबार, कात्तिक १६, २०७९
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना संकलन र रिपोर्ट वितरणको समय परिवर्तन
आजदेखि नमूना संकलन आइतबारदेखि बिहिवारसम्म विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ। शुक्रबार भने बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म नमूना संकलन हुने छ।
बुधबार, कात्तिक १६, २०७९
डा निकोलस भुसालको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा सदर
निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज गरेको थियो। भुसालविरुद्ध दुई वटा उजुरी परेको थियो।
बुधबार, कात्तिक १६, २०७९
थप २९ जनामा कोरोना संक्रमण पुष्टि, २३ जना संक्रमणमुक्त
नेपालमा थप २९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९ जनामा कोभिड पोजेटिभ देखिएको हो।
मंगलबार, कात्तिक १५, २०७९
डा तोसिमा कार्कीको उम्मेदवारी कायम हुने, निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश
तर मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेकी हुन्।
मंगलबार, कात्तिक १५, २०७९
सबै नेपालीको स्वास्थ्यसम्बन्धी विद्युतीय अभिलेख राख्ने एमालेको घोषणा
नेकपा एमालेले सबै नेपालीको स्वास्थ्यसम्बन्धी विद्युतीय अभिलेख राख्ने भएको छ।
मंगलबार, कात्तिक १५, २०७९
एमालेले 'जनताको स्वास्थ्य, राज्यको जिम्मेवारी' कार्यक्रम सुरु गर्ने
नेकपा एमालेले जनताको स्वास्थ्य, राज्यको जिम्मेवारी कार्यक्रम सुरु गर्ने बताएको छ।
मंगलबार, कात्तिक १५, २०७९
पाँच वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बिमा गरिसक्ने एमालेको घोषणा
नेकपा एमालले आगामी पाँच वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बिमा गरिसक्ने जनाएको छ।
मंगलबार, कात्तिक १५, २०७९
एमालेको 'ट्वान्टी ग्यारेन्टीमा' स्वास्थ्यका यस्ता नारा
मंगलबार काठमाडौंको याक एन्ड यति होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रमा फरक–फरक क्षेत्रमा पार्टीको ‘ग्यारेन्टी’ प्रस्तुत गरिएको हो।
मंगलबार, कात्तिक १५, २०७९
एमालेको घोषणापत्र: स्यानिटरी प्याड किन्न महिलालाई वार्षिक १५०० रुपैयाँ
नेकपा एमालेले महिनावरी हुने महिलालाई स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५०० उपलब्ध गराउने घोषणा गरेको छ।
मंगलबार, कात्तिक १५, २०७९
५, १० र १५ शय्याका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने एमालेको घोषणा
घोषणपत्रमा पाँच, दश र पन्ध्र शय्याका ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माणको कार्य दुई वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ।।
मंगलबार, कात्तिक १५, २०७९
राष्ट्रिय प्रत्यायन प्राधिकरण गठन गर्ने एमालेको घोषणा
घोषणपत्रमा अधिकार सम्पन्न राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेशनल एक्रिडेशन अथोरिटी) बनाई स्वास्थ्य सेवाको नियमन गर्ने उल्लेख छ।
मंगलबार, कात्तिक १५, २०७९
एमालेको घोषणापत्रमा यस्ता छन् स्वास्थ्यका विषय [पूर्णपाठ]
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको हो।
मंगलबार, कात्तिक १५, २०७९
गुणस्तरीय स्वास्थ्य सेवाका लागि तीन खम्बे नीति: मन्त्री लामा
स्वास्थ्य क्षेत्रको विकासका लागि यी कुरा पूरा हुन आवश्यक रहेकाले प्रदेश सरकार सोही अनुरूप अघि बढेको उनको भनाइ थियो।
मंगलबार, कात्तिक १५, २०७९
सेनाको शान्ति मिसनमा जान चाहने डाक्टरले भोलीसम्म आवेदन दिन सक्ने
इच्छुकले
[email protected]
मा यही १६ गतेसम्म आवेदन दिन सक्ने छन्।
मंगलबार, कात्तिक १५, २०७९
मध्यविन्दु नगरपालिकाका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
उक्त नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा कार्यक्रम समावेश गरी नगरभित्रका १५ वटै वडामा गत साउनदेखि उपचारात्मक कार्यक्रम सञ्चालन गरेको छ।
मंगलबार, कात्तिक १५, २०७९
गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा हुम्लामा सुत्केरीको मृत्यु
स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्।
मंगलबार, कात्तिक १५, २०७९
डा तोसिमाको मुद्दा न्यायाधीश चुडालको इजलासमा
निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको विरूद्ध डा तोसिमा कार्कीले दिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
मंगलबार, कात्तिक १५, २०७९
एक विद्यालय एक नर्स: बालविवाह हट्यो, कुलत छुट्यो
सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो।
मंगलबार, कात्तिक १५, २०७९
उम्मेदवारी खारेजीको निर्णयविरुद्द डा तोसिमा पुगिन् सर्वोच्च, आज पेशी
उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय गैरकानुनी र नियतवस रहेकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा उल्लेख छ।
मंगलबार, कात्तिक १५, २०७९
डेंगुबाट थप २ जनाको मृत्यु, ४६ हजार ४१३ जनामा संक्रमण पुष्टि
नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भउको छ। योसँगै डेंगुबा मृत्यु हुनेको संख्या ५४ पुगेको छ।
सोमबार, कात्तिक १४, २०७९
पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै थप ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
सोमबार, कात्तिक १४, २०७९
माओवादीको घोषणापत्र: विदेशी नागरिक उपचारका लागि नेपाल आउने वातावरण निर्माण गरिने
घोषणापत्रमा विदेशी नागरिकसमेत उपचारका लागि नेपाल आउने वातावरण निर्माण गरिने उल्लेख छ।
सोमबार, कात्तिक १४, २०७९
माओवादी केन्द्रको घोषणा: हप्तामा ४० घण्टा बढी काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता
नेकपा माओवादी केन्द्रले साप्ताहिक ४० घण्टा भन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गर्ने घोषणा गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
डाक्टर र नर्सको सेवा सुविधा वृद्धि गर्ने माओवादी केन्द्रको घोषणा
नेकपा माओवादी केन्द्रले डाक्टर तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न सेवा सुविधामा वृद्धि गरिने घोषणा गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना लागु गर्ने माओवादी केन्द्रको प्रतिबद्धता
घोषणापत्रमा स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना बनाई लागु गरिने केन्द्रले प्रतिबद्धता जनाएको छ।
सोमबार, कात्तिक १४, २०७९
Previous
315
316
317
318
319
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
२० सेकेन्ड अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
९ मिनेट अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
बुधबार, साउन १३, २०८३
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search