मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Sun, Aug 02, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गर्ने राप्रपाको घोषणा
राप्रपाले वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गर्ने उल्लेख गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
सबै जिल्ला अस्पताललाई न्युनतम् ५० शय्यामा विस्तार गर्ने माओवादी केन्द्र प्रदेश नं १ को प्रतिबद्धता
आगामी मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा आफ्ना दलप्रति मतदाताको ध्यानाकर्षण गराउन सो प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।
सोमबार, कात्तिक १४, २०७९
एकीकृत समाजवादीको प्रतिबद्धता: कामकाजी महिलालाई १४ हप्ताको सुत्केरी बिदा
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जारी घोषणापत्रमा एकीकृत समाजवादीले यस्तो प्रतबद्धता व्यक्त गरेको हो।
सोमबार, कात्तिक १४, २०७९
सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजीमा काम गर्न नपाउने व्यवस्थालाई कडाइ गर्ने एकीकृत समाजवादीको घोषणा
नेकपा एकीकृत समाजवादीले आफ्नो सरकार आएमा सरकारी अस्पतालमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले निजी क्षेत्रमा काम गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्ने जनाएको छ।
सोमबार, कात्तिक १४, २०७९
एकीकृत समाजवादीको घोषणापत्र: प्रत्येक प्रदेशमा एक हजार शय्याको अस्पताल, पालिकामै विशेषज्ञ चिकित्सक सेवा
नेकपा एकीकृत समाजवादीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
एकीकृत समाजवादीको चुनावी नारा: 'निःशुल्क स्वास्थ्य उपचार, जनताको मौलिक अधिकार'
सोमबार सार्वजनिक घोषणापत्रमा 'निःशुल्क स्वास्थ्य उपचार, जनताको मौलिक अधिकार' भन्ने नारालाई कार्यान्वयन गर्न आम जनतालाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य सेवालाई राखिने उल्लेख छ।
सोमबार, कात्तिक १४, २०७९
प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाईल तयार गर्ने राप्रपाको घोषणा
घोषणापत्र जारी गर्दै राप्रपाले ‘वडा स्वास्थ्य केन्द्र’ मार्फत वडाका प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाईल तयार गर्ने व्यवस्था गर्ने उल्लेख गरेको हो।
सोमबार, कात्तिक १४, २०७९
राष्ट्रिय परिचयपत्र बनाउन छुटेका चिकित्सकले १५ गतेदेखि चिकित्सक संघमा बनाउन पाउने
सोमबारदेखि विहीबारसम्म १० बजेदेखि दिउसो ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म तथा शनिबार विहान १० बजेदेखि दिउसो ३ बजेसम्म राष्ट्रिय परिचयपत्र बनाइने छ।
सोमबार, कात्तिक १४, २०७९
यस्ता छन् एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख स्वास्थ्यका विषय
सोमबार सार्वजनिक घोषणापत्रमा क्यान्सर, मुटुरोग, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप आदि घातक रोगका औषधी र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउने उल्लेख छ।
सोमबार, कात्तिक १४, २०७९
राप्रपाको प्रतिवद्धता: सुत्केरीलाई ३ महिनासम्म ३ हजार भत्ता
सोमबार घोषणापत्र जारी गर्दै राप्रपाले प्रत्येक वडामा सुरक्षित प्रसूति सेवासहित न्यून आय भएका परिवारका सुत्केरीलाई ३ महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने उल्लेख गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज
सीताको स्वास्थ्यमा सुधार आएकोले डिस्चार्ज भएको छोरी गंगा दाहालले सामजिक संजाल फेसबुक मार्फत जानकारी दिएकी हुन्।
सोमबार, कात्तिक १४, २०७९
सुरक्षित मातृत्वका सूचकाङ्कमा गण्डकी कमजोर
बागलुङमा आमा र शिशुको मृत्युदर घटाउन धेरै कार्यक्रम सञ्चालित छन् तर पनि अझै सुरक्षित मातृत्वको लक्ष्य पूरा भएको छैन।
सोमबार, कात्तिक १४, २०७९
प्रसूति सेवा हुनु त यस्तो पो !
अस्पतालको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार नौ सय ६१ ले प्रसूति सेवा लिएका छन्। तीमध्ये सामान्य प्रसूति गराउने सात हजार चार सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने चार हजार एक सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका तीन सय ३५ रहेका छन्।
सोमबार, कात्तिक १४, २०७९
घरको झ्यालबाट खसेर घाइते २ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु
बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो।
सोमबार, कात्तिक १४, २०७९
चुनावी कार्यक्रमका क्रममा शशांक कोइराला बिरामी, चितवनमा उपचार हुँदै
कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।
आइतबार, कात्तिक १३, २०७९
थप २० जनामा कोरोना संक्रमण पुष्टि, ३४ जना निको भए
सोही अवधिमा थप ३४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५५२ सक्रिय संक्रमित रहेका छन्।
आइतबार, कात्तिक १३, २०७९
अपांगता भएका व्यक्तिका लागि मतदानमा सहजता पुर्याउन आयोगले के गर्दै छ?
निर्वाचन आयोगले अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त मतदान प्रक्रियाका लागि विशेष व्यवस्था गरेको छ।
आइतबार, कात्तिक १३, २०७९
एमाले गण्डकी प्रदेशको प्रतिबद्धता: प्रदेशका सबै नागिरकको परिवार स्वास्थ्य बिमा [पूर्णपाठ]
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
आइतबार, कात्तिक १३, २०७९
स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी वीर अस्पतालबाट डिस्चार्ज
डेंगु संक्रमणबाट बिरामी भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डिस्चार्ज भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको थियो।
आइतबार, कात्तिक १३, २०७९
डा तोसिमा कार्कीको उम्मेदवारी खारेज
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको हो।
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसको घोषणापत्र : सबै महिलालाई निःशुल्क गुणस्तरीय सेनिटरी प्याड
नेपाली कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय सेनिटरी प्याडको व्यवस्था गरिने घोषणा गरेको छ। शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले उक्त घोषणा गरेको हो।
शनिबार, कात्तिक १२, २०७९
एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने कांग्रेसको घोषणा
नेपाली कांग्रेसले स्वास्थ्यमा नयाँ प्रणाली विकास गर्ने घोषणा गरेको छ। कांग्रेसले निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने विषय सार्वजनिक गरेको हो।
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसको घोषणा: चिकित्सा शिक्षा आयोगलाई थप व्यवस्थित र प्रभावकारी बनाइने
यस्तै कांग्रेसले सातवटै प्रदेशमा चिकित्सा शास्त्र संकायका विभिन्न विधाको पढाइ हुने गरी शिक्षण अस्पतालको स्थापना गर्ने विषय पनि घोषणापत्रमा उल्लेख गरेको छ।
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसको घोषणापत्र : रिक्त रहेको स्वास्थ्य क्षेत्रमा दरबन्दी थप गरिने
कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा एक वर्षभित्र रिक्त रहेको जनशक्तिको पदपूर्ति र आवश्यक प्राविधिक जनशक्तिका लागि उपयुक्त अनुपातमा दरबन्दी थप गरिने भनिएको छ।
शनिबार, कात्तिक १२, २०७९
मदिरा र सुर्तीजन्य पदार्थको करको दायरा वृद्धि गर्ने कांग्रेसको घोषणा
कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ, ''मदिरा र सुर्तीजन्य पदार्थको उपभोग, बिक्रि वितरणलाई नियन्त्रण र नियमन गर्न करको दरमा वृद्धि गरिनेछ।''
शनिबार, कात्तिक १२, २०७९
कांग्रेस घोषणापत्र : अपाङ्गता भएका व्यक्तिलाई घरमै स्वास्थ्य सहायक सामग्री पुर्याइने
कांग्रेसले घोषणापत्र सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर, सेता छडी तथा वैशाखी लगायत स्वास्थ्य सहायक सामग्री स्थानीय सरकार मार्फत घरमा नै उपलब्ध गराउने घोषणा गरेको हो।
शनिबार, कात्तिक १२, २०७९
पुड्कोपनाको दरलाई पाँच वर्षभित्र २० प्रतिशतभन्दा कममा झार्ने कांग्रेसको घोषणा
कांग्रेसले सुनौला हजार दिन लगायतका कार्यक्रमहरू प्रभावकारी बनाएर, सरकारका सबै तहको वार्षिक बजेटमा स्वास्थ्य र पोषण क्षेत्रको अंश न्यूनतम १० प्रतिशत हुने लक्ष्य राखेर बाल कुपोषणको दर घटाउने घोषणापत्रमा उल्लेख गरेको छ।
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसको घोषणा: 'एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यान्वयनमा ल्याउने
कांग्रेसले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको विद्यमान सेवा सुविधामा १०० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गर्ने समेत घोषणापत्रमा उल्लेख गरेको छ।
शनिबार, कात्तिक १२, २०७९
सुपथ मूल्यमा औषधि उपलब्ध गराउन सिधै उत्पादक कम्पनीसँग खरिद गरिने कांग्रेसको घोषणा
नागरिकलाई सस्तोमा औषधि उपलब्ध गराउन सरकारले सिधै उत्पादक कम्पनी वा देशसँग औषधि खरिद गरी आफ्नै फार्मेसी मार्फत सुपथ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनको लागि आवश्यक कानूनी र संरचनागत व्यवस्था गरिनेछ। घोषणापत्रमा उल्लेख गरिएको छ।
शनिबार, कात्तिक १२, २०७९
तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने कांग्रेसको घोषणा
'३-७३ : ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने छ,' घोषणापत्रमा उल्लेख छ।
शनिबार, कात्तिक १२, २०७९
Previous
316
317
318
319
320
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
२० सेकेन्ड अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
९ मिनेट अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
बुधबार, साउन १३, २०८३
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search