मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
ल्याब टेक्निसियन छोडेर उपाध्यक्ष उम्मेदवार बनेकी थापाले कति पाइन् मत?
स्याङ्जाको फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा चुनावी मैदानमा होमिएकी ल्याब टेक्निसियन इश्वरी थापाको मत प्रतिस्पर्धीको तुलनामा निकै कम आएको छ।
सोमबार, जेठ २, २०७९
बुढानिलकण्ठको उपप्रमुखमा रमिलालाई उछिन्दै मेडिकल काउन्सिलकी पूर्व कर्मचारीको अग्रता
मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा अग्रता लिएकी छिन्।
सोमबार, जेठ २, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आइतबार ओपिडी बन्द नहुने
भौगोलिक अवस्थिति र दुर्गम पहाडी जिल्लाहरुबाट समेत स्वास्थ्योपचार गर्न आउने बिरामीहरुको हितलाई दृष्टिगत गरी आइतबारदेखि शुक्रबारसम्म नै ओपिडी सेवा संचालन गर्ने प्रतिष्ठानले जनाएको छ।
सोमबार, जेठ २, २०७९
माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा स्वास्थ्यकर्मी चिदी र विष्णुमाया निर्वाचित
दुई स्वास्थ्यकर्मी पाल्पाको माथागढी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा चयन भएका छन्।
सोमबार, जेठ २, २०७९
दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्षमा स्वास्थ्यकर्मी जिसी निर्वाचित
दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्षमा स्वास्थ्यकर्मी भक्तबहादुर जिसी निर्वाचित भएका छन्। जिसी नेपाली कांग्रेसका उम्मेदवार हुन्। उनले ५ हजार ९४५ मत ल्याएका छन्।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित
स्वास्थ्यकर्मी दामोदरप्रसाद आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा उठेका थिए। आचार्यले माओवादी केन्द्रका धनबहादुर रावतलाई पराजित गरेका हुन्।
सोमबार, जेठ २, २०७९
बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा पछाडि परिन् लामा
पछिल्लो मतपरिणाम अनुसार मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामा बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसको उम्मेदवारभन्दा पछाडि परेकी छिन्।
आइतबार, जेठ १, २०७९
पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उठेका स्वास्थ्यकर्मीको मत कति?
माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिअहेबबाट राजिनामा दिएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजिनामा दिएकी विष्णुमाया लुङ्चे चुनावी मैदानमा छन्।
आइतबार, जेठ १, २०७९
उपाध्यक्ष उम्मेदवार ल्याब टेक्निसियन इश्वरीको मत कति आयो?
स्याङ्जाको फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा चुनावी मैदानमा होमिएकी ल्याब टेक्निसियन इश्वरी थापाको मत प्रतिस्पर्धीको तुलनामा निकै कम आएको छ।
आइतबार, जेठ १, २०७९
मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामाको उपप्रमुखमा अग्रता
मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा अग्रता लिएकी छिन्।
आइतबार, जेठ १, २०७९
दक्षिण कोरियाले उत्तर कोरियासँग कोभिड-१९ प्रकोप नियन्त्रण बारे वार्ता गर्ने
छिमेकी देशलाई रोगको फैलावट रोक्न मद्दत गर्ने उद्देश्यले दक्षिण कोरियाले अर्को हप्ता उत्तर कोरियासँग कोभिड-१९ राहत उपायहरूबारे छलफल गर्न चाहेको स्पुतनिकले उल्लेख गरेको छ।
आइतबार, जेठ १, २०७९
२ हजारमा परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार, जेठ १, २०७९
भक्तपुर नगरपालिकाले भन्यो- हप्तामा दुई दिन विद्यालय बिदा नगर्नु
भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय अवज्ञा गरेको छ। सरकारको निर्णय तत्काल लागू नगर्न नगरपालिकाले सबै सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएको छ।
आइतबार, जेठ १, २०७९
जितको खबर सुन्नै नपाई अस्ताए वडा सदस्यमा विजयी मगर
धनकुटाको चौविसे गाउँपालिका २ को वडा सदस्यमा पुनः विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको मृत्यु भएको छ।
आइतबार, जेठ १, २०७९
आजदेखि सातामा दुई दिन बिदा: अस्पतालहरुमा पनि आइतबार ओपिडी सेवा बन्द
आजबाट सातामा दुई दिन बिदा कार्यान्वयनमा आउने भएको छ। सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।
आइतबार, जेठ १, २०७९
थप २ जनामा कोरोना पुष्टि, १६ डिस्चार्ज
देशभर गरिएको १ हजार १२७ पीसीआर र १२७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ३१, २०७९
शरीरको तौल कम गर्न चाहनु हुन्छ? यसरी लसुनको सेवन गर्नुहाेस्
लसुन नेपालीहरुको भान्सामा सजिलै पाईन्छ। लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ।
शनिबार, वैशाख ३१, २०७९
लहान नगरपालिकाका निर्वाचन अधिकृत बिरामी भएपछि सर्वदलीय बैठक स्थगित
सिरहाको लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल अस्वस्थ भएपछि सर्वदलीय वैठक स्थगित भएको छ।
शनिबार, वैशाख ३१, २०७९
यूएईका राष्ट्रपति शेख खालिफाको निधन
संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
थप ७ जनामा कोरोना संक्रमण, १६ निको भए
पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
११३ वर्षीया अधिकारीद्वारा मतदान
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले मतदान गरेकी छन्।
शुक्रबार, वैशाख ३०, २०७९
अक्सिजन सिलिण्डरसहित मतदानमा सहभागी
स्थानीय तहको निर्वाचनमा गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा वृद्धदेखि बिरामी परेर अक्सिजन लगाइ रहेका पनि मतदानमा सहभागी भएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
सत्यमोहन जोशीको १०३ औँ जन्मदिन: स्वास्थ्य समस्याले मतदान नगर्ने
संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे बुथमा
देशभर छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्णरुपमा अगाडि बढिरहेको निर्वाचन आयोगले जनाएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
मतदान गरेर फर्किएका वृद्धको मृत्यु
बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
विराटनगर महानगर: उपमेयरकी उम्मेदवार विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
उपमेयरका अर्का प्रतिस्पर्धी अमरेन्द्र यादवले कोशी अस्पताल विकास समितिबाट राजीनामा नदिएरै उम्मेदवार बनेको भन्दै कार्कीविरुद्ध रिट दायर गरेका थिए।
बिहीबार, वैशाख २९, २०७९
मेडिसिटीले मनायो अन्तराष्ट्रिय नर्स दिवस
नेपाल मेडिसिटी अस्पतालले एक औेपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ।
बिहीबार, वैशाख २९, २०७९
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा धरानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ। नर्सिङ संघ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाइको आयोजनमा बिहीबार दिवस मनाइएको हो।
बिहीबार, वैशाख २९, २०७९
नर्सहरुको सेवाभावले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितः मन्त्री लामा
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताएका छन्।
बिहीबार, वैशाख २९, २०७९
सगरमाथा चढिन् डा प्रीति भुसाल
- डा प्रीति भुसाल सहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ।
बिहीबार, वैशाख २९, २०७९
Previous
369
370
371
372
373
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१७ मिनेट अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
२३ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
२३ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search