मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Fri, Aug 07, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
जोशी परिवारले अस्वीकार गर्याे सरकारले दिने भनेको १० लाख उपचार सहयोग
परिवारले भने सहयोग नलिने भन्दै त्यो पैसाले विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न आग्रह गरेको उनका सहयोगी पुष्कर पाण्डेले बताए।
आइतबार, चैत ८, २०७७
यी हुन् पाटन, पोखरा र कर्णालीमा उपकुलपतिका लागि प्रारम्भिक सूचीमा परेका ३१ उम्मेदवार
प्राम्भिक सूचीमा कर्णालीमा १३, पोखरा र पाटनमा ९/९ जना गरी ३१ जनाको नाम सार्वजनिक गरिएको छ।
आइतबार, चैत ८, २०७७
इलाम : चार दिदीबहिनी एकैपटक बिरामी, सबैको लक्षण उस्तै
होमबहादुर निरौला र उमा निरौलाका ६ छोरी छन्। जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाटपीडित भएका छन्।
आइतबार, चैत ८, २०७७
झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य छ : निजी सचिवालय
खनालको स्वास्थ्यमा गम्भीर समस्या भनी समाचार प्रकाशित भएपछि उनको सचिवनलयले विज्ञप्ति प्रकाशित गरी उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको हो।
आइतबार, चैत ८, २०७७
पछिल्लो २४ घण्टामा ७९ संक्रमित थपिए, ८२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ७९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा ८ सय २९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, चैत ७, २०७७
छिटो सम्बन्धन पाऔँ: बिएण्डसी मेडिकल कलेज
‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ अनुसार झापा विर्तामोडस्थित सो कलेजले सम्बन्धन प्रदान गर्न काठमाडौं विश्वविद्यालय र सिट सङ्ख्या निर्धारण गर्न चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेको हो।
शनिबार, चैत ७, २०७७
सवारी दुर्घटनामा अनमी गंगा रानाको निधन
रानाको हिजो(शुक्रबार) कार्यालय आउँदै गर्दा स्कुटर दुर्घटनामा परी मृत्यु भएको शक्तिखोर स्वास्थ्य चौकीले जनाएको छ।
शनिबार, चैत ७, २०७७
भारतीय कम्पनीको कोरोना खोप 'कोभ्याक्सिन'ले पनि पायो नेपालमा प्रयोग अनुमति
विभागले शुक्रबार उक्त कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको ‘कोभ्याक्सिन’ नामक खोपलाई नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो।
शुक्रबार, चैत ६, २०७७
कोरोना खोप खरिदबारे सरकारसँग जवाफ माग
खोप खरिदमा १० प्रतिशत कमिसनको चलखेल भएको समाचार सार्वजनिक भएका भन्दै यस विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरेका हुन्।
शुक्रबार, चैत ६, २०७७
बिना व्यायाम एक हप्तामै १३ किलोसम्म मोटोपन घटाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
उनीहरुले अहिलेसम्म ७ करोड रुपैयाँ बराबरको कारोबार गरिसकेको देखिएको एसपी पन्तले बताइन्। त्योमध्ये २ करोड रुपैयाँ हुण्डीमार्फत् भारत पुगेको र केही रकम भने रसियामा समेत पुगेको सिआइबीले जनाएको छ।
शुक्रबार, चैत ६, २०७७
पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, १२३ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा ७ सय ५० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, चैत ६, २०७७
एक सुत्केरीको रोदन
बिहीबार उनको घर पुग्दा खाटमा शिशु च्यापेर मलिन अनुहारमा बसिरहेकी विनिताको पीडा कम गराउन छिमेकीले साथ दिइरहेका थिए।
शुक्रबार, चैत ६, २०७७
नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यलाई सहयोगबारे जानकारी गराएका हुन्।
शुक्रबार, चैत ६, २०७७
पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा ५९ जना
काठमाडौंमा ४४ जना, भक्तपुरमा ७ जना र ललितपुरमा ८ जना सहित काठमाडौं उपत्यकामा मात्र ५९ जना संक्रमित छन्।
बिहीबार, चैत ५, २०७७
स्थानीय तहका स्वास्थ्य संस्थामा निःशुल्क औषधि पुग्दा ३ महिना मात्र म्याद बाँकी!
अध्ययनका क्रममा करिव १५ प्रतिशत स्वास्थ्यकर्मीहरुले बिरामीलाई रुखो व्यवहार गर्ने गरेको समेत पाइएको छ। सो अध्ययनले औषधि खरिदको विषयमा स्थानीय तहहरु अझै अन्यौलमा रहेको समेत देखाएको छ।
बिहीबार, चैत ५, २०७७
अस्पताल भवन निर्माणको कीर्ते कागजात बनाएको आरोपमा भ्याली कन्स्ट्रक्सन सञ्चालक पक्राउ
सिआइबीले गरेको अनुसन्धानको क्रममा हुँदै नभएको भवनको निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको नक्कली कागजात महर्जनले कीर्ते गरेको पाइएको थियो। विभिन्न ६ प्रकृतिका सरकारी कागजाता कीर्ते गरेको आरोपमा कन्ट्रक्सनका सञ्चालक महर्जनलाई बुधबार पक्राउ गरिएको सिआइबी प्रवक्ता एसपी गंगा पन्तले जानकारी दिइन्।
बिहीबार, चैत ५, २०७७
डा तरुण पौडेल चिकित्सा पुरस्कार तीन स्वास्थ्यकर्मीलाई
जिल्लाको जैमिनी नगरपालिका–८ मा जन्मिएर लामो समयदेखी स्वास्थ्य क्षेत्रमा क्रियाशील डा तरुण पौडेलद्वारा स्थापना गरिएको उक्त पुरस्कार तथा सम्मान तीन स्वास्थ्यकर्मी र एक समाजसेवीलाई प्रदान गरिएको छ।
बिहीबार, चैत ५, २०७७
नुवाकोट: बेलकोटगढीमा कोरोना सङ्क्रमितलाई रु पाँच हजार उपलब्ध गराइँदै
नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो।
बिहीबार, चैत ५, २०७७
कुटनीतिक नियोगका कर्मचारीका लागि कोभिड खोप लगाउन चार दिन समय थपियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा परेर पनि कोरोना खोप लगाउन छुटेका कुटनीतिक नियोगहरुका कर्मचारीका लागि चार दिन समय थप गरेको छ।
बुधबार, चैत ४, २०७७
खोप केन्द्रहरुलाई दुई दिन भित्र खोपको मौज्दात पठाउन मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को चैत ४ गते बसेको बैठकले सबै खोप केन्द्रलाई मौज्दातसहित सम्पूर्ण खोपको विवरण दुई दिन भित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ।
बुधबार, चैत ४, २०७७
बेलायत जान चाहने चिकित्सकका लागि प्ल्याब तयारी कक्षा नेपालमै
एनक्लेक्स नेपालले बेलायतमा चिकित्सकका रुपमा दर्ता हुन उत्तिर्ण हुनुपर्ने प्ल्याब परिक्षाको तयारी कक्षा सुरु गरेको हो।
बुधबार, चैत ४, २०७७
बुधबार थप ९४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ५३ जना थपिए
डा गौतमका अनुसार भक्तपुरमा ११, ललितपुरमा १३ र काठमाडौं २९ गरी काठमाडौं उपत्यकामा मात्र ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार, चैत ४, २०७७
रोकियो कोरोनाविरुद्धको नियमित खोप अभियान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउन सुरु गरेपनि खोप अभियानको १० दिनपछि कार्यक्रम स्थगित भएको हो।
बुधबार, चैत ४, २०७७
डोटी: जनस्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनापछि उपचार सहज
केन्द्र स्थापना भएसँगै यहाँका ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिलाई उपचार गर्न निकै सहज भएको दिपायल सिलगढी नगरपालिका-५ सिलगढीका स्थानीयवासी हेम केसीले बताए।
बुधबार, चैत ४, २०७७
चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप सरकारले ल्याउन सकेन
नेपालमा कोरोनाविरुद्धको खोप अभावका कारण खोप अभियान नै प्रभावित भइरहेपनि सरकारले चीनले अनुदानमा दिएको खोप भने ल्याउन सकेको छैन।
बुधबार, चैत ४, २०७७
दोस्रो प्राथमिकताको पहिलाे चरणकाे काेराेना खोप अभियान सकियो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को चैत ४ गते बसेको बैठकले चैत ३ गते दोस्रो चरणको खोप अभियान सकिएको जनाएको छ।
बुधबार, चैत ४, २०७७
पाटनमा मिर्गाैला उपचार गराउने बिरामी बढे
सोह्र वर्ष उमेरमुनिका तुलनामा ५० वर्ष उमेर कटेका बढीजसो मानिस उपचार गर्न आउने गरेको अस्पतालका नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठले बताए।
बुधबार, चैत ४, २०७७
कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर
नर्भिक अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको उल्लेख गरेको छ।
बुधबार, चैत ४, २०७७
स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा त्रिशुली अस्पताल उत्कृष्ट
अस्पतालको स्थलगत अवलोकन र मुल्याङ्कनमा त्रिशुली अस्पतालले ८८ प्रतिसत अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको हो। यस अघि भक्तपुर अस्पतालले ८२ प्रतिसत ल्याएर उत्कृष्ट अस्पताल भएको थियो।
मंगलबार, चैत ३, २०७७
अखिल नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा चुडामणि भण्डारी
मंगलबार काठमाडौंको पेरिसडाँडामा भएको संघको दोस्रो राष्ट्रिय सम्मेलन तथा भेलाले भण्डारीलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
मंगलबार, चैत ३, २०७७
Previous
520
521
522
523
524
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
९ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
९ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search