काठमाडौं– परिवार नियोजनको अस्थायी साधनमध्ये सवैभन्दा धेरै प्रयोग हुन्छ, कन्डम । यसले अनिच्छत गर्भ नियन्त्रण मात्रै गर्दैन, विभिन्न यौनरागेबाट समेत जोगाउँछ । धेरैलाई कौतहलको विषय हुन सक्छ, कसरी बन्छ कन्डम ? विश्व कन्डम दिवस अवसरमा हेर्नुहोस् कन्डम बन्ने प्रक्रियाको यो भिडियोः
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।