–मानसिक र शारीरिक रूपमा खट्नुपर्ने भएकाले क्याल्सियम र आइरन पाइने खाना प्रशस्त खाने ।
–झोल खाना र सलाद बढी खाँदा दिनभरि ताजा महसुस गरिन्छ ।
–चिल्लो, पिरो र मसलादार खाना कम खाने ।
–चिया र कफी कम खाने ।
–काँध, गर्धन र पिठ्यूँको नियमित अभ्यास गर्ने ।
–मर्निङ वाकमा जाने ।
–दिनहुँ व्यायाम गर्न सकिएन भने पनि कम्तीमा हप्ताको तीन दिन व्यायामका लागि समय निकाल्ने ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।