काठमाडौं- आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले माताहतका २ सय ५ जना कर्मचारीको सरुवा गरेको छ। विभागको कात्तिक २८ गतेको निर्णय अनुसार कर्मचारीको सरुवा भएको हो। विभागले माताहतका कर्मचारीलाई सरुवा नभनि कामकाज गर्न खटाइएको भन्दै जिम्मेवारी हेरफेर गरेको छ।
हेरौँ सूचि





स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।