काठमाडौं - स्वास्थ्य सेवा विभाग शुक्रबार सरुवा गरेको कर्मचारीहरुको नामावली अझै सार्वजनिक गरेको छैन। विभागले मन्त्री, राज्यमन्त्री तथा अन्य क्षेत्रबाट आएको दवावपछि ४ हजारभन्दा बढीको सरुवा गरेको छ।
जसमध्ये पहिलो चरणमा स्टाफ नर्सको सरुवा सूचि बाहिर आएको छ। विभागले १ सय ७० नर्सलाई सरुवा गरेको सूचि बाहिर आएको हो।
यी हुन् सरुवा भएका नर्सहरु











स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।