रुपन्देही- विश्व दमरोग दिवसको अवसरमा सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरले छाती र फोक्सो रोगको उपचारमा विशेष छुट दिन सुरु गरेको छ।
दिवसको अवसरमा अस्पतालले मंसिर १४ गतेसम्म उपचारका लागि आउने बिरामीलाई विषेश छुट दिन थालेको अस्पतालका सञ्चालक डा यमनचन्द्र प्रधानले बताए। उनले यो अवसरमा होलबडी चेकअपमा ४३ प्रतिशत छुट समेत दिएको जानकारी दिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।