अन्तर्वार्ता

आफ्नै बलबुताले ताप्लेजुङको दुर्गम गाउँ घुन्सामा स्वास्थ्य सेवा दिइरहेकी याङजोम शेर्पासँगको कुराकानी

ताप्लेजुङको घुन्सा गाउँ (हाल फक्ताङ्लुङ गाउँपालिका) तिब्बतसँग सीमा जोडिएको छ । यो विकट गाउँका बासिन्दा समस्यै समस्यामा बाँचेका छन् । सबैभन्दा जटिल समस्या स्वास्थ्य नै हो। स्वास्थ्य केन्द्र समेत नहुँदा बर्सेनि केही महिलाले प्रसूतिका बेला ज्यान गुमाउने गरेको यो गाउँमा स्वास्थ्य केन्द्रको भवन बनाउन एउटी युवतिले अभियान चलाइरहेकी छिन् । उनी हुन् याङ्जोम शेर्पा। उनको अभियानबाट गाउँमै स्वास्थ्य इकार्इ बनेको छ । स्थानीयले स्वास्थ्य सेवा पाउन थालेका छन् ।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live