काठमाडौं- नेपालमा १० लाख डोज कोरोना भ्याक्सिन भित्रिएको छ। भारत सरकारले अनुदानमा उपलब्ध गराएको भ्याक्सिन बिहीबार त्रिभुवन विमानस्थलबाट टेकुस्थित केन्द्रीय भण्डारण (कोल्डचेन)मा लगेर राखिएको छ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड भ्याक्सिन स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले एयरपोर्टमा बुझेका हुन्।
त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण हुन्।
खोप नेपाल अवतरण भएसँगै खोपलाई रेफ्रिजेरेटर भ्यानमा राखेर टेकुमा लगिएको हो। उक्त खोपलाई सातवटै प्रदेशमा पठाउने तयारी भएको छ।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
