मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, मंसिर २५, २०८१
Tue, Dec 10, 2024
मंगलबार, मंसिर २५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
निमेष जंग राई
मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकको ढुंगामुढा, प्रहरीको पानी र अश्रुग्यास [तस्बिरहरु]
राजतन्त्र फर्काउने लगायत अजेन्डासहित मेडिकल व्यवसायी दुर्गा प्रसाईको अगुवाइमा काठमाडौंको बल्खुमा भएको प्रदर्शनमा तनाव उत्पन्न भएको छ।
बिहीबार, मंसिर ७, २०८०
फार्मेसी अनुगमनमा निस्किए स्वास्थ्यमन्त्री बस्नेत [फोटोफिचर]
मन्त्री बस्नेतले सोमबार फार्मेसी अनुगमन गर्दे दर्ता भएको/नभएको सम्बन्धित फार्मासिस्ट बसे/नबसेको निरीक्षण गरेका छन्।
सोमबार, साउन ८, २०८०
अस्पताल अनुगमनमा काठमाडौं महानगरको टोली आएपछि सञ्चालक फरार, कर्मचारी लुके
अनुगमनका क्रममा दुवै अस्पतालले दर्ता गरेको लगायतका कानुनी कागजपत्र बुझाउन नसकेपछि महानगरले दुवै अस्पतालमा ताला लगाइदिएको छ।
सोमबार, जेठ २९, २०८०
अवैध भेटिएपछि कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पतालमा महानगरको ताला [फोटो फिचर]
काठमाडौं महानगरपालिकाले कोटेश्वर जडीबुटीमा सञ्चालनमा रहेको हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टरमा ताला लगाइदिएको छ। महानगरबाट गएको अनुगमन टोलीले अस्पतालले दर्ता लगायतका प्रक्रिया पूरा नगरेको फेला पारेपछि ताला लगाइदिएको हो।
सोमबार, जेठ २९, २०८०
चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरले लगायो ताला, भर्ना भएका बिरामीलाई अन्यत्र सार्न निर्देशन [फोटो फिचर]
काठमाडौं महानगरपालिकाले बोद्धमा सञ्चालित चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा ताला लगाएको छ। महानगरले अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको र मापदण्ड पुरा नगरेको फेला पारेपछि अस्पतालको प्रशासनमा ताला लगाइदिएको हो।
सोमबार, जेठ २९, २०८०
पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउन सुरु (फोटोफिचर)
सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरेको छ।
मंगलबार, वैशाख ६, २०७९
अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा कान्ति अस्पतालमा दीप प्रज्ज्वलन (तस्विरहरू)
बालबालिकामा हुने क्यान्सर रोग निको हुन सक्छ र सरकारी अस्पतालमै उपचार संभव छ भन्ने सन्देशसहित अस्पतालले दीप प्रज्ज्वलन गरेको हो।
मंगलबार, फागुन ३, २०७८
अग्रपंक्तिमा काम गर्नेहरुले लगाए बुस्टर डोज (तस्बिरसहित)
काठमाडौंसहित देशभरका विभिन्न स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको हो।
सोमबार, माघ ३, २०७८
जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु, प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको निरीक्षण (फोटो फिचर)
मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ।
सोमबार, साउन ४, २०७८
जोन्सन एन्ड जोन्सनको कोभिड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखियो [फोटो फिचर]
जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। ३ लाख ६ हजार ९७० भायल खोप टेकुमा भण्डारण गरिएको हो।
सोमबार, असार २८, २०७८
स्वास्थ्य क्षेत्रमा भएको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध धर्ना दिन पुगेका अभियन्ताहरु पक्राउ
शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध धर्ना दिन पुगेका बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ परेका छन्।
आइतबार, असार २७, २०७८
उफ् भिड! बेपर्वाह बनेको काठमाडौं [फोटो फिचर]
मंगलबारदेखि जोर–बिजोर नम्बर प्रणालीका आधारमा ठूला (२५ सिट क्षमता माथिका) सार्वजनिक बस सडकमा गुड्ने भएका छन् भने पेशा तथा व्यवसायमा लगाएका अधिकांश प्रतिबन्ध पनि हटेका छन्।
मंगलबार, असार १५, २०७८
कोही रुझ्दै, कोही छाता ओढेर खोपको लाइनमा [फोटो फिचर]
केही दिन अगाडि भित्रिएको मनसुनका कारण काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। तर, खोप लगाउन पुगेकाहरु भने वर्षाका पनि पर्वाह नगरी (छाता आढेर) लाइनमा उभिएका देखिए। केही रेनकोटमा थिए भने केही रुझिरहेका थिए।
सोमबार, जेठ ३१, २०७८
प्लाष्टिककै कुर्सीमा संक्रमितको उपचार, टेकुमा टहरामै थपियो बेड [फोटो फिचर]
नेपालमा कोरोना संक्रमणको दर बढ्दै जाँदा आकस्मिक सेवा लिन आउने गम्भीर अवस्थाका कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालले जस्ताको टहरा मै बेड थप गरी सेवा सञ्चालन गरेको हो। शय्या अभावमा संक्रमितलाई प्लाष्टिकको कुर्सीमा राखेर समेत उपचार सेवा दिइएको छ।
बिहीबार, वैशाख ३०, २०७८
अक्सिजन अभाव भएपछि ट्रमा सेन्टरमा देखिएको दृश्य [फोटो फिचर र भिडियो]
आइसीयूमा समेत अक्सिजन अभाव भएपछि आइसीयू इन्चार्ज नर्स कल्पना कटुवाल आफैं दौडिएर अक्सिजन सिलिन्डर लिन तल आकस्मिक कक्ष बाहिर आएकी थिइन्।
बिहीबार, वैशाख ३०, २०७८
मिर्गौला दिवसमा प्रभातफेरी [फोटो फिचर]
बिहीबार, फागुन २७, २०७७
कोभिड भ्याक्सिन यसरी गरियो भण्डारण: एयरपोर्टदेखि टेकु कोल्डचेनसम्मका २१ तस्बिर
भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड भ्याक्सिन स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले एयरपोर्टमा बुझेका हुन्।
बिहीबार, माघ ८, २०७७
स्वास्थ्यमन्त्री त्रिपाठीले बुझे कोरोना भाइरस विरुद्धको खोप [फोटो फिचर]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे मन्त्री त्रिपाठीले भारत सरकारले अनुदानमा दिएको १० लाख खोप बुझेका हुन्।
बिहीबार, माघ ८, २०७७
ताजा समाचार
सबै
श्रमिकको स्वास्थ्य परीक्षणको गुणस्तरमा कुनै सम्झौता हुँदैन: श्रममन्त्री भण्डारी
४ सेकेन्ड अगाडि
डा दयाराम: सीएमसीका खम्बा, इमर्जेन्सी सेवाका अभियन्ता
३ घण्टा अगाडि
जलवायु परिवर्तनको कहर: सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा संकट
४ घण्टा अगाडि
अत्यधिक चिसोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी प्रभावित
५ घण्टा अगाडि
नेपाल स्वास्थ्य व्यवसायी महासंघमा कैलाश खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन
५ घण्टा अगाडि
ट्रमा सेन्टरको प्रमुख मेसुमा डा रिजाल, व्यवस्थापन महाशाखामा पन्त
६ घण्टा अगाडि
स्वास्थ्यमन्त्री पौडेलले गठन गरे विज्ञ सल्लाहकार समूह
७ घण्टा अगाडि
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छः शिक्षा मन्त्री
सोमबार, मंसिर २४, २०८१
नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयले सुरु गर्यो ‘हेल्लो हेल्थ’
सोमबार, मंसिर २४, २०८१
स्वास्थ्य पत्रकार शर्मा पुरस्कृत
सोमबार, मंसिर २४, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्वास्थ्यमन्त्री पौडेलले गठन गरे विज्ञ सल्लाहकार समूह
७ घण्टा अगाडि
ट्रमा सेन्टरको प्रमुख मेसुमा डा रिजाल, व्यवस्थापन महाशाखामा पन्त
६ घण्टा अगाडि
न्याम्स फ्याकल्टी डक्टर्स एसोसिएशनमा नयाँ कार्यसमिति
शुक्रबार, मंसिर २१, २०८१
क्यान्सर विशेषज्ञ डा ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट सम्मानित
शुक्रबार, मंसिर २१, २०८१
कोशी प्रदेशमा एचए, नर्स, ल्याब टेक्निसियनलगायतको खुल्यो लोकसेवा
सोमबार, मंसिर २४, २०८१
फार्मेसी एसिस्टेन्टको लाइसेन्स परीक्षामा जम्मा १० प्रतिशत उत्तीर्ण (नतिजा सहित)
शनिबार, मंसिर २२, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
स्वास्थ्यखबर
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
किन बिरामी छ वैद्यखाना?
शुक्रबार, मंसिर २१, २०८१
बदलिँदो जीवनशैली र बढ्दो उच्च रक्तचापको समस्या
बुधबार, मंसिर १९, २०८१
सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले ल्याएको महिला सशक्तीकरण
बुधबार, मंसिर १९, २०८१
एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं
आइतबार, मंसिर १६, २०८१
खोप अभियान: १३ रोग विरुद्ध ७ भेटमा ९ खोप
शुक्रबार, मंसिर १४, २०८१
आधारभूत ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको महत्व र स्थानीय तहको भूमिका
बिहीबार, मंसिर १३, २०८१
औषधिको मूल्य भित्रको मूल्य
सोमबार, मंसिर १०, २०८१
सीमित स्रोत भित्र दिगो स्वास्थ्य सुधार: नेपालमा रणनीतिक सेवा खरिदको आवश्यकता
शुक्रबार, मंसिर ७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search