मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख १४, २०८१
Fri, Apr 26, 2024
शुक्रबार, वैशाख १४, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
विचार/विश्लेषण
गोर्बाचोभको त्यो लेख!
मैले बारम्बार भन्ने गरेको छु, हामीले विश्वलाई, अन्तर्राष्ट्रिय राजनीति र राजनीतिक विचारहरुलाई अशैन्यीकरण (डिमिलिटाराइज) गर्न आवश्यक छ।
बिहीबार, भदौ १६, २०७९
स्वास्थ्य बीमा हामी सबैको सरोकारको विषय
हाँको नागरिक स्वस्थ हुन्छन त्यही देशले प्रगति गर्छ। किनभने स्वस्थ नभएसम्म प्रगतिको पथ सिमिततातर्फ जान सक्छ।
आइतबार, भदौ १२, २०७९
नेपालमा औषधि बजारीकरण : एक आयाम
औषधि क्षेत्रमा लगानी गर्न सक्ने वातवरण बनाउनु, औषधि उद्योगमा अनुसन्धान र विकास कार्यलाई प्रोत्साहन गर्नु, प्राविधिक कारणले सम्भव भएका औषधि उत्पादनमा आत्मनिर्भर हुने अवस्थाको सृजना गर्नु, उच्चस्तरिय विकशित प्रविधिको प्रयोगमार्फत गुणस्तरीय औषधि उत्पादनलाई सर्बसुलब गराउदै, फार्मेसी शिक्षामा ब्यापक सुधार ल्याउनु आजको आबस्यकता हो।
शुक्रबार, साउन २०, २०७९
डा पाउल फारमर र उनको योगदान
केही पहिले मार्टिन चौतारी र पिपल्स हेल्थ मुभमेन्टको सह–आयोजनामा डा पाउल फारमरको सम्झनामा एउटा कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा बोल्दै प्राध्यापक मधुसुदन सुवेदीले भन्नु भयो, ‘मान्छेहरु ठूला ठूला कुरा गर्छन्, समाज परिवर्तनको कुरा गर्छन्, यसको बारेमा किताव लेख्छन्, प्रकाशन गर्छन्। तर अधिंकांश मान्छेहरु व्यवहारमा त्यति धेरै नजिक रहंदैनन्।
बुधबार, साउन १८, २०७९
आत्महत्या रोकथाम वा व्यवस्थापनका उपायहरु
नेपालको विद्दमान शैक्षिक मुल्याङकन पद्घति, परिवारको शिक्षाप्रतिको दृिष्टकोण, पारिवारिक दवाव, उच्च महत्वकांक्षा जस्ता प्रथमिक कारणहरु जसले गर्दा भविष्यका कर्णधार किशोरकिशोरीहरुले ज्यान गुमाउन पुगेका छन्।
बुधबार, साउन १८, २०७९
धूम्रपान सेवनकर्ताहरुलाई मात्र हैन छेउछाउ बस्नेलाई पनि ज्यादै खतरनाक
यसबाट निष्क्रिय धूम्रपानकर्तामा झन धेरै धूम्रपान सम्बन्धी प्राणघातक रोग लाग्ने जोखिम रहेको हुन्छ। एक खिल्ली चुरोट करिब १२ मिनेटसम्म बल्छ भने चुरोट पिउनेले एक मिनटमा दुई सर्को मात्र तान्छ।
सोमबार, साउन १६, २०७९
जनताको मुख स्वास्थ्यमा सरकारको खेलवाड!
हालसम्म जम्मा केबल ८० जना दन्त चिकित्सकको दरबन्दीको भरमा मुख स्वास्थ्य सेवा सञ्चालन गर्नुले स्वास्थ्य मन्त्रालयको यस प्रतिको चरम उदासीनता स्पष्ट बुझ्न सकिन्थ्यो, अब झन आधारभूत अस्पतालबाट नै दाँत तथा मुख स्वास्थ्यको जिम्मा डेन्टल हाइजिनिस्टलाई दिएपछि त्यसलाई सरकारले थप पुष्टि गरेको छ।
शुक्रबार, साउन १३, २०७९
स्वास्थ्य बीमाको दिगोपना र यसका सम्भावना
करिब छ वर्षको सानो यात्रामै लगभग आधा करोड भन्दा बढी नागरिकहरुलाई स्वास्थ्य बीमा कार्यक्रममार्फत बीमित बनाई सरकारले निरन्तर गुणस्तरीय सुचिकृत सार्वजनिक, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाको माध्यमले सुविधा दिँदै आएको पाइन्छ।
मंगलबार, साउन १०, २०७९
स्वास्थ्य बीमा भित्रको रहस्य: निरीह सरकार, निजीलाई चरम लुटको अवसर
राजनैतिक नेतृत्व र राज्यका श्रोत साधनमा सिमित वर्गको हालिमुहालीको प्रत्यक्ष शिकार बनाउन खोजिएको छ स्वास्थ्य बीमा कार्यक्रमलाई।
सोमबार, साउन ९, २०७९
डाक्टर–प्रशासक एक चुनौती
बिरामीलाई सही मात्रामा सही औषधि दिएर रोगको प्रवृित अनुरुप उपचारपश्चात बिरामीको रोग निको पार्ने डाक्टरको भुमिका रहन्छ।
आइतबार, साउन ८, २०७९
नेपालमा जनसंख्या नियन्त्रणका उपायहरु
यदि विश्वका मुलुकहरुमा मृत्यु धेरै भएमा विश्वको जनसंख्या ढीलो बृद्धि हुन्छ अथवा जनसंख्या घट्दै पनि जान्छ, जसलाई सापेक्षित र निरपेक्षित बृद्धिमा मापन गरिन्छ।
सोमबार, असार २७, २०७९
स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउने उपायहरु
राज्यद्वारा संचालित एवं नियन्त्रित यस कार्यक्रमलाई अझै स्थायित्वको माध्यमले फराकिलो एवं सर्वसुलभ बनाउन नितान्त आवश्यक रहेको देखिन्छ।
सोमबार, असार २७, २०७९
स्वास्थ्यको वार्षिक प्रतिवेदन: यी ७ प्रश्नमा गम्भीर भएर सोच्ने कि?
दार्चुलाको टुप्पोदेखि झापाको फेदीमा रहेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले गरेको काम देखाउने यहि एउटा प्रतिवेदन हो। संविधान विपरित भई उहाँहरुको कार्यको अवमुल्यांकन नगरिदिनुस्!
बुधबार, असार २२, २०७९
राष्ट्रिय स्वास्थ्य सुरक्षाको लागी आधुनिक चिकित्सा शिक्षा र अनुसन्धान आवश्यक
जोखिमविरुद्ध राष्ट्रिय स्तरको शून्य पूर्वतयारी तथा विकसित राष्ट्रहरुको पूर्वतयारीमा अधिक विश्वास तथा प्रमाणमा आधारित वैज्ञानिक सभ्यता र जीवनशैलीका आधारभूत सिद्धान्तको हेल्चेक्रयाईले आज हाम्रो ब्रह्माण्ड नै खतरामा पुगेको छ।
मंगलबार, असार २१, २०७९
स्वास्थ्य क्षेत्रमा लगानी, स्थानीय सरकारको लोकप्रियताको बलियो आधार
स्थानीय तहमा जनताहरुले ठूलो भरोसाका साथ आफ्नो मत र स्थानीय सरोकारका समस्याहरुको ठूलो भारी बोकाएर आगामी पाँच वर्षका लागि आफ्नो भाग्य र भविष्यको फैसला गर्नें अधिकारसहित नयाँ जनप्रतिनिधिहरुलाई नेतृत्वदायी भूमिकामा पठाएका छन।
शुक्रबार, असार १७, २०७९
स्वास्थ्य बीमा: प्रभावकारी कार्यान्वयनमा नागरिक र सरकारको उत्तिकै जिम्मेवारी
नेपालका बहुसंख्यक जनता गरिबीको रेखामुनि भएकोले रोग लागेपश्चात आर्थिक अभावमा ज्यान गुमाउनुपर्ने बाध्यतालाई निराकरण गर्न सरकारले नयाँ अवधारणाको रुपमा नेपाली जनतासामु स्वास्थ्य बीमा ल्याएको थियो। जुन नागरिकहरुको लागि निकै सहयोगी कार्यक्रम सावित भएको पाइन्छ।
मंगलबार, असार १४, २०७९
स्वास्थ्य बीमा र स्वास्थ्य संस्थाको भूमिका
स्वास्थ्य बीमा मानव स्वास्थ्यमा अचानक आईलाग्ने रोगहरुको कारणले अप्रत्यासित आर्थिक जोखिम न्युनीकरण गर्ने एक मात्र बलियो आधार हो। तसर्थ स्वास्थ्य बीमालाई भविष्यमा हुनसक्ने आर्थिक जोखिम कम गर्न राज्यद्वारा पूर्ण स्वामित्वमा संचालित सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने नतिजामुखि कार्यक्रमको रुपमा चिनिने गरिएको छ।
सोमबार, असार ६, २०७९
प्रयोगशालाको माइक्रोस्कोपबाट हेर्दा : साधारण मानिसले नबुझेका असाधारण शब्दहरु
यसलाई यसरि बुझौं, यदि कुनै २ ओटा मोटर साइकल दुर्घटना हुन्छन् भने हेल्मेट नलगाएर चलाउने चालकको मृत्यु हुने सम्भावना हेल्मेट लगाई चलाउने भन्दा बढी हुन्छ।
बिहीबार, असार २, २०७९
रक्तदान गर्न जानुअघि र दान गरिसकेपछि के कुरामा ध्यान दिने?
कुनै पनि स्वस्थ व्यक्तिले स्वतःस्फूर्त आफ्नो शरीरमा भएको रगतलाई दान गर्ने प्रक्रियालाई रक्तदान भनिन्छ। कुनै पनि कारणबाट शरीरमा चाहिने मात्रा भन्दा धेरै कम अथवा ७ ग्राम प्रतिशत भन्दा कम रगत भएमा उक्त व्यक्तिलाई रगत दिनुपर्ने हुन्छ। निम्न विभिन्न अवस्थामा बिरामीहरुलाई रगत दिनुपर्ने हुनसक्छ।
मंगलबार, जेठ ३१, २०७९
स्थानीय तहको स्वास्थ्य क्षेत्रको बजेट, नीति तथा कार्यक्रमको लागि सुझावहरु
पहिलो वर्षको बजेट निर्माणले नै जनप्रतिनिधिहरुको कार्यकालको प्राथमिकता निर्धारण हुने भएको हुँदा यस वर्षको नीति कार्यक्रम तथा बजेटले निकै महत्व राख्दछ।
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्यका एजेण्डा चुनावी घोषणापत्रमै सीमित नराख
अहिले पनि कतिपय दुर्गम क्षेत्रबाट उपचारकै लागि हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएका खबर सामान्य ठानिन्छ वा त्यसको चाँजोपाँचो मिलाउने जनप्रतिनिधिहरुले गर्व गर्छन्।
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्य बीमा: सेवा, सुविधा, चुनौती र समाधान
बिमितले आफुले रोजेको प्रथम सेवा विन्दुबाट सेवा प्रदान गर्न सकिने तथा सेवा प्रदायकबाट सेवा प्राप्त गर्न नसकेमा प्रेषण पुर्जाको आधारमा प्रेषित गरिएको सेवा प्रदायकबाट मात्र सेवा लिनु पर्दछ। बिमितले अवधि समाप्त हुनुभन्दा एक महिना अगावै नविकरणको लागि निवेदन दिन सकिने र नया दर्ता तथा नविकरण भएकाहरुको तोकिएको निश्चित समयदेखि बीमा सुविधा लागू हुने गरेको छ।
आइतबार, जेठ २९, २०७९
यस कारण स्वास्थ्य बीमा अपरिहार्य
यस कार्यक्रममा सहभागी हुन उमेर, जातजाति, भाषाभाषी र भूगोल लगायतका कुनै विषयमा असहजता छैन।
मंगलबार, जेठ २४, २०७९
स्वास्थ्य बीमा र स्थानीय तहको भूमिका
२०७२ सालमा नेपालमा नयाँ संविधान जारी भएपछि मुलुक संघीयतामा जाँदा सम्पूर्ण राजनीतिक अधिकार वा व्यवस्थालाई कुल तीन तहमा बाँडफाँड गरिएको पाइन्छ। संघीय सरकार जसलाई नेपाल सरकारको नामले चिनिन्छ, प्रदेश सरकार र स्थानीय तह।
बुधबार, जेठ १८, २०७९
नेपालमा 'पिरियड पोभर्टी'
कुनै पनि व्यक्तिले आफ्नो आर्थिक अवस्थाको कारण जीवनमा आइपर्ने अवसर गुमाउनु एकदमै दयनिय अवस्था हो। यसले महिनावारी हुने व्यक्तिलाई, अझ भन्नै पर्दा समाजलाई पार्ने असरलाई हेरेर यसको समाधान तिर ध्यान दिन जरुरी देखिन्छ।
शनिबार, जेठ १४, २०७९
हप्तामा दुई दिन सार्वजनिक बिदा र यसको प्रभाव
लगातार दुई दिन बिदा हुँदा काममा ढिला सुस्ती हुने र सर्वसाधारणले दुख पाउने मात्र नभएर कार्यालय समय ९ः३० कायम भएता पनि कार्यालय पुग्ने समय १०ः०० बजे नै हुने भएकाले यो निर्णयको तुक नभएको तर्क गर्दछन्।
शुक्रबार, जेठ १३, २०७९
कफ सिरप पनि आयात?
२०७४ सालमा गगन थापा स्वास्थमन्त्री भएको बेला प्रविधिजन्य स्वास्थ सामग्री सम्बन्धी स्वास्थ्य निर्देशिका पनि जारी भएको र त्यसमा न्युट्रास्युटिकल्स, औषधि व्यवस्था विभागले हेर्ने भनेर प्रष्ट लेखिएको पनि रहेछ। तर कार्यान्वयन पक्षमा यो नभएको देखिएको छ।
बिहीबार, जेठ १२, २०७९
स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाले सुविधा नदिए के गर्ने?
स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाले बीमितलाई मापदण्ड अनुसारको सुविधा नदिएमा वा कुनै प्रकारको अप्रत्यासित ब्यवहार गरेमा हरेक बीमितले नियम अनुसार उजुरी गर्न सकिने स्वास्थ्य बिमा ऐन २०७४ तथा स्वास्थ्य बीमा नियमावली २०७५ मा स्पष्ट व्यवस्था रहेको छ।
सोमबार, जेठ ९, २०७९
आर्थिक मन्दीको चपेटामा स्वदेशी औषधि उद्योग
एकातर्फ आयात घटाउने, निर्यात बढाउने, स्वदेशी उद्योगहरुलाई टेवा पुर्याउने कुरो गर्ने, अर्कोतर्फ यसतर्फ कुनै ठोस नीति नियमको तर्जुमा नगर्ने नीतिले कहिलेसम्म आत्मनिर्भरताको अवधारणालाई मूर्तरुप दिन सक्छ र ? प्रश्न जटिल छन्। उत्तर त खोई कुन्नि, के रे, के रे।
बिहीबार, जेठ ५, २०७९
यसकारण आयो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई विनाधरौटी थुनामा राख्ने कानुन
हामीलाई विश्वास छ, अबको ६ महिनामा यो अध्यादेशलाई कानुनको रुपमा पारित गरिनेछ। यो कानुन आइसकेपछि अब सम्पूर्ण स्वास्थ्यकर्मीको मनोबल बढाएको छ र निर्धक्क रुपमा काम गर्ने वातावरण सिर्जना गर्नेछ।
सोमबार, वैशाख २६, २०७९
Previous
5
6
7
8
9
Next
ट्रेण्डिङ
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
बिहीबार, वैशाख १३, २०८१
ट्युमर र क्यान्सर भनेको के हो ?
बुधबार, वैशाख १२, २०८१
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
शुक्रबार, वैशाख ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search