मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १, २०८२
Fri, Feb 13, 2026
शुक्रबार, फागुन १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ देखि
नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्राली (इटीएसआइपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालीको संयोजकत्वमा आयोजना हुन लागेको हो।
मंगलबार, पुस ३, २०८०
केन्द्रीय कारागार अस्पताललाई डिजिटलाइजेसन गर्ने कार्य सुरु
केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको उपचार सेवासँग सम्वन्धित तथ्याङ्कलाई व्यवस्थित गर्न डिजिटलाइजेसन गर्न थालिएको छ।
मंगलबार, पुस ३, २०८०
बलिउड अभिनेत्री आलिया भट्टलाई छोरीसँग सेपरेशन एन्जाइटी
उनले सामाजिक सञ्जालमा जवाफ दिँदै भनेकी छिन्, 'छोरी राहालाई छाडेर कहीँ जान मलाई सहज हुँदैन । यसबाट बाहिर निस्किन मलाई केही समय लाग्ने देखिन्छ।' परिवारका साथ हुने थाहा भएर पनि आफूमा एक प्रकारको डर रहने उनी बताउँछिन्।
मंगलबार, पुस ३, २०८०
बीमा बोर्डको निर्णय: फलोअपमा जानु पर्दा पुन: ‘रेफर’ गराउन नपर्ने, दीर्घ रोगीलाई एक पटकमा तीन महिनासम्म औषधि
बोर्डले एक पटक ‘रेफर’ भई आएका बीमित बिरामीले सोही रोगका लागि फलोअपमा अस्पताल जानु पर्दा पुन: ‘रेफर’ गराउन नपर्ने र नियमित औषधि खानु पर्ने स्वास्थ्य बीमामा आवद्ध दीर्घ बिरामीका लागि एक पटकमा तीन महिनाका लागि औषधि लिन सक्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।
मंगलबार, पुस ३, २०८०
चिसो समयमा भाइरल इन्फेक्सनको जोखिम किन?
उनी भन्छन्, ‘नसर्ने रोगहरुको प्रायः कारण थाहा हुँदैन। त्यसैले नसर्ने रोगलाई नियन्त्रण गर्न गाह्रो छ। तर संक्रामक रोगहरुको त स्रोत, सर्ने माध्यम, कारण र बच्ने उपाय थाहा हुन्छ। त्यसैले यसको स्रोत थाहा पाएर प्रभावकारी रुपमा उपायहरु अवलम्बन गर्यौं भने संक्रमणलाई रोक्न सकिन्छ।’
मंगलबार, पुस ३, २०८०
काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सहकार्य गर्ने समझदारी
काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच चिकित्साशास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ। सोमबार विश्वविद्यालयको केन्द्रीय परिसर, धुलिखेलमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले हस्ताक्षर गरे।
सोमबार, पुस २, २०८०
डा गोविन्द केसीले तोडे अनसन
गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।
सोमबार, पुस २, २०८०
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल १७ वर्षमा प्रवेश
बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल (केडीसीएच) शनिबारदेखि १७ वर्षमा प्रवेश गरेको छ। दन्त शिक्षा तथा सेवाका क्षेत्रमा विशेष पहिचान बनाएको केडीसीएच सन् २००७ डिसेम्बर १६ देखि सञ्चालनमा आएको हो।
सोमबार, पुस २, २०८०
गेटा मेडिकल कलेजबारे जरुरी ७ जानकारी
त्यहाँका संरचना एउटा मेडिकल क्याम्पसका लागि भनेर बनेको हो। तत्काल विश्वविद्यालय बनाउने हो भने या त अस्पतालको क्षमता घटाउनुपर्छ, या संरचना थप्नुपर्छ।
सोमबार, पुस २, २०८०
रोल्पा अस्पतालले न्युनतम सेवा मापदण्डमा प्राप्त गर्यो हालसम्मकै उच्च अङ्क
अस्पतालका मेसु डा लोकरत्न ज्ञवालीका अनुसार लुम्बिनी प्रदेशको अति दुर्गम स्थानमा रहेर पनि इतिहासमै पहिलो पटक अस्पतालले न्युनतम सेवा मापदण्डको स्कोर ८५ प्रतिशत ल्याइ नयाँ उचाई लिएको बताए। गत आर्थिक बर्षमा रोल्पा अस्पताल, रोल्पाले न्युनतम सेवा मापदण्ड को मुल्यांकनमा ६९ प्रतिशत अङ्क प्राप्त गरेको थियो।
सोमबार, पुस २, २०८०
महाकाली अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए
महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकको दरबन्दी पूर्ति गरिएपछि बिरामीले सहज रुपमा सेवा पाएका छन्। अस्पतालमा करारमा चारजना विशेषज्ञ चिकित्सकसहित छ जना थपिएपछि सेवाग्राही लाभान्वित भएका हुन्।
सोमबार, पुस २, २०८०
माइग्रेनको उपचारका लागि बन्यो औषधि, ८० देशले थाले प्रयोग
बेलायतले माइग्रेन पीडितका लागि उक्त औषधीले राम्रो काम गर्ने जनाएको छ। प्रोफेसर पिटर गोड्सबी लन्डनको किङ्स कलेजमा न्युरोलोजीका प्रोफेसर हुन् । माइग्रेसनको नयाँ औषधि बनाउने शोधकार्यमा उनी सामेल थिए। उनी भन्छन्, 'माइग्रेनबाट जोगिनका लागि पहिलोपटक एक औषधि बनेको छ । जो निकै प्रभावकारी छ । यसले बिरामीको स्वास्थ्यमा प्रशस्त सुधार आउनेछ।'
सोमबार, पुस २, २०८०
जाडोमा बच्चाको स्याहार कसरी गर्ने? यस्ता छन् १४ टिप्स
बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।
सोमबार, पुस २, २०८०
गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग
गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा पुग्ने गरेको बताए। 'विद्युतीय शवगृह नहुँदा सडेको शव परीक्षण गर्नुपरिरहेको थियो', उनले भने।
सोमबार, पुस २, २०८०
चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिमा ढिलाइ: पूर्व निर्धारित प्रवेश परीक्षा के हुन्छ?
विद्यार्थीहरुको उक्त जिज्ञासाका विषयमा जवाफ दिँदै आयोगका उपाध्यक्षले परीक्षा निर्धारित मितिमा नै हुने जानकारी दिए। 'परीक्षा तालिका अनुसार तोकिएको समयमा नै हुन्छ,' उनले भने, 'नियुक्ति प्रक्रिया रोकिँदैमा पूर्व निर्धारित कार्यतालिका परिवर्तन हुँदैन।'
आइतबार, पुस १, २०८०
गाजाको अल-शिफा अस्पतालमा ‘रगतको खोलो’: डब्लूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ।
आइतबार, पुस १, २०८०
नोना कोइराला स्मृती प्रतिष्ठानले संचालन गरेको स्वास्थ्य शिविरमा २५० बढीले पाए सेवा
नोना कोइराला स्मृती प्रतिष्ठानले मोरङको बुढीगंगा गाउँपालिका स्थित मधुग्राम देवता आधारभूत विद्यालयमा स्वास्थ्य शिविर संचालन गरेको छ। सो स्वास्थ्य शिविरमा २५० जना सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको छ।
आइतबार, पुस १, २०८०
रात्रीभोजपश्चात मृत्यु प्रकरण: कुखुराको मासु विषाक्त रहेको अध्ययन टोलीको अनुमान
लमजुङको सुन्दरबजारमा मंसिर २२ गते एक रात्रीभोजमा कुखुराको मासु विषाक्त भएका कारण बिरामीको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। भोजमा सहभागी एक जनाको मृत्यु र धेरै बिरामी भएपछि गठित अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो।
आइतबार, पुस १, २०८०
व्यवसायी न्यौपानेलाई जेसीजको सम्मान
व्यवसायी रामइन्द्र न्यौपानेलाई सम्मानित भएका छन्। नेपाल जेसीजले बुटवलमा आयोजना गरेको ५० औँ राष्ट्रिय महाधिवेशनमा न्यौपाने सम्मानित भएका हुन्।
आइतबार, पुस १, २०८०
शीर्षनेताले देशभित्रकै सरकारी अस्पतालमा उपचार गर्नुपर्ने कानुन निर्माण गर्नुपर्छः डा चन्दा कार्की
प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्ने बताइन्।
आइतबार, पुस १, २०८०
एएसजी आइ केयरमा निःशुल्क आँखा जाँच, ५५० बढीले लिए सेवा
नयाँ बानेश्वरस्थित एएसजी आइ केयरमा गत मंसिर १५ गतेदेखि एक महिने निःशुल्क आँखा जाँच सेवा सञ्चालन भइरहेको छ।
आइतबार, पुस १, २०८०
कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग
मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ। बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पुर्याइएकोप्रति ध्यानाकर्षण भएको बताए।
आइतबार, पुस १, २०८०
रक्सी नपारिने ‘गाजने’ गाउँ
म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन।
आइतबार, पुस १, २०८०
केयुको स्कुल अफ मेडिसिनको एसोसिएट डीनमा डा दीपक कुँवर
काठमाडौं विश्वविद्यालय (केयु) स्कुल अफ मेडिसिनको एसोसिएट डीन पदमा डा दीपक कुँवर नियुक्त भएका छन्।
आइतबार, पुस १, २०८०
नक्कली डाक्टर बनेर एक भारतीय युवकले गरे ७ विवाह, करौडौं ठगी
सैयद ईशान बुखारी नामका ३७ वर्षका युवाले आर्मीको चिकित्सक, न्युरोसर्जन आदि बताएर ठगी गर्ने गरेका थिए। काश्मिर निवासी उनी सन् २०१८ देखि भारतको ओडिशामा थिए।
आइतबार, पुस १, २०८०
ल्युटन टाउनका कप्तान टम लकएरलाई प्रिमियर लिगको खेलकै क्रममा हर्टअट्याक
एक-एक गोलको बराबरीमा खेलिरहेको अवस्थामा दोस्रो हाफमा उनलाई हृदयाघात भएको हझ। खेलमा अग्रता लिइरहेको ल्युटनसँग मोर्नमाउथले बराबरी गोल गरेको एक मिनेटपछि हृदयाघात भएको बताइएको छ। उनी ५९ औं मिनेटमा मैदानमै ढलेका थिए।
आइतबार, पुस १, २०८०
हाछ्यु रोक्न खोज्दा हुनसक्छ ज्यानलाई हानी
उपचारका क्रममा उनले त्यस्तो हर्कत गरेका कारण श्वासनलीमा २ मिलिमिटरसम्म घाउ बनेको देखिएको छ। डन्डी युनिभर्सिटीका चिकित्सकका अनुसार हाछ्यु रोक्न खोज्दा श्वासनलीको माथिल्लो भागमा २० गुणा बढी दबाब पर्छ।
आइतबार, पुस १, २०८०
उमेरले ४८ पुगेका साउथ स्टार महेश बाबुको फिट रहने तरिका
आफूलाई फिट राख्ने तहको अभ्यासलाई उनले बढी अपनाए। 'म हेल्दी र टोन्ड बडी बनाउने कुरामा ध्यान दिन्छु,' उनी भन्छन्। उनका ट्रेनरका अनुसार दैनिक अभ्यासमा उनी बडी स्ट्रेन्थ र लचकतामा बढी ध्यान दिन्छन्। स्ट्रेचिङ उनको प्रिय अभ्यासक्रम हो। त्यही कारण आफूलदे एक्सन फिल्मलाई न्याय दिन सकेको उनको प्रतिक्रिया हुन्छ।
शनिबार, मंसिर ३०, २०८०
कञ्चनपुरमा हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजी
महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालको विज्ञ चिकित्सकसहितको टोलीले गाउँ–गाउँमा पुगेर हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजपड्तालको कार्यअगाडि बढाएको छ।
शनिबार, मंसिर ३०, २०८०
मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालकहरू पक्राउ
बिहीबार राति प्र.१-०२-००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरी जिल्ला दुहवी-४ का २८ वर्षीय सुनिल राजवंशीलाई मदिरा सेवन गरी एम्बुलेन्स चलाएको भेटिएपछि नियन्त्रणमा लिइएको हो।
शनिबार, मंसिर ३०, २०८०
Previous
212
213
214
215
216
Next
ताजा समाचार
सबै
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
११ घण्टा अगाडि
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
१३ घण्टा अगाडि
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
१४ घण्टा अगाडि
फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी बन्द रहने
१४ घण्टा अगाडि
दाङमा सिकलसेलको बृहत् परीक्षण अभियान सुरु: करिब ९ सयको स्वास्थ्य जाँच
१५ घण्टा अगाडि
कांग्रेसको निर्वाचन प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका ४१ विषय समेट्न स्वास्थ्यकर्मीहरुको सुझाव
१६ घण्टा अगाडि
सोसल मिडियामा फैलिएको कोभिड षड्यन्त्र: तथ्य के भन्छ?
१७ घण्टा अगाडि
भरतपुर अस्पतालमा फागुन १ देखि बिमित परिवारलाई ओपिडी सेवामा २५ हजारको सीमा लागू
१८ घण्टा अगाडि
चितवनमा ९१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
२० घण्टा अगाडि
होमियोप्याथी सम्बन्धी सबैले जान्नैपर्ने कुराहरू
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
१३ घण्टा अगाडि
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search