मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १, २०८२
Fri, Feb 13, 2026
शुक्रबार, फागुन १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मेडिसिटीमा 'कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर' सञ्चालन
नेपाल मेडिसिटी अस्पतालले 'कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर' सञ्चालनमा ल्याएको छ। महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको हो।
सोमबार, पुस ९, २०८०
बाग्लुङमा नेपाल नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ८८६ जनाले लिए सेवा
अस्पताल व्यवस्थापक विनम लामिछानेका अनुसार ८८६ जनाको आँखा परीक्षण गरि मोतिबिन्दु देखिएका मध्य २४ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाे छ भने ३७५ जना विद्यार्थीहरुको आँखा जाँच गर्दा २४ जना विद्यार्थीहरुमा दृष्टिदोषको समस्या देखिएको छ।
सोमबार, पुस ९, २०८०
कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सिमा नाकाबाट आउने सङ्क्रमितको नमूना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ।
सोमबार, पुस ९, २०८०
म्याग्दी: दरवाङ स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे ’ सेवा
लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट एक वर्षअघि रु ४२ लाख मूल्य बराबरको ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो।
सोमबार, पुस ९, २०८०
दोलखामा नि:शुल्क स्वास्थ्य शिविर, चार सय जना लाभान्वित
शैलुङ गाउँपालिकाको वडा नम्बर ८ भैंसे स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा वडा तथा वडा वरपरका गाँउबाट सेवाग्राही उपचारका लागि आएका थिए।
आइतबार, पुस ८, २०८०
व्यवसायी नवराज बस्नेतले स्वीकारे विश्व बैंकसँगको विवाद
विश्व बैंकको कालो सूचीमा परेका स्वास्थ्य व्यवसायी नबराज बस्नेतले विश्व बैंकसँग सन् २०१६ देखिनै विवाद रहेको विषय स्वीकार गरेका छन्। गत मंसिर २९ गते शुक्रबार स्वास्थ्यखबरले 'किन विश्व बैंकको कालो सूचीमा छन् विवादित स्वास्थ्य व्यवसायी नवराज बस्नेत?' शिर्षकको समाचार प्रकाशित गरेको थियो।
आइतबार, पुस ८, २०८०
नेपाल औषधि व्यवसायी संघ भक्तपूरमा नयाँ कार्यसमिति चयन
नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः नारायणप्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
आइतबार, पुस ८, २०८०
दुई पाठेघर भएकी आमा जसले २ दिनमा २ सन्तान जन्माइन्
अमेरिकामा दुर्लभ दुईवटा पाठेघर भएकी एक महिलाले दुई दिनमा दुई वटा सन्तान जन्माएकी छन्। दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको उक्त घटनामा ती महिला २० घण्टा प्रसव बेथामा थिइन्।
आइतबार, पुस ८, २०८०
आगलागीमा परी ९ महिने शिशुको मृत्यु
आगलागीमा परी पाल्पामा एक जना ९ महिने शिशुको मृत्यु भएको छ। पाल्पा, निस्दी गाउँपालिका-३, झिरुबासकी ९ महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
आइतबार, पुस ८, २०८०
स्वास्थ्य क्षेत्रको विकासमा सरकारले विशेष जोड दिएकाे छ: उपप्रधानमन्त्री खड्का
ब्याक टु लाइफ नामक संस्थाको सहयोग, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानवअधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका- ७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा शनिबार आयोजित ‘एकदिने हृदय रोग’ निःशुल्क शिविरको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताए।
आइतबार, पुस ८, २०८०
सलमानको सुत्रले तन्दुरुस्त डेजी शाह, भन्छिन्- एक्सरसाइजमा सलमान 'सुपरह्युमन'
बलिउडमा थुप्रै कलाकार छन्, जसलाई सलमानले स्थापित गरेका छन्। डेजी यिनमैमध्ये एक हुन्। उनले डेजीलाई फिल्ममा मौका मात्र दिएनन्, आफ्नो पर्सनल ट्रेनर राकेश उड्डियारलाई डेजीको फिटनेसमा ध्यान दिन पनि भने। पछिल्लो ९ वर्षदेखि राकेश नै सलामानसँगै डेजीलाई फिटनेशमा मार्गदर्शन गरिरहेका छन्।
आइतबार, पुस ८, २०८०
वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि 'टोमोथेरापी'को सेवा सुरु
अस्पतालले भारतबाट आएका अनुभवी प्रविधिज्ञ टोलीको समन्वयमा सेवा सुरु गरेको हो। टोमोथेरापी सेवाको औपचारिक उद्घाटन भने केही समयपछि मात्र गर्ने तयारी भएको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
आइतबार, पुस ८, २०८०
कपिलवस्तुमा एक हजार बढीको निःशुल्क आँखा परीक्षण
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन्।
शनिबार, पुस ७, २०८०
नेपाली सेनाद्वारा सुर्खेतमा बृहत् स्वास्थ्य शिविर
शिविरबाट चार सय पाँच जनाले सेवा लिएका कालीबहादुर गणका गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिए।गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए।
शनिबार, पुस ७, २०८०
अंगदानका निम्ति सबैले प्रोत्साहित गरौं : प्रधानमन्त्री प्रचण्ड
शनिबार बिहान काठमाडौंमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
शनिबार, पुस ७, २०८०
गंगालाल अस्पतालको निर्देशक डा अधिकारीको कार्यकाल सकियो, को होला नयाँ निर्देशक?
सहिद गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीको कार्यकाल आजबाट सकिएको छ। डा अधिकारीलाई चार वर्षअघि पुस ७ गते सोमबारको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
शुक्रबार, पुस ६, २०८०
पीजीको भर्ना प्रक्रियामा म्याचिङलाई थप प्रभावकारी बनाउन आयोगले थल्यो छलफल
आयोगले पीजीमा विदेशी र छात्रवृत्तिका विद्यार्थीहरुलाई ओपन हाउस काउन्सेलिङ गर्दै म्याचिङ गर्दै आइरहेको छ भने खुला सिटमा अनलाइन मार्फत म्याचिङ गरिरहेको छ। खुलाको अनलाइन म्याचिङमा अटो अपेडट (भर्ना भइसकेकाको हकमा) प्रणाली नहुँदा गत वर्ष विवाद आएपछि आयोगले यस पटक विवादरहित ढंगले म्याचिङको काम अगाडि बढाउन सरोकारवालासँग सुझाव लिने उद्देश्यले छलफल अगाडि बढाएको हो।
शुक्रबार, पुस ६, २०८०
बढ्दै छ निःसन्तान बन्ने डर
पौष्टिक र गुणस्तरीय आहार नखानु, अत्यधिक गर्मीमा काम गर्नु, खानपिनमा भन्दा व्यक्तित्व विकासमा प्राथमिकता दिनु, मोटोपना बढ्नु, शरीर राम्रो देखाउन थोरै खाना खानु तथा रसायनयुक्त तरकारी र फलफूल खाने गर्नाले धेरै मानिसमा पछिल्लो समयमा निःसन्तान हुने समस्या बढ्दै गएको पाइएको छ।
शुक्रबार, पुस ६, २०८०
नवौं फर्मा एक्स्पो भरतपुरमा हुँदै, ३० हजार बढीको उपपस्थिति रहने अपेक्षा
नेपाल फर्मा एक्स्पो भरतपुरमा हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा नवौं फर्मा एक्स्पो २०२४ चितवन एक्स्पो सेन्टर, भरतपुरमा मार्च ८ देखि १० सम्म (२०८० फाल्गुन २५ देखि २७) सम्म आयोजना हुने भएको छ। एक्स्पो तीन दिन सञ्चालन हुनेछ।
शुक्रबार, पुस ६, २०८०
मन्त्री बस्नेतलाई अर्को झड्का, बीमा बोर्डको निर्देशक बसौलाको पक्षमा अदालतको आदेश
सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
शुक्रबार, पुस ६, २०८०
चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध
देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
शुक्रबार, पुस ६, २०८०
नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै महिला स्वास्थ्य स्वयंसेविका
नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो। पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ।
शुक्रबार, पुस ६, २०८०
गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकको घरमै उपचार
गलकोट नगरपालिका-८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन। केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो। उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी थिइनन्।
शुक्रबार, पुस ६, २०८०
स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा ज्ञवालीको राजीनामा माग, यस्ता छन् कारण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारीहरुले सदस्य सचिव डा प्रदीप ज्ञवालीको राजिनामा माग गरेका छन्। १७ जनाले हस्ताक्षरसहित सदस्य सचिवको राजिनामा मागेका छन्।
शुक्रबार, पुस ६, २०८०
‘आँखा देखाउने डाक्टरलाई आशिर्वाद’
दुर्गम पहाडी जिल्ला भोजपुरमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया भएको छ। स्थानीय ठाउँमा सञ्चालित शिविरमा आँखाको शल्यक्रिया भएर स्पष्ट देख्न थालेपछि ८० वर्ष नाघेका वृद्धवृद्धा सबैभन्दा धेरै खुसी देखिए।
शुक्रबार, पुस ६, २०८०
प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सुनसरीमा सर्वदलीय बैठक
नेपाली कांग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले सञ्चालन तयारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल अविलम्ब उद्घाटनको माग गरेको छ। सर्वदलीय बैठकले चार वर्षअघि नै प्रदेश प्रहरी अस्पताल इनरुवामै रहने सहमति बमोजिमको प्रक्रिया अघि बढाइएको विषयलाई जोड्दै अस्थायी रूपमा अन्यत्र गएको भनेको छ।
शुक्रबार, पुस ६, २०८०
डा एकानन्द सिंहलाई ८ हजार डलरको अन्तर्राष्ट्रिय फेलोसिप
ग्यास्ट्रो इन्टेस्टाइनल सर्जनहरुको विश्वव्यापी समाज द सोसाइटी फर सर्जरी अफ एलिमेन्ट्री ट्याक्ट (एसएसएटी)ले कलेजो सर्जन डा सिंहलाई यस वर्षको ‘एसएसएटी ट्राभलिङ् फेलोसिप’ दिने भएको हो।
शुक्रबार, पुस ६, २०८०
कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक
सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो।
शुक्रबार, पुस ६, २०८०
चीनका बालबालिकामा कडा खालको निमोनिया, नेपालमा पनि फैलन सक्ने सम्भावना
बुढाथोकीका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस (श्वासप्रश्वासमा असर गर्ने भाइरस)ले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ। कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले उक्त रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको उनले जानकारी दिए।
शुक्रबार, पुस ६, २०८०
वीर अस्पतालका पूर्व निर्देशक डा चौधरीको निधन
वीर अस्पतालका पूर्व निर्देशक डा श्रवणकुमार चौधरीको निधन भएको छ। डा चौधरीको बुधबार राती उपचारका क्रममा निधन भएको हो। डा चौधरी पूर्व स्वास्थ्य सचिव डा पुष्पा चौधरीका श्रीमान हुन्। उनी २०६४ भदौदेखि २०६५ पुससम्म निर्देशकका रुपमा रहेका थिए।
बिहीबार, पुस ५, २०८०
Previous
210
211
212
213
214
Next
ताजा समाचार
सबै
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
९ घण्टा अगाडि
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
१२ घण्टा अगाडि
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
१२ घण्टा अगाडि
फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी बन्द रहने
१३ घण्टा अगाडि
दाङमा सिकलसेलको बृहत् परीक्षण अभियान सुरु: करिब ९ सयको स्वास्थ्य जाँच
१३ घण्टा अगाडि
कांग्रेसको निर्वाचन प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका ४१ विषय समेट्न स्वास्थ्यकर्मीहरुको सुझाव
१४ घण्टा अगाडि
सोसल मिडियामा फैलिएको कोभिड षड्यन्त्र: तथ्य के भन्छ?
१५ घण्टा अगाडि
भरतपुर अस्पतालमा फागुन १ देखि बिमित परिवारलाई ओपिडी सेवामा २५ हजारको सीमा लागू
१६ घण्टा अगाडि
चितवनमा ९१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
१८ घण्टा अगाडि
होमियोप्याथी सम्बन्धी सबैले जान्नैपर्ने कुराहरू
२१ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
१३ घण्टा अगाडि
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search