मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ २९, २०८२
Fri, Feb 13, 2026
बिहीबार, माघ २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
गुल्मी अस्पतालमा डायलाइसिस सेवा सुरु
जिल्लाको रेसुङ्गा नगरपालिका–८ का देविराम खनालको अस्पतालले सफल डायलाइसिस गरेको हो। गुल्मीमै डायलाइसिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य हुने भएको छ।
शनिबार, पुस १४, २०८०
राउटेको स्वास्थ्य बीमा सरकारले नै गरिदिने प्रस्ताव
स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले ऐनले तोकेको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा राउटे जातीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने निर्णय गरेको हो।
शनिबार, पुस १४, २०८०
स्वास्थ्य बीमा बोर्डद्वारा ‘प्रेषण सेवा सम्बन्धी कार्यविधि–२०८०’ स्वीकृत [कार्यविधि सहित]
नयाँ कार्यविधि अनुसारअब बीमित सेवाग्राहीलाई प्रेषण गर्दा सेवा उपलव्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्ने छ। यस्तै एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुन जाँचका लागि पुन प्रेषण पुर्जीको आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
शनिबार, पुस १४, २०८०
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
जबरजस्ती करणी (बलात्कार)को मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार फैसला सुनाउँदै सन्दीपलाई दोषी ठहर गरेको हो।
शुक्रबार, पुस १३, २०८०
डा विशद दाहाललाई गरिएको निलम्बन फुकुवा नभए देशभरका आवासीय चिकित्सक आन्दोलनमा उत्रने
उनीहरुले संयुक्त विज्ञप्ति मार्फत निलम्बनको घोर भत्सर्ना गर्दै तत्काल निलम्बन फुकुवा गर्न कलेज प्रशासन समक्ष माग गरेका छन्। मागहरूलाई गम्भीरतापूर्वक लिएर तत्कालै समाधान नगरिएमा देशैभरिका आवासीय चिकित्सक आन्दोलनमा उत्रने चेतावनी समेत उनीहरुले दिएका छन्।
शुक्रबार, पुस १३, २०८०
डा विशद दाहाललाई प्रश्न: निलम्बनमा पर्नुअघिको घटना के थियो? [भिडियो वार्ता]
यद्यपि यसबारे आवाज उठेको छैन, मेरो आवाज एकीकृत भएको अवस्थामा त्यसले ठूलो रुप लिन सक्छ। हामीसँग आधिकारिक संघ संस्थाहरुसमेत नभएको अवस्थामा आवाज बुलन्द गराउनमा समेत समस्या छ। यो मेरो मात्रै नभई सरकारी तथा निजी मेडिकल कलेजमा कार्यरत्त सम्पूर्ण आवासीय चिकित्सकको आवाज हो।
शुक्रबार, पुस १३, २०८०
केएमसीका आवासीय चिकित्सकको समस्या समाधानका लागि संघले काम अगाडि बढाइसक्यो: डा कार्की
'यो विषयमा समाचार र सामाजिक सञ्जालमा कुराहरु आइसकेपछि केएमसी र केयूका सम्बन्धित पदाधिकारीसँग कुराकानी गरिसकेको छु', उनले भने, 'उहाँहरुले समस्या समाधानका लागि पहल भइरहेको प्रतिक्रिया दिनुभएको छ। छिटोभन्दा छिटो समस्या समाधान नभएमा संघले आवश्यक कदम चाल्ने छ।'
शुक्रबार, पुस १३, २०८०
कर्णाली र सुदूरपश्चिममा पूर्ण स्तनपान गराउनेको संख्या धेरै, सबैभन्दा कम लुम्बिनीमा
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदुरपश्चिममा ७४ प्रतिशत रहेको छ भने लुम्बिनी प्रदेशमा सबैभन्दा कम अर्थात् ३६ प्रतिशत रहेको छ।
शुक्रबार, पुस १३, २०८०
केएमसीका आवासीय चिकित्सक ड्युटी छाडेर आन्दोलनमा
कलेज प्रशासनले उक्त कार्यको अगुवाइ डा दाहालले लिएको भन्दै पहिलो चरणमा उनीमाथि कारबाही गरेको आवासीय चिकित्सकहरुले बताएका छन्।
शुक्रबार, पुस १३, २०८०
आन्दोलन गरिरहेका सबै जनालाई इपिएस परीक्षामा सामेल गराउन उच्च अदालतको आदेश
उच्च अदालत पाटनले कोरियामा पानीजहाज क्षेत्रअन्तर्गत रोजगारीमा जानका लागि फाराम भरेका सबैलाई रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन भर्ने व्यवस्था गर्न आदेश दिएको छ।
शुक्रबार, पुस १३, २०८०
बालकुमारी आन्दोलनमा घाइते अर्का युवाको पनि उपचारका क्रममा मृत्यु
ललितपुरको ग्वार्को–बालकुमारी क्षेत्रमा भएको प्रदर्शन क्रममा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। आन्दोलनका क्रममा घाइते भएका २ जनाको मृत्यु भएको हो।
शुक्रबार, पुस १३, २०८०
बालकुमारी घटनाः उपचारका लागि किस्ट अस्पताल पुर्याइएका युवकको मृत्यु, छातीमा थियो रातो डाम
शुक्रबार मध्याह्न ललितपुरको ग्वार्को–बालकुमारी क्षेत्रमा भएको प्रदर्शन तथा मन्त्रीको गाडीमाथि आगजनी घटनामा ज्यान गुमाएका युवकलाई गोली लागेको नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
शुक्रबार, पुस १३, २०८०
रामजी घिमिरेलाई बर्खास्त गर्न माग गर्दै स्वास्थ्यकर्मी संघका सदस्यले दिए पार्टीमा निवेदन
नेपाल स्वास्थ्यकर्मी संघको नयाँ तदर्थ समिति गठन गर्न माग गरिएको छ। संघका अध्यक्ष रामजि घिमिरेले कुनै तहको अधिवेशन तथा पुर्ण केन्द्रीय कार्य समिति बैठक बसि संघलाई चलायामान बनाउन नसकेको भन्दै उनलाई तत्काल बखास्त गरि नयाँ तदर्थ समिति बनाउन माग गरिएको हो।
शुक्रबार, पुस १३, २०८०
कर्णालीका सात जिल्लामा टाइफाइडविरुद्ध खोप अभियान
कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्पप्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो।
शुक्रबार, पुस १३, २०८०
'निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिएपनि अन्याय विरुद्ध लडिरहन्छु'
दुई वर्ष अघि यस्तै शक्तीहरुसँग भिँड्न तयार छु भनेर नै देश बस्ने कठिन निर्णय गरेको थिएँ। तसर्थ मेरो क्षमता र बुताले भ्याएसम्म लडिरहन्छु। निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिएपनि हुन्छ माननीय ज्यु।
बिहीबार, पुस १२, २०८०
हेल्थ क्याम्पका नाममा अमानवीय व्यवहार गरेको विषयमा विरोध गर्ने डाक्टर दाहालमाथि केएमसीको कारबाही
कलेजले पहिलो चरणमा स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययनरत डा विशद दाहाललाई एक महिनाका लागि निलम्बन गरेर त्यसको सुरुवात गरेको छ। कलेजले बिहीकार एक सूचना जारी गर्दै डा दाहाललाई कलेजबाट एक महिनाका लागि निलम्बन गरेको जानकारी दिएको छ।
बिहीबार, पुस १२, २०८०
टेरामक्स प्रकरण: स्वास्थ्य मन्त्रीमाथिको छानबिन तुहाउने रणनीति असफल भएपछि अख्तियारमा दबाब दिँदै देउवा
देउवानिकट रहेका मन्त्री बस्नेतसमेत तानिने देखिएपछि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सेटिङ मिलाएर रोक्ने कोसिस गरेको खुलेको छ।
बिहीबार, पुस १२, २०८०
स्पाइनल कर्ड इन्जुरीका कारण ‘मुन्नाभाइ एमबीबीएस’ गुमाएँ: साहरुख
शाहरुख खान र राजकुमार हिरानीले हालै रिलिज भएको फिल्म ‘डंकी’मा पहिलोपटक सँगै काम गरे। एक अन्तर्वार्तामा शाहरुखले यसअघि आफू हिरानीसँग ‘मुन्नाभाई एमबीबीएस’ र ‘थ्री इडियट्स’मा समेत काम गर्न खोजेको बताएका छन्।
बिहीबार, पुस १२, २०८०
आनन्दवन अस्पतालले अत्याधुनिक प्रविधिसहित ट्रमा उपचारको थालनी गर्ने
दि लेप्रोसी मिसनका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलका अनुसार अस्पतालले ४० बेडको ट्रमा उपचार सेवाको थालनी गर्न लागेको हो। उक्त ट्रमा सेवा विस्तारका लागि अस्पताललाई आवश्यक सामग्री अमेरिकी सरकारबाट प्राप्त भएको उनले बताए। हाल कूल ११० बेडमा अस्पताल सञ्चालन गरिएको छ।
बिहीबार, पुस १२, २०८०
सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराई नियुक्त भएका छन्।
बिहीबार, पुस १२, २०८०
सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् तलब, पुस १९ देखि सेवा बन्द गर्ने चेतावनी
सिन्धुली अस्पतालमा कार्यरत्त स्वास्थ्यकर्मीले पारिश्रमिक नपाएको भन्दै आगामी दिनमा सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्।
बिहीबार, पुस १२, २०८०
जाजरकोटमा त्रिपालमुनी बसेकी सुत्केरीको चिसोका कारण मृत्यु
जाजरकोटमा एक सुत्केरी महिलाको चिसोबाट मृत्यु भएको छ। जाजरकोटको कुशे गाउँपालिका-९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको मृत्यु भएको छ।
बिहीबार, पुस १२, २०८०
राष्ट्रिय स्वास्थ्य अनुकूलन योजनाका लागि स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव
राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना २०८०-२०८७ तयार गरी मस्यौदालाई अन्तिम रूप दिने कार्य भइरहेकोले योजनाका लागि राय सुझाव मागेको हो।
बिहीबार, पुस १२, २०८०
कलाकार केकी अधिकारी र प्रदीप खड्काले गरे कानुन विपरित मदिराको विज्ञापन
जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसार शिर्षक रहेको ऐनको दफा ४५ को उफदफा १ ले उक्त कार्य निषेध गरेको हो। जहाँ भनिएको छ, 'मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन।'
बिहीबार, पुस १२, २०८०
बुटवलमा ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’
बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगरसभाको १४ औं अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढाएको बताए।
बिहीबार, पुस १२, २०८०
तमिल अभिनेता एवं डीएमडीके पार्टीका संस्थापक विजयकान्तको कोभिडबाट मृत्यु
अस्पतालले भनेको छ, 'कोरोना पोजेटिभ समेत रहेका उनी निमोनिया भएर अस्पतालको भेन्टिलेटरमा थिए।' उनको मृत्युको खबरपछि अस्पताल बाहिर उनका शुभचिन्तकको भीड लागेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ।
बिहीबार, पुस १२, २०८०
स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन अध्ययनका लागि विज्ञ खोज्दै बोर्ड
बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाको स्थलगत अवलोकन गरी अवस्था, बीमितको समस्या, दाबी व्यवस्थापन तथा भुक्तानी व्यवस्था समेतलाई स्वतन्त्र विषय विज्ञबाट स्थलगत अध्ययन तथा छलफलबाट प्रतिवेदन पेश गराउनका लागि बोर्डले विज्ञ टोलीको खोजी गरेको हो।
बिहीबार, पुस १२, २०८०
अत्यधिक कामको चापको विरोधमा जर्मनीका चिकित्सक आन्दोलित
विरचोबन्ड एसोसिएसनका सङ्घीय अध्यक्ष डर्क हेनरिकले हडतालको घोषणा गर्दै भने, 'तपाईं जहाँ पनि हेर्नुहुन्छ, लगभग सबै चिकित्सकको अभ्यास अहिले अत्यधिक चापमा भएको छ।'
बिहीबार, पुस १२, २०८०
बढी नुन खाँदा यी पाँच रोगको खतरा
कतिपय मानिसहरु नुन कम भएको तरकारी खानै सक्दैनन्। भागमा थपेर भएपनि नुन खान्छन्। तर नुन भन्ने चिज ठिक्क खानु पर्छ। के तपाईँलाई थाहा छ? विश्वभर धेरैजसो मानिसहरु आवश्यकता भन्दा धेरै नुन खाइरहेका छन्। यसको असर उनीहरुको स्वास्थ्यमा पनि परिरहेको छ।
बिहीबार, पुस १२, २०८०
स्वास्थ्य बीमा बोर्डले तयार पार्यो को-पेमेन्ट प्रणालीको कार्यविधि
स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणालीको कार्यविधि तयार भएको छ। माघ १ गतेदेखि लागु हुने उक्त व्यवस्था अनुसार अब स्वास्थ्य सेवा अपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ।
बुधबार, पुस ११, २०८०
Previous
208
209
210
211
212
Next
ताजा समाचार
सबै
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
२ घण्टा अगाडि
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
५ घण्टा अगाडि
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
५ घण्टा अगाडि
फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी बन्द रहने
६ घण्टा अगाडि
दाङमा सिकलसेलको बृहत् परीक्षण अभियान सुरु: करिब ९ सयको स्वास्थ्य जाँच
६ घण्टा अगाडि
कांग्रेसको निर्वाचन प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका ४१ विषय समेट्न स्वास्थ्यकर्मीहरुको सुझाव
७ घण्टा अगाडि
सोसल मिडियामा फैलिएको कोभिड षड्यन्त्र: तथ्य के भन्छ?
८ घण्टा अगाडि
भरतपुर अस्पतालमा फागुन १ देखि बिमित परिवारलाई ओपिडी सेवामा २५ हजारको सीमा लागू
९ घण्टा अगाडि
चितवनमा ९१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
११ घण्टा अगाडि
होमियोप्याथी सम्बन्धी सबैले जान्नैपर्ने कुराहरू
१४ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
१३ घण्टा अगाडि
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search