मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ २९, २०८२
Fri, Feb 13, 2026
बिहीबार, माघ २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन
खोटाङको जन्तेढुंगा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
बुधबार, पुस १८, २०८०
हात्तीको आक्रमणबाट घाइते भएका स्थानीय– ऋण खोजेर गर्दैछन् उपचार
सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन्। हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो। भुइँमा ढलेका दुवै जना बेहोस भए। हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए।
बुधबार, पुस १८, २०८०
४० वर्ष भारतीय जेलमा बस्न बाध्य दुर्गाप्रसाद उपचारको पैसा तिर्न नसक्दा अस्पतालमै
इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छ्न्। उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो।
बुधबार, पुस १८, २०८०
म:म पसलमा काम लगाइदिने भन्दै कलकत्ता पुर्याएर मिर्गौला बिक्री, ६ लाख थमाएर पीडितलाई फर्काइयो
दर्जीले नाम परिवर्तित बबरमहल (१०५) लाई भारतको कलकत्तामा म:म पसलमा काममा लगाइ मासिक भारु ३० हजार तलब दिने भन्ने प्रलोभन देखाएर नुवाकोटबाट काँकडभित्र्टा हुँदै कलकत्ता पुर्याएका थिए।
मंगलबार, पुस १७, २०८०
ग्रामीण क्षेत्रको जनसंख्या घट्दै, शहरमा व्यवस्थापन गर्न समस्या
ग्रामीण क्षेत्रको जनसंख्या ३३.१९ प्रतिशत रहेको छ भने शहरी क्षेत्रको जनसंख्या २७.०७ प्रतिशत रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ को जनगणनाअनुसार ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरणको प्रतिवेदनअनुसार शहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसंख्या ३९.७५ प्रतिशत रहेको छ।
मंगलबार, पुस १७, २०८०
सुनिल शर्माको केएमसीको 'दादागिरी': केयूले गर्यो डा दाहालको निलम्बन फिर्ता, कलेजले छिर्न दिएन
काठमाडौं मेडिकल कलेज( केएमसी) ले निलम्बन गरेका डा विशद दाहालको निलम्बन फिर्ता गर्न काठमाडौं युनिभर्सीटी (केयू) ले कलेज प्रशासनलाई पत्र पठाएको छ। तर कलेज प्रशासनले भने डा विशद दाहाललाई कलेजमा छिर्न दिएको छैन।
मंगलबार, पुस १७, २०८०
नारायणी अस्पतालकी नर्सिङ निरीक्षक थापालाई ‘इन्टेग्रीटी आइकन–२०२३’
इन्टेग्रिटी आईकन नेपाल २०२३ सार्वजनिक भएको छ। नारायणी अस्पताल, वीरगञ्जकी नर्सिङ निरीक्षक हेमा थापा पनि इन्टेग्रिटी आइकन २०२३ का लागि छनौट भएकी छन्।
मंगलबार, पुस १७, २०८०
वीर अस्पतालमा एडुरोम सेवा विस्तार
वीर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध एडुरोम सेवा थप क्षेत्रमा विस्तार भएको छ। योसँगै एडियुरोममा आवद्द विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थीहरु वीर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापीत हुने भएको छ।
मंगलबार, पुस १७, २०८०
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो
भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ।
मंगलबार, पुस १७, २०८०
मोहन वैद्यको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन्। दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ।
मंगलबार, पुस १७, २०८०
नेपाल रिमेडिजले दियो जाजरकोट भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल
नेपाल रिमेडिज लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल प्रदान गरेको छ। भूकम्प पीडितका लागि वितरण गर्ने गरी स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा पठाइएको रिमेडिजले जनाएको छ।
सोमबार, पुस १६, २०८०
बालकुमारी घटनाः सरकार र मृतकका परिवारबीच चार बुँदे सहमति
गत शुक्रबार १३ गते ईपीएस कोरिया शाखामा फाराम भर्ने विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवाका परिवारसँग सरकारले सहमति गरेको हो।
सोमबार, पुस १६, २०८०
वीर अस्पतालमा खाजा र अक्सिजन कटौती गरेर आर्थिक नाकाबन्दी गरेको भन्दै सर्वोच्चमा रिट
वीर अस्पतालमा खाजा र अक्सिजन कटौती गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता विमल पोखरेलले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
सोमबार, पुस १६, २०८०
डा विशद दाहाल निलम्बन घटना : समस्या समाधान गर्न चिकित्सा शिक्षा आयोग सकारात्मक
काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक डा विशद दाहाललाई कलेजले गरेको एक महिने निलम्बन फिर्ता गर्ने विषयमा चिकित्सा शिक्षा आयोगले आवश्यक सहयोग गर्ने भएको छ।
सोमबार, पुस १६, २०८०
फ्रन्टलाइन अस्पतालमा अंग्रेजी नयाँ वर्षको वेलनेश प्याकेज, १ महिनासम्म जाँचमा विशेष छुट
काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा 'नयाँ वर्ष वेलनेश प्याकेज' सार्वजनिक गरेको छ।
सोमबार, पुस १६, २०८०
यातायातमन्त्रीको लापरबाहीले बालकुमारी घटना भयो: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको थापाले बताए।
सोमबार, पुस १६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतले खुलेआम भ्रष्टाचार गरिरहेको एमाले सांसद पन्तको आरोप
खुलेआम भ्रष्टाचार गरिरहेको र अख्तियारले फाइल लैजाँदासमेत पदमा बसिरहेकोमा आपत्ति जनाए। अस्पतालका सामान खरिदमा समेत मन्त्री स्वंयमले भ्रष्टाचार गरेको पन्तको आरोप छ ।
सोमबार, पुस १६, २०८०
११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ
नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ गरिएको छ। पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा ‘स्क्रिनिङ’ गरिएको हो।
सोमबार, पुस १६, २०८०
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्राडा जैनुद्धिन अन्सारी
नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्राडा जैनुद्धिन अन्सारी नियुक्त भएका छन्। कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्राडा अन्सारीलाई नियुक्त गरिएको हो। वीरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन्।
आइतबार, पुस १५, २०८०
इन्दिरा आइभीएफले काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने
भारतमा आइभीएफ अस्पतालहरूको नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आइभीएफले नेपालका लागि काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने घोषणा गरेको छ। भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये रहेको इन्दिरा आइभीएफ नेपालमा प्रवेश गरेको हो।
आइतबार, पुस १५, २०८०
बेनीमा आँखा अस्पताल बनाउन एक दम्पत्तीले गरे २ करोड ५० लाख रुपैयाँ मूल्य पर्ने जग्गा दान
म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई बेनीमा आँखा अस्पतालको भवन बनाउन ७ आना १ पैसा ३ दाम क्षेत्रफलको जग्गा उपलब्ध गराएका हुन्।
आइतबार, पुस १५, २०८०
कोशी अस्पतालको एआरटी सेन्टरमा एड्स हेल्थ केयर फाउन्डेसनको सेवा विस्तार
कोशी अस्पताल विराटनगरमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार भएको छ।
आइतबार, पुस १५, २०८०
गण्डकीमा हब तथा स्याटेलाइट अस्पतालबीच समन्वय बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
गण्डकी प्रदेशभित्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र धौलागिरी अस्पताल गरी तीनवटा हब अस्पतालहरू र अन्य सरकारी तथा निजि अस्पतालहरू स्याटेलाइट अस्पतालका रूपमा रहेका छन्।
आइतबार, पुस १५, २०८०
नयाँ वर्षमा शुक्र डाइग्नोसिसको 'हेल्थ प्याकेज', २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नी जाँच
मुटुको जाँचमा ट्राइग्लिसेराइड्स र कोलेस्ट्रोल, कलेजोको जाँचमा एएसटी, एएलटी र ब्लुरुबिन टोटल, किड्नीमा युरिया र क्रियाटिन, थाइरोइडमा टीसीएच, जनरलमा सीबीसी, युरिन रुटिन जाँच र इसीजी समेत उक्ति प्याकेजमा समेटिएको छ।
आइतबार, पुस १५, २०८०
जाडोमा सिरक-कम्बल नधोएर लगातार प्रयोग गर्दा हुन सक्छन् यस्ता समस्या
सफा नगरेर लगातार सिरक-कम्बल प्रयोग गर्दा के हुन सक्छ त ? भारतको मेदान्ता मेडिसिटी अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा रमणजीत सिंह भन्छन्, 'त्यहाँ रहेको धुलोमैलोका कारण फंगल वा ब्याक्टेरियल इन्फेक्सनको खतरा रहन्छ।'
आइतबार, पुस १५, २०८०
बीमा बोर्डको आचार संहिता: कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउनेदेखि मोबाइल प्रयोगमा रोकसम्म
बोर्डले बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आचार संहिता जारी गरेको जनाएको छ। बोर्डको शुक्रबार बसेको बैठकले बोर्डका पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गर्ने निर्णय गरेको हो।
आइतबार, पुस १५, २०८०
सोसाइटी अफ नेप्लिज डक्टर्स अफ बंगलादेशमा डा राकेशको अध्यक्षतामा नयाँ कार्यसमिति
कोलेरेक्ट्रल सर्जन डा राकेश साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। सन् २०२४-२०२५ का लागि नयाँ कार्यसमिति चयन भएको हो।
आइतबार, पुस १५, २०८०
डा विशद दाहालमाथिको निलम्बन फिर्ता गर्न डा गोविन्द केसीको माग
डा गोविन्द केसीले मेडिकल कलेजहरुमा सबै तहमा अध्ययनरत विद्यार्थीहरुमाथि भइरहेको ज्यादती र ठगी तत्काल बन्द गर्न माग गरेका छन्। साथै उनले तथा नाजायज रुपमा निलम्बन लगायतका कारवाहीमा परेका विद्यार्थीहरुको कारबाही तत्काल फिर्ता गर्न माग गरेका छन्।
शनिबार, पुस १४, २०८०
जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै
नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताए।
शनिबार, पुस १४, २०८०
बालकुमारी घटना: घाइतेको उपचार सरकारले गर्ने, मृतकका परिवारलाई १०/१० लाख दिइने
रोजगारी अनुमति प्रणाली (ईपीएस)को फाराम भर्ने विषयलाई लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा परेर ज्यान गुमाएका सुजन राउत र वीरेन्द्र शाहका परिवारलाई सरकारले १०/१० लाख उपलब्ध गराउने भएको छ।
शनिबार, पुस १४, २०८०
Previous
207
208
209
210
211
Next
ताजा समाचार
सबै
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
२ घण्टा अगाडि
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
५ घण्टा अगाडि
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
५ घण्टा अगाडि
फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी बन्द रहने
६ घण्टा अगाडि
दाङमा सिकलसेलको बृहत् परीक्षण अभियान सुरु: करिब ९ सयको स्वास्थ्य जाँच
६ घण्टा अगाडि
कांग्रेसको निर्वाचन प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका ४१ विषय समेट्न स्वास्थ्यकर्मीहरुको सुझाव
७ घण्टा अगाडि
सोसल मिडियामा फैलिएको कोभिड षड्यन्त्र: तथ्य के भन्छ?
८ घण्टा अगाडि
भरतपुर अस्पतालमा फागुन १ देखि बिमित परिवारलाई ओपिडी सेवामा २५ हजारको सीमा लागू
९ घण्टा अगाडि
चितवनमा ९१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
११ घण्टा अगाडि
होमियोप्याथी सम्बन्धी सबैले जान्नैपर्ने कुराहरू
१४ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
१३ घण्टा अगाडि
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search