मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन २, २०८२
Sat, Feb 14, 2026
शनिबार, फागुन २, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
डेंगु संक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु
डेंगु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए।
मंगलबार, भदौ १२, २०८०
डेंगु संक्रमितलाई विशेष स्वास्थ सेवा प्रवाह गर्न सांसद कार्कीको माग
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु संक्रमितलाई विशेष सेवा प्रवाह गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद कार्कीले उक्त माग गरेका हुन्।
मंगलबार, भदौ १२, २०८०
चीन भ्रमणमा जानेले अब कोरोना परीक्षण गर्न नपर्ने
चीन जाने पर्यटकका लागि बुधबार (३० अगस्ट) देखि कोरोना परीक्षण अनिवार्य नहुने भएको छ। चीन भ्रमणमा जाने पर्यटकहरूका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नु पर्ने व्यवस्था हटाउन लागिएको हो।
मंगलबार, भदौ १२, २०८०
वीर अस्पताल आइपुग्यो टोमोथेरापी मेसिन, एक महिनाभित्र सञ्चालनमा आउने
'क्यान्सर बिरामीका लागि अत्याधुनिक उपचार सेवा प्रदान गर्न यो उपकरण ल्याइएको हो,' उनले भने, 'अब क्यान्सरका बिरामीले सहज रुपमा सेवा पाउने छन्। गरिब बिरामीले यो सेवा नि:शुल्क पाउने छन्।'
मंगलबार, भदौ १२, २०८०
आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने
नेपाल न्युरोसर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठका अनुसार यही सेप्टेम्बर ७ देखि ९ तारिख (भदौ २१ देखि २३ गते)सम्म आठौँ दक्षिण एसियाली न्युरोसर्जरीसम्बन्धी तीन दिने शिखर सम्मेलन काठमाडौंमा हुन लागेको हो। यो सम्मेलन सन् १९९९ मा पहिलोपल्ट नेपालबाट नै सुरु भएको थियो।
मंगलबार, भदौ १२, २०८०
डा साहको ‘गर्भको गर्व’ लोकार्पण
कथामा उल्लेख गरिएका कतिपय पात्र र प्रसङ्ग वास्तविक घटनामा आधारित छन्। साहित्यपोस्टले प्रकाशन गरेको यो सिर्जनात्मक पुस्तकमा नौ वटा कथा समेटिएका छन्।
मंगलबार, भदौ १२, २०८०
बिरामी मृत्यु प्रकरण: आफन्त र अस्पताल प्रशासनबीच ३ बुँदे सहमति
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ।
सोमबार, भदौ ११, २०८०
बिरामी मृत्यु प्रकरण: धनगढीमा आफन्तको प्रदर्शन [तस्बिरहरू]
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर धनमढीमा आफन्तले विरोध प्रदर्शन गरेका हुन्।
सोमबार, भदौ ११, २०८०
स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरेका छन्।
सोमबार, भदौ ११, २०८०
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा जोशी
प्रतिनिधि सभाका १० वटै विषयगत समितिको नेतृत्व निर्विरोधरुपमा छानिएको छ। प्रतिनिधि सभाका १० वटा र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त एउटा गरी ११ वटा समितिका सभापति चयन भएको हो।
सोमबार, भदौ ११, २०८०
पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी सचेतना गोष्ठी सम्पन्न
पाठेघरको मुखको क्यान्सरको परीक्षणमा नयाँ प्रविधि तथा त्यसका फाइदाका बारेमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले विराटनगरमा गोष्ठी सम्पन्न भएको छ।
सोमबार, भदौ ११, २०८०
आँखाका बिरामीको निःशुल्क शल्यक्रियाका लागि नेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता
नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बिचमा आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सोमबार, भदौ ११, २०८०
तीर्थयात्रीको उपचारका लागि चिकित्सकको समूह गोसाइँकुण्डमा
रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्ड पुगेको छ।
सोमबार, भदौ ११, २०८०
गोरखा नगरपालिकामा मोतिबिन्दुको निःशुल्क उपचार
गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ। नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।
सोमबार, भदौ ११, २०८०
क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल
सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन। उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ। तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन। अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको छ, यहाँको भरतपुर अस्पताल।
सोमबार, भदौ ११, २०८०
खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार
मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ।
सोमबार, भदौ ११, २०८०
एक हजार विपन्नको स्वास्थ्य बीमा गर्दै कालिका नगरपालिका
चितवनको कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ। नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने आर्थिक रुपमा विपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बीमाका लागि फाराम भर्न आज सूचना जारी गरेको हो।
सोमबार, भदौ ११, २०८०
कास्कीमा आयुुर्वेदिक उपचारमा आकर्षण बढ्दै
कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ। गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिए।
सोमबार, भदौ ११, २०८०
चितवनका अस्पतालहरूमा पार्किङ शुल्क हट्यो
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, कलेज अफ मेडिकल साइन्सेसलगायतका साना अस्पतालहरूले पार्किङ निःशुल्क गरेका छन्।
सोमबार, भदौ ११, २०८०
कोकमा अखाद्य वस्तु फेला परेपछि महानगरपालिकाले तिरायो एक लाख ५० हजार जरिवाना
काठमाडौं महानगरपालिकाले पेय पदार्थ कोकमा अखाद्य वस्तु मिसाएर बिक्री वितरण गरेको भन्दै एक बिक्रेतालाई एक लाख ५० हजार जरिवाना तिराएको छ।
सोमबार, भदौ ११, २०८०
बीपी क्यान्सर अस्पतालको निर्देशकमा डा शिवजी पौडेल
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा शिवजी पौडेल नियुक्त भएका छन्। निर्देशक नियुक्तिका लागि गठित उपसिमितले डा पौडेललाई निर्देशकमा नियुक्तका लागि एक नम्बरमा सिफारिस गरेको थियो।
आइतबार, भदौ १०, २०८०
बीपी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन सदस्यीय उपसमिति गठन
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकनियुक्तिका लागि तीन सदस्यीय उपसमिति गठन भएको छ।
आइतबार, भदौ १०, २०८०
रसुवामा नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविर
पवित्र तीर्थ गोसाइँकुण्डको यात्रा सहज पार्ने उद्देश्यले नेपाली सेनाद्वारा आजदेखि घुम्ती शिविरमार्फत स्वास्थ्य परीक्षण गर्न थालिएको छ। गोसाइँकुण्ड जाने भक्तजनलाई सेनाको विष्णुदल गणले चन्दनबारीदेखि गोसाइँकुण्डसम्म पर्ने पैदल मार्गका ठाउँठाउँमा स्वास्थ्य परीक्षण सुरू गरेको हो।
आइतबार, भदौ १०, २०८०
महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि छुट्टै संयन्त्र र एकीकृत कानुन बनाउन सुझाव
पब्लिक पोलिसी पाठशाखाले स्थानीय तह, प्रदेश र संघीयस्तरमा सरोकारवालाहरु र विज्ञसँग छलफल गरेर तयार पारेको ‘महामारीमा सामाजिक स्वास्थ्य सुरक्षा सम्बन्धी नीतिपत्र’ मा महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि छुट्टै स्थायी संरचनागत र एकीकृत कानुनी संयन्त्र बनाउन सुझाव दिइएको छ।
आइतबार, भदौ १०, २०८०
चुच्चेपाटीमा तिलगंगा सिटी आइ सेन्टरको सेवा सुरू
सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण विशेषज्ञता सहित यो सेन्टर सञ्चालनमा आएको बताइएको छ।
आइतबार, भदौ १०, २०८०
ज्येष्ठ नागरिक ऐनमा उल्लेख भएका स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयको आग्रह
विभागहरु, केन्द्रिय अस्पतालहरुलाई पत्राचार गर्दै मन्त्रालयले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धी सेवाहरु उपलब्ध गराउन अनुरोध गरेको छ।
आइतबार, भदौ १०, २०८०
नैतिक पतन देखिने कसूर गरेपछि जनस्वास्थ्य निरीक्षक मण्डल सेवाबाट बर्खास्त
भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक अन्तर्गत फुल्पिङकट्टी स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत मण्डललाई भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ।
आइतबार, भदौ १०, २०८०
गोरखा: गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा
गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।
आइतबार, भदौ १०, २०८०
दार्चुलाको ब्यासमा डेंगु सार्ने लामखुट्टे फेला
पहाडमा पनि डेंगु सङ्क्रमण बढ्दै गएको र सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने, 'यहाँ पनि डेंगु सङ्क्रमण बढेको छ। सबैले सचेत रहन आवश्यक छ।'
आइतबार, भदौ १०, २०८०
जिएमएसले ल्यायो माइन्डरेका नयाँ अल्ट्रासाउन्ड
स्वास्थ्य उपकरण तथा सामग्री उत्पादक कम्पनी माइन्डरेका नयाँ उत्पादन अल्ट्रासोनोग्राफी अर्थात अल्ट्रासाउन्ड उपकरणहरु नेपाल भित्रिएको छ।
आइतबार, भदौ १०, २०८०
Previous
250
251
252
253
254
Next
ताजा समाचार
सबै
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
१ घण्टा अगाडि
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
२ घण्टा अगाडि
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
१७ घण्टा अगाडि
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
२० घण्टा अगाडि
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
२१ घण्टा अगाडि
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
२१ घण्टा अगाडि
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
२२ घण्टा अगाडि
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
२२ घण्टा अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
२३ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
१७ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
२१ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
२१ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
२२ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search