मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन २, २०८२
Sat, Feb 14, 2026
शनिबार, फागुन २, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कुवेतमा ९७५ नेपाली डाक्टर माग, ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म तलब
एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिष्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिष्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख छ।
बिहीबार, भदौ ७, २०८०
डेंगु नियन्त्रण गर्न काठमाडौं महानगरद्वारा ६४ नगर प्रहरी परिचालन
काठमाडौँ महानगरपालिकाले डेंगु रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ। यसका लागि ६४ नगर प्रहरी खटाइएको छ।
बुधबार, भदौ ६, २०८०
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ। मंगलबार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो।
बुधबार, भदौ ६, २०८०
त्रिशूली दुर्घटना: घाइतेको कुन-कुन अस्पतालमा उपचार भइरहेको छ? [विवरणसहित]
घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। जसमध्ये एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। पर्वतको मोदी गाउँपालिका–१ का ४१ वर्षीय गुरुदत्त पौडेलको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
बुधबार, भदौ ६, २०८०
कान्तिपुर डेन्टल कलेजले मानसिक तनाव दिएको भन्दै छात्राले ओभरडोज औषधि खाएपछि...
कलेजले आन्तरिक परीक्षाको नतिजालाई लिएर पटक-पटक मानसिक दबाब र तनाब दिएर वार्षिक परीक्षामा समेत सामेल नगराउने भनेपछि आत्महत्याको प्रयास गरेको कलेजका अन्य विद्यार्थीहरुले जनाएका छन्।
बुधबार, भदौ ६, २०८०
विद्यालयमा स्वास्थ्य सतर्कता अपनाउन शिक्षा मन्त्रालयको परिपत्र
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वास्थ्य सतर्कता अपनाउन शिक्षा सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई परिपत्र गरेको छ।
बुधबार, भदौ ६, २०८०
चिकित्सा शिक्षा ऐन तथा नियमावली संशोधन गर्न माग
सो ऐन तथा नियमावली एवं चिकित्सा शिक्षासँग सम्बन्धित समस्या सम्बोधन हुनुपर्ने माग गर्दै उनीहरु धर्नामा समेत बस्दै आएका छन्। मागका विषयमा सरकारसँग पटक पटक छलफल भए पनि सहमति भने हालसम्म भएको छैन।
बुधबार, भदौ ६, २०८०
धुलिखेल अस्पतालका लागि जापान सरकारको ३ अर्ब १४ करोड अनुदान स्वीकृत
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने सहयोग लिने निर्णय गरेको छ।
बुधबार, भदौ ६, २०८०
अझै अघि बढेन बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रिया
कलेज निर्माण रोक्न परेको रिट सर्वोच्च अदालतले गत जेठ अन्तिम साता नै खारेज गरे पनि पूर्वाधार निर्माणको काममा प्रक्रिया अघि नबढेपछि महोत्तरीसहित मधेसका जिल्लाहरुमा निराशा बढेको हो।
बुधबार, भदौ ६, २०८०
इलाम: वडाध्यक्षको पहलमा अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा
इलाम नगरपालिका–७ ले एकल महिलाका लागि कोष निर्माण गरेको छ। इलाम नगरपालिका–७ नं वडा कार्यालयले वडाभित्र रहेका एकल महिलाको जीविकोपाजर्नमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरेको हो। कोषको ब्याजबाट एकल महिलाका क्षेत्रमा काम सहजता हुने बताइएको छ।
बुधबार, भदौ ६, २०८०
केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीको स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम सम्पन्न
मंगलबार मात्रै अस्पतालमा चारवटा कार्यक्रम सम्पन्न भयो। अस्पतालका निर्देशक डा प्रकाश बुढाथोकीका अनुसार सबै कार्यक्रम कैदीबन्दीको स्वास्थ्यसँग जोडिएका थिए।
बुधबार, भदौ ६, २०८०
एनओसी नलिइ भारतमा नर्सिङ पढ्न गएका विद्यार्थीले नेपालमा मान्यता नपाउने
एनओसी (अध्ययन अनुमति पत्र) नलिइ भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएका छन्।
बुधबार, भदौ ६, २०८०
एक लाख २५ हजार राशीको हिमाल डेन्टल अस्पताल 'देउडा रत्न' महेश औजीलाई
उडा गीत लेखक समेत रहेका अस्पतालका प्रबन्धन निर्देशक डा राजेन्द्र भट्टले हरेक वर्ष देउडामा योगदान गर्ने एकजनालाई उक्त सम्म १ लाख २५ हजार १५१ रुपैयाँको उक्त सम्मान दिँदै आएका छन्।
बुधबार, भदौ ६, २०८०
स्टार अस्पतालमा २०० जनाको जोर्नी प्रत्यारोपण
सानेपास्थित स्टार अस्पतालले पाँच वर्षको अवधिमा २ सय जना बिरामीको जोर्नी प्रत्यारोपण गरेको छ। अस्पतालले २ सय जनाको जोर्नी प्रत्यारोपण गर्न सफल भएको अवसरमा विशेष समारोहको आयोजना गरेको छ।
बुधबार, भदौ ६, २०८०
वर्षातमा स्वास्थ्यप्रति सचेत हौं, सतर्क रहौं
वर्षातको समयमा आउने बाढी-पहिरोबाट निम्तिने विपत्ति र धनजनको क्षतिलाई लिएर पूर्वतयारीहरु हुने गरेका छन्। बर्खायाममा प्राकृतिक विपद मात्रै होइन, मानव स्वास्थ्यमा पनि विपद आउने गर्छ। यही मौसममा सरुवा रोगहरु निम्तिने र फैलिने जोखिम बढी हुन्छ।
बुधबार, भदौ ६, २०८०
अस्पतालबाटै नवजात शिशु बिक्री घटना: यी हुन् चिकित्सकसहित पक्राउ परेका ६ जना
विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु पाँच लाख रुपैयाँमा किनबेच भएको खुलेको छ। अस्पतालका चिकित्सक तपेश्वर लाल कर्णको योजनामा बिक्री भएको उक्त शिशुका लागि खरिदकर्ताले बच्चाका लागि पाँच लाख र उपचारका लागि थप दुई लाख रुपैयाँ दिएको खुलेको हो।
मंगलबार, भदौ ५, २०८०
अस्पतालबाट बेपत्ता पारिएका शिशुको उद्धार, ५ लाखमा बिक्री गरेको खुलासा*
शिशुलाई बिक्री गरेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा तपेश्वरलाल कर्णलाई पक्राउ गरेको छ। साथै युवतीका प्रमीलाई पनि पक्राउ गरिएको छ। प्रहरीका अनुसार डा कर्णकै संलग्नतामा शिशुलाई ५ लाख रुपैयाँमा बिक्री गरिएको खुलेको छ।
मंगलबार, भदौ ५, २०८०
पहिचान र अधिकारका लागि दक्षिण एसियाका सामुदायिक स्वास्थ्यकर्मी एकजुट
पब्लिक सर्भिस इन्टरनेसनल (पिएसआर्ई) को सहयोगमा राजधानीमा आयोजित ‘दक्षिण एसियाली क्षेत्रीय सामुदायिक स्वास्थ्यकर्मीको बैठक’ मा नेपाल, भारत र पाकिस्तानका सामुदायिक स्वास्थ्यकर्मीले आफूहरूलाई श्रमिकका रुपमा सम्मान, संरक्षण र प्रवर्द्धन गर्न माग गरेका हुन्।
मंगलबार, भदौ ५, २०८०
फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी हुँदा समस्या: स्वास्थ्यमन्त्री बस्नेत
मन्त्री बस्नेतले ऐन अनुसार फार्मासिस्ट विना फार्मेसी चलाउन नपाईने भएपनि अहिले देशमा फार्मास्टि भन्दा फार्मेसीको संख्या झण्डै दोब्बर भएको दाबी गरे।
मंगलबार, भदौ ५, २०८०
यी हुन् इजिप्टमा छात्रवृत्तिमा एमबीबीएस र एमडी अध्ययनका लागि सिफारिसमा पर्नेहरु
सिफारिसमा पर्नेहरुमा एमबीबीएस तर्फ सुमित साह र एमडी/एमएस तर्फ विजय बस्नेत, मुक्लेस कुमार माधवी, राकेश कुमार राउत र राजेन्द्र कुमार यादव रहेका छन्।
मंगलबार, भदौ ५, २०८०
दुई हप्ताभित्रै आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ: वरिष्ठ आँखा रोग विशेषज्ञ डा थापा
यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको संक्रमण व्यापक रुपमा फैलिएको छ। काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन्।
मंगलबार, भदौ ५, २०८०
प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु
अहिले जनशक्ति आएसँगै सेवा सुरु भएपछि उपचार गराउन आएका ५० वर्षीय दुखी यादवले खुसी प्रकट गरे। मुटुको सम्पूर्ण अवस्थाका विषयमा इसीजी तथा इकोकार्डियोग्राफी गरेर जानकारी लिन सकिने डा निश्चल साहले बताए।
मंगलबार, भदौ ५, २०८०
तीन दिनभित्र रिक्त विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रिक्त पद विवरण उपलब्ध गराउन विभाग र मातहतका अस्पतालहरूलाई निर्देशन दिएको छ।
मंगलबार, भदौ ५, २०८०
आइसीयूभित्रै नर्समाथि आक्रमण, के थियो घटना?
चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा कार्यरत नर्स र सुरक्षाकर्मीमाथि हातपात भएको छ। आफ्नी आमाको उपचारका क्रममा मृत्युपछि आवेगमा आएका छोराले नर्स तथा सुरक्षाकर्मीमाथि सोमबार हातपात गरेका हुन्।
मंगलबार, भदौ ५, २०८०
बेलायतकी बेबी सिरियल किलर नर्स: ७ शिशुको हत्या, ७ को हत्या प्रयास
गिरफ्तार हुनुभन्दा पहिलेका ३ वर्ष शंकाको घेराम रहेकी नर्स लुसी त्यही अस्पतालमा काम गरिरहिन्। नवजात शिशु विभागका मुख्य डाक्टर डा स्टिफेन ब्रेयरेले अक्टुबर २०१५ मा चेतावनी दिँदै भनेका थिए, ‘सायद नर्सले नै यहाँ बच्चाको हत्या गरिरहेको हुनुपर्छ।’
मंगलबार, भदौ ५, २०८०
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १३ कलेजो र एक हजार बढीको मिर्गौला प्रत्यारोपण
नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ।
मंगलबार, भदौ ५, २०८०
बेवारिसे अवस्थामा नवजात शिशु फेला
त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँपछाडि सोमबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
मंगलबार, भदौ ५, २०८०
लामखुट्टेका लार्भा नष्ट गर्न जैविक औषधि छर्कंदै काठमाडौं महानगर
महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा नष्ट’ अभियानलाई तीव्र बनाउने भएको छ। महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलोपटक बायो लार्भासिद (जैविक औषधि) छर्किने भएको छ।
मंगलबार, भदौ ५, २०८०
२०२५ सालमै सुरु गरिएको थियो स्वास्थ्य बीमा, मंगलबार अवधारणा भित्रिएको ५५ वर्ष पुग्दै
तत्कालीन बडामहारानी इन्द्र राज्यलक्ष्मी शाहको ४१ औं जन्मोत्सवका अवसरमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको पाइएको हो। जसअनुसार नेपालमा स्वास्थ्य बीमाको अवधारणा भित्रिएको मंगलबारदेखि ५५ वर्ष पूरा हुँदैछ।
मंगलबार, भदौ ५, २०८०
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत भारतको गुजरातमा सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको कार्यक्रममा सहभागी भई स्वदेश फर्किएका छन्।
सोमबार, भदौ ४, २०८०
Previous
252
253
254
255
256
Next
ताजा समाचार
सबै
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
२ सेकेन्ड अगाडि
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
३ घण्टा अगाडि
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
४ घण्टा अगाडि
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
१९ घण्टा अगाडि
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
२२ घण्टा अगाडि
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
२३ घण्टा अगाडि
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
२३ घण्टा अगाडि
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
१९ घण्टा अगाडि
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
२१ घण्टा अगाडि
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
२२ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search