मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Sun, Feb 15, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो।
बुधबार, असार २७, २०८०
मल्टीडीसीप्लेनरी राउण्डको व्यवस्थाले गुणस्तरीय उपचारमा मद्दत गर्छ
अमेरिकामा बिरामीलाई कुनै डाक्टर मन परे भने म यो डाक्टरलाई देखाउँदिन भन्न पाइन्छ। त्यस्तै डाक्टरले पनि कुनै बिरामीलाई म हेर्दिनँ भन्न सक्छ। तर डाक्टरले बिरामी हेर्दिनँ मात्रै भनेर हुँदैन, अर्को डाक्टरको जिम्मा लगाउनुपर्छ। नेपालमा चाहिँ सानो कुरा चित्त बुझेन भने डाक्टरलाई कुटपिट नै गरेको पाइन्छ। तर अमेरिकामा त्यस्तो हुँदैन।
बुधबार, असार २७, २०८०
बेलायतमा पहिलो चरणमा १०० नर्स पठाइँदै, आवेदन एक महिना भित्रमा खुल्ने
नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन तयारी थालेको हो।
बुधबार, असार २७, २०८०
अंग प्रत्यारोपण समितिको अध्यक्षमा डा श्रेष्ठ, तीन जना सदस्य पनि नियुक्त
मन्त्रिपरिषदले अध्यक्षमा श्रेष्ठ र सदस्यहरुमा डा महेश सिग्देल, डा प्रवीणविक्रम थापा र डा महेश अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
मंगलबार, असार २६, २०८०
गंगालाल अस्पताल सञ्चालक समिति सदस्यमा डा मल्ल
सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सञ्चालक समितिमा एक जना सदस्य मनोनित गरेको छ। समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले मुटुरोग विशेषज्ञ डा रवि मल्ललाई सदस्यमा मनोनित गरेका हुन्।
मंगलबार, असार २६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको अभिव्यक्ति विवादमा, राजीनामा माग
स्वास्थ्यका कर्मचारीले सोमबारदेखि नै मन्त्रीको आलोचना गरेका थिए भने मंगलबार संस्थागत रुपमा र सांसदले नै मन्त्रीको अभिव्यक्तिको विरोध गरेका हुन्। सांसद तोसिमा कार्कीले मन्त्री बस्नेतको राजीनामा नै माग गरेकी छिन्।
मंगलबार, असार २६, २०८०
कोशी अस्पताल विकास समिति अध्यक्षमा डा सिलवाल
कोशी अस्पताल विकास समितिको अध्यक्षमा डा फरवार्ड सिलवाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा सिलवाललाई अध्यक्षमा नियुक्त गरेका हुन्।
मंगलबार, असार २६, २०८०
चिकित्सक संघद्वारा स्वास्थ्यकर्मीको बढुवामा त्रुटि भएको भन्दै सच्याउन माग
संघले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बढुवा सिफारिस समितिको सचिवालयबाट प्रकाशित नामावलिमा ज.हे.स. समुह बाहेकका हेल्थ इन्स्पेक्सन र एकिकृत चिकित्सा समुहबाट नियम विपरित बदुवा गरिएकोप्रतिगम्भीर ध्यानाकर्षण भएको भन्दै सच्याउन माग गरेको छ।
मंगलबार, असार २६, २०८०
सर्पको डसाइबाट दुई दिनमा चार जनाको निधन
कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ। सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो।
मंगलबार, असार २६, २०८०
न्याम्सका आवासीय चिकित्सकहरूद्वारा २० बुँदे मागसहित ७२ घण्टे अल्टिमेटम
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा शेषराज घिमिरे र सचिव डा पुष्पराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा आफ्ना मागहरु सम्बोधन नभए वीर अस्पतालले साउनदेखि बिहान ८ बजेदेखि संचालनमा ल्याउन लागेको ओपीडीसेवामा काम नगर्ने चेतावनी दिइएको छ।
मंगलबार, असार २६, २०८०
भक्तपुरमा १५० शय्याको सुविधा सम्पन्न अस्पताल बन्दै, नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे। संझौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख (रू एक अर्ब २५ करोड ४० लाख) लगानी गरिने भएको छ ।
मंगलबार, असार २६, २०८०
भेरी अस्पताल विकास समितिको अध्यक्षमा शाह
असार १७ गतेको मन्त्रिपरिषद् बैठकले शाहलाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो। अस्पतालमा आयोजित एक समारोहका बीच अध्यक्ष शाहलाई अस्पतालले स्वागत गरेको छ।
मंगलबार, असार २६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ
ज्यान मार्ने धम्की दिँदै प्रसाईँसाग २० करोड मागेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट १ जनालाई नियन्त्रणमा लिएको हो।
मंगलबार, असार २६, २०८०
निःशुल्क उपचार सेवाको विवरण अद्यावधिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयका महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले सङ्घीय अस्पताल, प्रादेशिक अस्पताल, प्रतिष्ठान, सामुदायिक निजी तथा गैरसरकारी अस्पताललाई परिपत्र गर्दै गरिब, विपन्न नागरिकलाई उपलब्ध गराएको १० प्रतिशत शय्याको विवरण मन्त्रालयले तयार पारेको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गराउन निर्देशन दिएका छन्।
मंगलबार, असार २६, २०८०
जनसङ्ख्या वृद्धिदर कम हुनु दीर्घकालका निम्ति जोखिम: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन्।
मंगलबार, असार २६, २०८०
भोजपुरलाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा
राष्ट्रिय खोप तालिकाअनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो।
मंगलबार, असार २६, २०८०
चिकित्सक संघको अगुवाईमा स्वास्थ्य पत्रकारिता प्रशिक्षण पाठ्यक्रम तयार
स्वास्थ्य पत्रकारहरुसहितका विज्ञहरुको सल्लाह र सुझाबका आधारमा तयार पारिएको उक्त पाठ्यक्रम अनुसार सञ्चारकर्मी एवं स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ। स्वास्थ्य पत्रकारिताका विषयमा रुचि राख्नेहरुका लागि उक्त पाठ्यक्रमले धेरै कुरा सिकाउने विश्वास लिइएको छ।
मंगलबार, असार २६, २०८०
विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
नेपाल नर्सिङ काउन्सिलले पहिलो पटक लिएको विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले सोमबार लिएको परीक्षाको नतिजा सोमबार राती प्रकाशित गरेको हो।
सोमबार, असार २५, २०८०
न्याम्सको सहायक निर्देशकमा डा थापा र सहायक डिनमा डा श्रेष्ठ नियुक्त
न्याम्सको सहायक निर्देशकमा डा श्रवण थापा नियुक्त भएका छन्। न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतको सिफरिसमा डा थापालाई सहकुलपति एवं स्वास्थ्यमन्त्री मोहन बस्नेतले सहायक निर्देशकमा नियुक्त गरेका हुन्।
सोमबार, असार २५, २०८०
लन्डनस्थित नेपाली दूतावासमा डा सन्दुक रुइतलाई सम्मान
दूतावाससँगको सहकार्यमा नेप्लिज डक्टर्स एसोसियसन युकेद्वारा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले डा रुइतले नेपाल लगायत विश्वका विभिन्न मुलुकका विपन्न समुदायका व्यक्तिहरुको आँखाको शल्यक्रिया गरी उदाहरणीय मानवीय सेवा गरिरहेको स्मरण गरे।
सोमबार, असार २५, २०८०
स्वास्थ्यमन्त्री बस्नेतका दुई महिने उपलब्धि- ३५२३ बेड निःशुल्कदेखि पाठेघरको मुखको क्यान्सरविरुद्द खोप अभियानसम्म [पूर्णपाठसहित]
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्री नियुक्त भएदेखि हालसम्मका उपलब्धि सार्वजनिक गरेका छन्। सोमबार उपलब्धि सार्वजनिक गर्दै मन्त्री बस्नेतले दुई महिनाको अवधिमा ३५२३ जनरल वार्ड निःशुल्क गरेको जनाएका छन्।
सोमबार, असार २५, २०८०
प्राडा अनुपमा कार्की न्याम्सको कार्यकारी परिषद सदस्य नियुक्त
न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतको सिफरिसमा स्वास्थ्यमन्त्री मोहन बस्नेतले कार्कीलाई आइतबार कार्यकारी परिषद सदस्यमा नियुक्त गरेका हुन्।
सोमबार, असार २५, २०८०
अस्पतालसम्म आउन नसक्ने बिरामीलाई भक्तपुर अस्पतालको घरदैलो सेवा
आगामी साउनदेखि जिल्लाका चार वटा नगरपालिकासँग समन्वय गरी स्वास्थ्य पहुँचबाट टाढा रहेका र स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म आउन नसक्ने बिरामीलाई लक्षित गरी घरदैलो स्वास्थ्य अभियान सञ्चालन गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन्।
सोमबार, असार २५, २०८०
चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापनका लागि मन्त्रालयको ७ बुँदे निर्णय: काज फिर्तादेखि पुनः स्वास्थ्य परीक्षणसम्म
मन्त्रालयले कर्मचारी समायोजन पश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाईएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत् तत् स्थानीय तहमा साउन १ गतेदेखि लागू हुने गरी अनिबार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिन भनेको छ।
सोमबार, असार २५, २०८०
कर्णाली प्रतिष्ठानका करार चिकित्सकद्वारा 'पेन डाउन', आकस्मिक बाहेकका सेवा नदिने
जेष्ठ १४ गते सम्पूर्ण करार अध्यापकरप्राध्यापकहरु स्थायी हुनुपर्ने एक सुत्रिय माग राखी चरणबद्ध आन्दोलन घोषणा गरेका चिकित्सक तथा अध्यापक, प्राध्यापकहरुले पूर्व घोषित कार्यक्रमअनुसार पेन डाउन गरेको जनाएका छन्।
सोमबार, असार २५, २०८०
उत्तरी रसुवामा डेंगुका बिरामी फेला
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमितकुमार शाहले १ जना डेंगुका बिरामीलाई अस्पतालको अन्तरंग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए।समुद्री सतहदेखि २ हजार मिटरको उचाइमा डेंगु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ।
सोमबार, असार २५, २०८०
बागलुङमा ‘सुत्केरी पोषिलो खर्च’
जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन्। स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तहसँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो।
सोमबार, असार २५, २०८०
छाला उपचारका नाममा हुने भद्दा अभ्यास नियन्त्रण गर
छालाको दाग हटाउने, चाया–पोतो फाल्ने, अनुहार चम्किलो बनाउने, कोठी हटाउने, चाउरीपना हटाउने भन्दै विभिन्न नाम र ब्रान्डका औषधिहरु बेच्ने गरेका छन्। चिकित्सकको प्रेस्काइबमा मात्र प्रयोग गर्न मिल्ने संवेदनशील औषधि समेत आफूलाई सौन्दर्य विज्ञ भन्नेहरुले दिने गरेका छन्।
सोमबार, असार २५, २०८०
उपत्यकाका स्थानीय तहले ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगु रोकथाम र नियन्त्रणका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा स्वास्थ्य विभागका प्रमुखसँग गरेको छलफलमा चार महिनासम्म उक्त अभियान सञ्चालन गरिने महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए।
आइतबार, असार २४, २०८०
ओखलढुङ्गा: मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गरिने
सहिद गङ्गलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल नेसनल युनिभर्सिटी कजेल एण्ड मेडिकल साइन्सको सहकार्यमा खिजीदेम्बाका मुटुरोगी बालकालिकाको निःशुल्क उपचार गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इन्द्रप्रसाद गौतमले जानकारी दिए।
आइतबार, असार २४, २०८०
Previous
267
268
269
270
271
Next
ताजा समाचार
सबै
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
१६ घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
१७ घण्टा अगाडि
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
२१ घण्टा अगाडि
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
२१ घण्टा अगाडि
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
शुक्रबार, फागुन १, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search