मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Sun, Feb 15, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानमा जुट्यो काठमाडौं महानगर
डेंगु रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ। नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग फैलिन सक्ने भन्दै महानगरपालिकाले लार्भा खोज र नष्ट गर अभियान यसै सातादेखि सञ्चालन गर्न लागेको जनाएको छ।
शुक्रबार, असार २९, २०८०
महाराजगञ्जको मनमोहन कार्डियोथोरासिकमा फार्मेसी अधिकृत मृत भेटिए
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक फार्मेसी अधिकृत मृत भेटिएका छन् ।
शुक्रबार, असार २९, २०८०
औषधि व्यवस्था विभागगले तयार पार्यो औषधि बिक्रि-वितरण संहिता, १५ दिनभित्र सुझाव दिन सकिने [संहिताको पूर्णपाठसहित]
औषधिको बिक्रि वितरण कुशल रुपमा गरी उच्चतम प्रभावकारिता, जनसुरक्षितता एवं गुणस्तरीयता कायम गर्दै जनस्वास्थ्यमा टेवा पुर्याउने अभिप्रायले औषधि बिक्रि वितरण संहिता, २०८० ल्याउन लागिएको विभागले जनाएको छ।
बिहीबार, असार २८, २०८०
क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच उपचारमा छुटसम्बन्धी सम्झौता
क्लिनिक वानमा दोभाषे व्यवस्था गरी क्लिनिकलाई श्रवणशक्ति नभएका, गुमाएका र सुस्त श्रवणशक्ति भएकाहरुलाई बहिरामैत्री बनाउने सम्बन्धी बिहीबार सम्झौता भएको हो।
बिहीबार, असार २८, २०८०
कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा
प्रदेश सरकारले आगामी आवका लागि बजेट बिनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।
बिहीबार, असार २८, २०८०
अङ्गदानमा पनि लैङ्गिक विभेद्: दान गर्ने महिला, लिने पुरुष
श्रीमानका लागि श्रीमती र श्रीमतीका लागि श्रीमान् वा बुबाआमाका लागि छोराछोरी र छोराछोरीका लागि बुबाआमा। यस्तो अवस्थामा घरका पुरुषहरु वा महिलाहरुमध्ये को पहिला अङ्गदानका लागि तयार हुन्छन् होला रु सामान्य अवस्थामा हेर्दा पुरुष र महिला भन्नै पर्दैन, सबैका लागि सबै तयार हुन्छन् भन्ने लाग्छ। तर तथ्याङ्कले त्यस्तो भन्दैन। अङ्गदानमा पनि व्यापक लैङ्गिक विभेद् देखिने गरेको छ।
बिहीबार, असार २८, २०८०
सुर्तीजन्य पदार्थबाट उठ्ने करको रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्छ: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताएका छन्।
बिहीबार, असार २८, २०८०
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीको सेवा अब केएमसीमा
प्राडा सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन्। उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागलाई थप मजबुत बनाउन लागेको हो।
बिहीबार, असार २८, २०८०
दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन: मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्दारमा बजेट अभाव नभएको बताएका छन्।
बिहीबार, असार २८, २०८०
स्वास्थ्यमन्त्रीको विवादित अभिव्यक्तिप्रति मन्त्रालयको बचाउ: तथ्य तोडमोड गरेर अर्कै भाष्य निर्माण गर्न खोजियो
असल मनसायका साथ गरिएको प्रयासमा यस्ता किसिमका भ्रामक धम्कीपूर्ण भाषाको प्रयोग, खटाएको ठाउँमा नजाने, जस्ता गतिविधिले अनवरत रूपमा खटिएका स्वास्थ्यकर्मीहरूको भावनामाथि गम्भीर असर पुगेको विज्ञप्तिमा उल्लेख छ।
बिहीबार, असार २८, २०८०
मेडिकल काउन्सिलले सर्भर स्थानान्तरण गर्दै, तीन दिन सेवा बन्द हुने
सर्भर स्नानान्तरण तथा अद्यावधिकका लागि असार २९,३० र ३१ गते सेवा बन्द हुने काउन्सिलका रजिष्ट्रार डा कृष्ण प्रसाद अधिकारीले जानकारी दिए।
बिहीबार, असार २८, २०८०
भुम्लुमा स्वास्थ्य शिविर, ७५४ जनाले लिए सेवा
काभ्रेको भुम्लु गाउँपालिकामा ७५४ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ। मंगलबारबाट सुरु भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको उपचार गर्नुका साथै औषधि निःशुल्क रुपमा उपलब्ध गराइएको थियो।
बिहीबार, असार २८, २०८०
नेपालका नर्सिङ कलेज बन्द गरी विद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था आयो
राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले नेपालका नर्सिङ कलेजहरु बन्द गरी विद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार, असार २८, २०८०
दाङलाई डेंगु प्रभावित जिल्लाको रुपमा सुचिकृत गर्न माग
राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सुचिकृत गरेर नियन्त्रणका लागि पहल गर्न माग गरेकी छन्।
बिहीबार, असार २८, २०८०
काजमा बस्ने डाक्टरलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयोः स्वास्थ्यमन्त्री बस्नेत
उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने जोखिम रहेको उल्लेख गरे। आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको उनको भनाइ थियो। दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने पनि उनले दाबी गरे।
बिहीबार, असार २८, २०८०
समयमै कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू अर्न्तगतका विभाग,अस्पताल, प्रतिष्ठान तथा कार्यालयहरु कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउन निर्देशन दिएको छ।
बिहीबार, असार २८, २०८०
कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
बिहीबार, असार २८, २०८०
हाँडेका ८ लक्षण र जोगिने ६ उपाय
हाँडे एक भाइरल संक्रमण हो। यो पारमिक्जो भाइरसबाट सर्ने गर्छ। यसलाई गलफुलो भनेर पनि चिनिन्छ। यो भाइरसको संक्रमण विशेषगरी बालबालिकामा बढी देखिने गरेको छ।
बिहीबार, असार २८, २०८०
राष्ट्रिय चिकित्सक संघले भन्यो: स्वास्थ्यमन्त्री बस्नेतले राजीनामा दिनुपर्छ
मन्त्री बस्नेतको उक्त अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको छ। सोही विषयलाई लिएर संघले मन्त्रीको उक्त अभिव्यक्ति गैरकानूनी र आपत्तीजनक भएको भन्दै भत्सर्ना गरेको छ।
बुधबार, असार २७, २०८०
भक्तपुर क्यान्सर अस्पतालका डा पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकलाई हटाउने निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले उनलाई हटाउने स्वास्थ्य मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
बुधबार, असार २७, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको अभिव्यक्तिप्रति प्रगतिशिल चिकित्सक संघको ध्यानाकर्षण
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको अभिव्यक्तिलार्य लिएर नेपाल प्रगतिशिल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै संघले उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेको छ।
बुधबार, असार २७, २०८०
प्लाष्टिक झोलाको प्रयोग देशैभर रोक्नुपर्छ: सर्वोच्च
भरतकुमार बस्नेतले दायर गरेको रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इजलासले काठमाडौं उपत्यकाभित्र २०x३५ साइज र ४० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकका झोलाहरुको आयात, भण्डारण र बिक्री, वितरण तथा प्रयोगलाई व्यवस्थित र नियमित गर्ने सूचना कार्यान्वयन गर्न गराउन परमादेशको आदेश जारी हुने फैसलामा उल्लेख छ।
बुधबार, असार २७, २०८०
प्रचण्डलाई एक दशकमा तीन वियोग: श्रीमती, छोरा र छोरीको मृत्यु कुन रोगबाट?
सीताको निधनसँगै प्रचण्डले एक दशकमै, आफ्नो परिवारभित्रै ३ वियोग खेपेका छन्। उनले २ सन्तान र श्रीमती समेत गुमाएका हुन्।
बुधबार, असार २७, २०८०
मेडिकल काउन्सिलको लोगो, नाम र प्रश्नपत्र दुरुपयोग गरेको आरोपमा तीन जना पक्राउ
उनीहरुले पीपीएम नामक इन्स्टीच्युट खोलेर वेभसाइटमार्फत मेडिकल काउन्सिलको अनुमति बिना लोगो, नाम तथा परीक्षाको प्रश्नपत्रको ढाँचा प्रयोग गरेर कक्षा संचालन गरी परीक्षा संचालन गरेको पाइएको छ। साथै मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास गराइदिने ग्यारेन्टी भन्दै मोटो रकम असुलेको आरोप उनीहरुमाथि छ।
बुधबार, असार २७, २०८०
आमाशयमा अड्किएको किला निदान अस्पतालमा बिना शल्यक्रिया निकालियो
किला निलेर आमाशयमा अड्किनु जटिल घटना भएको र सो किलालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि निकै सुरक्षित तरिकाले इण्डोस्कोपी गरी बिना शल्यक्रिया बालकको अमाशयबाट किला निकालेको डा सुमित बताउFछन् ।
बुधबार, असार २७, २०८०
श्रीमान् तेस्रो पटक प्रधानमन्त्री भएको थाहै नपाई अस्ताइन् सीता
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो।
बुधबार, असार २७, २०८०
अन्नपूर्ण गाउँपालिकामा अपाङ्गमैत्री अस्पताल निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा पाँच शय्याको अपाङ्गमैत्री अस्पताल निर्माण भएको छ। सङ्घीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्यअनुसार सो भवन निर्माण गरिएको हो।
बुधबार, असार २७, २०८०
सीता दाहालको पार्थिव शरीर माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा
प्रधानमन्त्री पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा राखिएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो।
बुधबार, असार २७, २०८०
प्रधानमन्त्री पत्नीलाई श्रद्धाञ्जली दिन स्वास्थ्यमन्त्रीसहित नेताहरु अस्पताल पुगे
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु नर्भिक अस्पतालमा पुगेका हुन्। ६९ वर्षीया दाहालको सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो।
बुधबार, असार २७, २०८०
प्रचण्डपत्नी सीतालाई भएको रोग पिएसपी: विश्वका नाम चलेका अस्पताल लैजाँदा पनि हुन सकेन उपचार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएको छ। दाहाल लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी)बाट ग्रसित थिइन्। केही वर्षदेखि उक्त रोगसँग जुझिरहेकी सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पुर्याएर उपचार गरिएको थियो।
बुधबार, असार २७, २०८०
Previous
266
267
268
269
270
Next
ताजा समाचार
सबै
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
२ घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
३ घण्टा अगाडि
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
७ घण्टा अगाडि
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
८ घण्टा अगाडि
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
२३ घण्टा अगाडि
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
शुक्रबार, फागुन १, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
२३ घण्टा अगाडि
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search