मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Mon, Feb 16, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
गर्भवती र नवजात शिशुको स्वास्थ्यमा अझै ध्यान पुगेन
हरेक वर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशतले मात्रै गर्भावस्थामा नियमित आइरन चक्की सेवन गर्छन्। सतचालिस प्रतिशत गर्भवती महिलाले भने अझै आइरन चक्की प्रयोग नगरेको पाइएको छ।
बिहीबार, वैशाख २८, २०८०
दैलेख आगलागी अपडेट: घाइते विकको भेरी अस्पतालमा मृत्यु
आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो।
बिहीबार, वैशाख २८, २०८०
एपीएफ अस्पतालमा डायलाइसिस सेवा सुरु
नेपाल एपीएफ अस्पताल बलम्बुमा आजदेखि मिर्गौलाको डायलाइसिस सेवा सुरु भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौँको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाइसिस सेवाकोे शुरुवात गरे।
बिहीबार, वैशाख २८, २०८०
सनराइज बैंक र अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रबीच सम्झौता, ४५ प्रतिशतसम्म छुट पाउने
सनराइज बैंकले स्वास्थ्य क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यले काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ।
बुधबार, वैशाख २७, २०८०
म्याग्दीमा क्यान्सर जाँच सम्बन्धी नि:शुल्क शिविर*
म्याग्दीका चार वटा स्थानमा आयोजना गरेको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क जाँच शिविरमा एक हजार एक सय ५६ जनाले सेवा लिएका छन्।
बुधबार, वैशाख २७, २०८०
स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने योजना ल्याउँछु: स्वास्थ्यमन्त्री बस्नेत
बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले बीमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भिरतापूर्वक लिएको बताए।
बुधबार, वैशाख २७, २०८०
चितवन मेडिकल कलेजमा अध्ययनरत छात्रा मृत फेला
चितवन मेडिकल कलेजमा दन्त चिकित्सक चौथो वर्षमा अध्यनरत सिमरन थापा आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्।
बुधबार, वैशाख २७, २०८०
कुष्ठरोग निवारण अभियानमा बाँकेका स्थानीय तहको चासो
सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने नेपाल सरकारको लक्ष्यलाई साथ दिन स्थानीय सरकारले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजनसँगै आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका छन्।
बुधबार, वैशाख २७, २०८०
थप १७ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो।
बुधबार, वैशाख २७, २०८०
फरार सांसद टोपबहादुर रायमाझीको संसदलाई पत्र : म बिरामी छु
उनले आफू उपचाररत रहेकाले संसद्मा उपस्थित हुन नसकेको पत्र पठाएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पुष्टि गरेका छन्।
बुधबार, वैशाख २७, २०८०
सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज
कलंकीस्थित नेशनल अस्पतालमा उनले लाइपोमा (छालामुनि बोसोको डल्ला निस्किने समस्या)को सर्जरी गराएका थिए।
बुधबार, वैशाख २७, २०८०
पूर्वगृहमन्त्री खाणलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगियो
घरबाटै पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याएको हो। अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई अदालतमा उपस्थित गराइने छ।
बुधबार, वैशाख २७, २०८०
राष्ट्र बैंकको रिपोर्ट: घट्यो औषधिको आयात
चालु आर्थिक वर्षको ९ महिनामा औषधिको आयात घटेको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कमा औषधिको आयात घटेको देखाएको छ।
बुधबार, वैशाख २७, २०८०
सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर टाँसे कारबाही हुने
मन्त्रालयले एक सूचना सार्वजनिक गरी यसरी मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ।
बुधबार, वैशाख २७, २०८०
नेपाल रेडियोलोजिस्ट एसोसिएसनमा नयाँ कार्यसमिति
नेपाल रेडियोलोजिस्ट एसोसिएसनमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ। एसोसिएसनमा डा सरोज शर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ।
बुधबार, वैशाख २७, २०८०
बागमती प्रदेशको स्वास्थ्य सचिवमा डा श्रीराम तिवारी
सरकारले डा तिवारीलाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ। उक्त स्थानमा रहेका बद्रीबहादुर खड्कालाई हटाउँदै डा तिवारीलाई जिम्मेवारी दिइएको हो।
बुधबार, वैशाख २७, २०८०
पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।
बुधबार, वैशाख २७, २०८०
‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ वितरण गरिने, आवेदन माग
सचिवालयले पुरस्कारका लागि आवेदन माग गरेको छ। सचिवालयले सार्वजनिक गरेको सूचना अनुसार विभिन्न ६ वटा विधामा उक्त पुरस्कार प्रदान गरिने छ। सचिवालयले चार वर्षपछि पुरस्कार प्रदान गर्न लागेको हो।
बुधबार, वैशाख २७, २०८०
बागमती र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिवको सरुवा*
बैठकले बागमती प्रदेशको सचिवमा श्रीराम तिवारीलाई पठाएको छ। बागमतीका स्वास्थ्य सचिव बद्रीबहादुर खड्का थिए। सरकारले उनको स्थानमा तिवारीलाई कामकाज गर्न खटाएको हो।
मंगलबार, वैशाख २६, २०८०
राष्ट्रपति महिला उत्थान कार्यक्रम: चार वर्षमा पाँच सय १८ गर्भवती तथा सुत्केरीको उद्धार
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि हालसम्म सो सङ्ख्यामा उद्धार भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।
मंगलबार, वैशाख २६, २०८०
हुम्लामा आँखा शिविर सम्पन्न
हुम्लामा आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति सङ्घ/नेपाल रेडक्रस सोसाइटीको आयोजनामा शिविर आयोजना गरिएको हो।
मंगलबार, वैशाख २६, २०८०
घुर्ने बिरामीका लागि निद्रा प्रयोगशाला
चिकित्सकले राति एकदमै घुर्ने व्यक्तिलाई उपचारका लागि स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर उपचार गर्ने गरेका छन्। घुर्ने समस्या भएका बिरामीलाई यस प्रयोगशालामा परीक्षणका लागि राति सुताइन्छ। बिरामीसँगै कुरुवा पनि सुत्ने गर्दछन्।
मंगलबार, वैशाख २६, २०८०
कोरोना संक्रमितमध्ये ६ जना आइसीयू र एक जना भेन्टिलेटरमा
पछिल्लो २४ घण्टामा नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १९०२ जनामा परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, वैशाख २६, २०८०
कोरोनाले संकटमा परेका उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ: स्वास्थ्यमन्त्री बस्नेत
एकता व्यापार सङ्घले मंगलाबार आयोजना गरेको ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’ मा उनले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने बताए।
मंगलबार, वैशाख २६, २०८०
बाँके र बर्दियामा थालसेमियाका बिरामी खुल्दै
बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले जानकारी दिए।
मंगलबार, वैशाख २६, २०८०
आयुर्वेद डाक्टरलाई जनस्वास्थ्य प्रशासक नवौं तहमा बढुवा, उजुरीपछि लोकसेवाले गर्यो बदर
लोक सेवाको बढुवा समितिले आयुर्वेद चिकित्सक डा सचित कुमार शर्मालाई जनस्वास्थ्य प्रशासकको पदमा बढुवा सिफारिसर गरेको थियो। त्यसपछि नेफाले त्यसको विरोध गरेको थियो। नेफाको विरोधपछि लोकसेवाले गत फागुन ४ गते गरेको बढुवा निर्णय बदर गर्ने निर्णय गरेको हो।
मंगलबार, वैशाख २६, २०८०
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया, के भएको थियो?
लामिछानेको इच्छाअनुसार नै उक्त शल्यक्रिया नेपाल नेशनल अस्पतालमा गरिएको हो। लाइपोमा छालाको मुनि बन्ने सानो डल्लो हो। जुन बोसोमा जम्मा भएर एक ठाउँ बसेको हुन्छ।
सोमबार, वैशाख २५, २०८०
दलित परिवारको स्वास्थ्य बीमा गर्दै औरही गाउँपालिका
धनुषाको औरही गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सात वटै वडामा बसोबास गर्ने दलित परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ।
सोमबार, वैशाख २५, २०८०
‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस
विश्वव्यापी परोपकारी मानवीय सस्था रेडक्रसको सस्थापक जँ हेनरी ड्युनाको जन्मदिनका अवसरमा यो दिवस विश्वभर मनाइन्छ।
सोमबार, वैशाख २५, २०८०
नोबेलमा ट्रमा र सर्जिकल आइसीयूको स्तरोन्नति
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ट्रमा र सर्जिकल आइसीयू सेवालाई थप व्यवस्थित बनाइएको छ। उपचार सेवालाई स्तरीय र व्यवस्थित बनाउँदै लगेको नोबेल अस्पतालले ट्रमा र सर्जिकल आइसीयू सेवालाई पनि थप व्यवस्थित बनाएको हो।
सोमबार, वैशाख २५, २०८०
Previous
293
294
295
296
297
Next
ताजा समाचार
सबै
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
१० मिनेट अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
५९ मिनेट अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
६ घण्टा अगाडि
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
शनिबार, फागुन २, २०८२
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
शनिबार, फागुन २, २०८२
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
शुक्रबार, फागुन १, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search