मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १०, २०८२
Mon, Feb 23, 2026
आइतबार, फागुन १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
भेरी अस्पतालमा १२ घण्टाको अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु
बाँकेको भेरी अस्पतालमा १२ घण्टाको अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत दाङ र बाँकेका दुई जना कोरोना संक्रमितक मृत्यु भएको हो।
बिहीबार, माघ २०, २०७८
मधेसमा काेराेना: खोप लगाउने बढ्दै, संक्रमणकाे ग्राफ घट्दै
कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ।
बिहीबार, माघ २०, २०७८
भारतमा कोभिडले ज्यान गुमाउनेको संख्या ५ लाख नजिक,संक्रमित घटे
भारतमा पछिल्लो २४ घन्टामा १ लाख ७२ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।
बिहीबार, माघ २०, २०७८
कोभिड संक्रमणका विषयमा १३ प्रजिअहरुसँग गृहमन्त्रीको कुराकानी
गृहमन्त्री बालकृष्ण खाणले कोरोना संक्रमणको अवस्था लगायत विभिन्न विषयमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन्। गृहमन्त्री खाणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत् जानकारी लिएका हुन्।
बिहीबार, माघ २०, २०७८
कोरोनाका कारण स्थगित लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ देखि
कोरोनाका कारण स्थगित लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि सुरु हुने भएका छन्।
बिहीबार, माघ २०, २०७८
विश्वमा एकै दिन थपिए २९ लाख ७० हजारभन्दा बढी संक्रमित, ११ हजारभन्दा बढीको मृत्यु
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार विश्वभरका थप २९ लाख ७० हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उक्त अवधिमा ११ हजार २७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
बिहीबार, माघ २०, २०७८
कोरोनाका कारण रोकिएका त्रिविका परीक्षा फागुन १ गतेदेखि सुरु हुने
कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु फागुन १ गतेदेखि सुरु हुने भएका छन्।
बुधबार, माघ १९, २०७८
एकै दिन ८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप, बुस्टर डोज लगाउने कति?
आज (बुधबार) आठ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन्। यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ।
बुधबार, माघ १९, २०७८
काठमाडौं उपत्यकामा १ हजार १२३ संक्रमित थपिए
काठमाडौं उपत्यकामा १ हजार १२३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा १७० संंक्रमित थपिएका हुन्।
बुधबार, माघ १९, २०७८
ओमिक्रोन भेरियन्ट सबै प्रदेशमा फैलियो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको जनाएको छ।
बुधबार, माघ १९, २०७८
नेपालगञ्जमा २९ करोड लगानीमा होल्डिङ सेन्टर
सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ।
बुधबार, माघ १९, २०७८
२४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टि
नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।
बुधबार, माघ १९, २०७८
११ हजार नमुना परीक्षण गर्दा ३६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, माघ १९, २०७८
दक्षिण कोरियामा संक्रमितको संख्या अहिले सम्मकै धेरै
दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ संक्रमित थपिएका हुन्।
बुधबार, माघ १९, २०७८
कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग
सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।
बुधबार, माघ १९, २०७८
रामपुर अस्पतालः विशेषज्ञ दरबन्दी छ, जनशक्ति छैन
पाल्पाको रामपुर अस्पतालमा विशेषज्ञसहितको सरकारी दरबन्दी भए पनि जनशक्तिका अभावमा नागरिकले सेवा लिन पाएका छैनन्।
बुधबार, माघ १९, २०७८
कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने
नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ।
बुधबार, माघ १९, २०७८
बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने
बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन्।
बुधबार, माघ १९, २०७८
भारतमा थप एक लाख ६१ जना संक्रमित, १७ सयको मृत्यु
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन्।
बुधबार, माघ १९, २०७८
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु
बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
बुधबार, माघ १९, २०७८
स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होसार मनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै पर्वहरु मनाउन आग्रह गरेका छन्।
बुधबार, माघ १९, २०७८
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने
केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ।
बुधबार, माघ १९, २०७८
भरतपुर अस्पतालमा बिहीबारबाट नियमित सेवा
कोरोना संक्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ। अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो। माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो।
बुधबार, माघ १९, २०७८
ओमिक्रोनको सहायक भाइरस बीए.२ फैलँदै, डब्लूएचओ भन्छ- ओमिक्रोन जति नै गम्भीर
बीए.२ ओमिक्रोन(बीए.१) जतिकै गम्भीर रहेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अधिकारीहरुले बताएका छन्।
बुधबार, माघ १९, २०७८
परीक्षण नै नगरी पीसीआर रिपोर्ट दिने दुई अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ
भक्तपुरमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी र बिचौलिया पक्राउ परेका हुन्।
बुधबार, माघ १९, २०७८
स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन
जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।
बुधबार, माघ १९, २०७८
स्वास्थ्य बीमा बोर्डमा ४४ जनालाई रोजगारीको अवसर
स्वास्थ्य बीमा बोर्डले ४४ जना दर्ता अधिकारीको लागि आवेदन खुल्ला गरेको छ।
बुधबार, माघ १९, २०७८
पत्रकारको स्वास्थ्य बीमा सम्बन्धी मापदण्ड तय गर्न समिति गठन
मधेस प्रदेशअन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ। प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको हो।
बुधबार, माघ १९, २०७८
डा टिंकरीको कलेजो प्रत्यारोपण सफल, छोराले दिए कलेजो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै मात्र अवकाश पाएका डा भिमसिंह टिंकरीको कलेजो प्रत्यारोपण सफल भएको छ। म
बुधबार, माघ १९, २०७८
बिरामीकाे चाप बढेपछि छुट्टै प्रसूति भवन बनाउने भरतपुर अस्पतालको तयारी
चितवनस्थित भरतपुर अस्पतालले छुट्टै प्रसुति भवन निर्माण गर्ने तयारी गरेको छ। प्रसुति सेवालाई अझ व्यवस्थित र सहज बनाउन भन्दै अस्पतालले छुट्टै भवन निर्माणको तयारी गरेको हो।
बुधबार, माघ १९, २०७८
Previous
493
494
495
496
497
Next
ताजा समाचार
सबै
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
७ घण्टा अगाडि
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
११ घण्टा अगाडि
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
११ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
१५ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
१५ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search