मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १०, २०८२
Sun, Feb 22, 2026
आइतबार, फागुन १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा
कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुचारु गर्ने जनाएको हो।
शनिबार, माघ २२, २०७८
प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका टोलीद्वारा ख्वप अस्पताल अनुगमन
प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा. रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशिल आचार्यको टोलीले अस्पतालको अनुगमन गरेको हो।
शनिबार, माघ २२, २०७८
अल्फा र एनपिएलले पाए युएई जाने यात्रुको एयरपोर्टमा कोरोना परीक्षण गर्ने अनुमति
अल्फा डाइग्नोष्टिक सेन्टरले त्रिभुवन विमानस्थलमा युएई जाने यात्रुको कोभिड १९ परीक्षण गर्ने अनुमति पाएको छ।
शुक्रबार, माघ २१, २०७८
एउटै छानामुनि क्यान्सरको उपचार
अर्बुद (क्यान्सर) रोगको उपचार नेपालमा नै दक्ष विशेषज्ञ चिकित्सकबाट हुने गरेको छ। पहिले क्यान्सर भएपछि भारतलगायत विदेशमा जानुपर्ने रहेकामा अहिले नेपालमा नै अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवाका चिकित्सकबाट हुने गरेको छ।
शुक्रबार, माघ २१, २०७८
नेपालमा कोरोना संक्रमण दर घट्दो अवस्थामा: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन संक्रमण दर घट्दै गएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिइन्।
शुक्रबार, माघ २१, २०७८
के हो क्यान्सर, कसरी आफू र अरूलाई बचाउने?
'बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहारको' भन्ने नाराका साथ विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रमहरू गरी मनाइएको छ।
शुक्रबार, माघ २१, २०७८
सुदूरपश्चिममा १६ लाखले लगाए कोरोनाविरुद्धको खोप
सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्।
शुक्रबार, माघ २१, २०७८
काठमाडौं उपत्यकामा थपिए ७४५ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप ७४५ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार, माघ २१, २०७८
थप २ हजार ५२६ जनामा संक्रमण, १६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, माघ २१, २०७८
अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड
विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ।
शुक्रबार, माघ २१, २०७८
रुसमा काेराेना संक्रमितको संख्या अहिलेसम्मकै धेरै
रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस संक्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ।
शुक्रबार, माघ २१, २०७८
भारत: कोरोना संक्रमित एक लाख ४९ हजारभन्दा बढी, मृतकको संख्या पाँच लाख नाघ्यो
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। सोही अवधिमा थप एक हजार ७२ को कोरोना संक्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना सुरु भएदेखि हालसम्म ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ।
शुक्रबार, माघ २१, २०७८
बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज
खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए। उनका अनुसार जिल्लाका दसवटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ।
शुक्रबार, माघ २१, २०७८
क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी
पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ।
शुक्रबार, माघ २१, २०७८
संक्रमण घटेसँगै आशावादी बन्दै धुलिखेलका होटल व्यवसायी
बिस्तारै संक्रमणदर ओरालो लागेसँगै पर्यटकीयस्थल धुलिखेलका होटल व्यवसायी तङ्ग्रिनेमा आशावादी देखिएका छन्।
शुक्रबार, माघ २१, २०७८
आज दिनभरको मौसम: खुल्ने र पानी पर्ने भइरहने
महाशाखाले पश्चिम तराईका केही स्थानहरुमा लागेको हुस्सुर कुहिरो मध्याह्नपछि क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको बताएको छ।
शुक्रबार, माघ २१, २०७८
दश तस्बिरमा हेरौं हिँउले ढाकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
शुक्रबार, माघ २१, २०७८
स्वीडेनमा फेब्रुअरी ९ देखि हट्दै प्रतिबन्धात्मक व्यवस्था
अन्य युरोपेली मुलुकहरुमा जस्तै स्वीडेनमा पनि प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको प्रधानमन्त्री माग्डलेना अन्डेर्सनले जानकारी दिएको समाचारहरुमा उल्लेख छ।
शुक्रबार, माघ २१, २०७८
भारतमा संक्रमण घटेसँगै खुल्न थाले विद्यालय
गत सोमबार मुख्यमन्त्री ममता बेनर्जीले बिहीबारदेखि विद्यालयहरूमा पठन पाठन सुरु गर्ने घोषणा गरेकी थिइन्। विद्यालयका कक्षा ८ देखि १२ सम्मको पढाइसँगै विश्वविद्यालयहरूले पनि पढाइ सुरु गरेका छन्।
शुक्रबार, माघ २१, २०७८
मेडिकल काउन्सिलको विशेष परीक्षा आजदेखि
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आज (शुक्रबार)देखि हुँदैछ।
शुक्रबार, माघ २१, २०७८
राप्तीको उपकुलपतिका लागि डा रामेशको नाम हटाएर डा विकासलाई सिफारिस गर्न बालुवाटारको दबाब
प्रतिष्ठानको उपकुलपतिका लागि सिफारिसमा परेका तीन जनामध्ये एक जनाको नाममा प्रधानमन्त्री पत्नी आरजु देउवासहितको टिमले आपत्ति जनाएपछि सिफारिस हुन नसकेको हो।
बिहीबार, माघ २०, २०७८
उपत्यकामा थपिए १ हजार ५०९ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५०९ जना कोरोना संक्रमित थपिएका छन्।
बिहीबार, माघ २०, २०७८
६३ हजार कोरोना संक्रमितमध्ये ६१ हजार घरमै
कोभिड १९ को तेस्रो लहरमा अधिकांश सक्रिय संक्रमित घरमै रहेका छन् भने न्युन मात्रामा अस्पताल भर्ना भएका छन्।
बिहीबार, माघ २०, २०७८
देशभर ३ हजार १७५ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ २०, २०७८
बैतडीका स्वास्थ्यकेन्द्रमा ११ दिनपछि पुनः सेवा सञ्चालन
स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण भएपछि बन्द रहेका बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा आजदेखि पुनः सञ्चालनमा आएका छन्।
बिहीबार, माघ २०, २०७८
स्वास्थ्य केन्द्र र अस्पतालहरुको नेतृत्व चिकित्सकलाई दिनुपर्ने डा केसीको माग
डा गोविन्द केसीले प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुको नेतृत्व चिकित्सकलाई दिनुपर्ने माग गरेका छन्।
बिहीबार, माघ २०, २०७८
एभरेष्ट अस्पतालमा शुक्रबार नि:शुल्क पोष्ट कोभिड स्वास्थ्य शिविर
नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण कार्यक्रम हुने भएको छ।
बिहीबार, माघ २०, २०७८
सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने निर्णयविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा
सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।
बिहीबार, माघ २०, २०७८
ललितपुरमा फाइजर खोपको दोस्रो मात्रा लगाउन सुरु
ललितपुर महानगरपालिकामा बिहीबारदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरेको छ।
बिहीबार, माघ २०, २०७८
७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप लगाएर नेपालले कोशेढुंगा पार गर्यो : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्ध खोप लगाएर कोशेढुंगा पार गरेको जनाएको छ।
बिहीबार, माघ २०, २०७८
Previous
492
493
494
495
496
Next
ताजा समाचार
सबै
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
७ घण्टा अगाडि
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
११ घण्टा अगाडि
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
११ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
१५ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
१५ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search