मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १०, २०८२
Sun, Feb 22, 2026
आइतबार, फागुन १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्पाइनल इन्जुरीको उपचारका लागि छुट्टै भवन बनाउँदै भरतपुर अस्पताल
५० शय्याको भवन बनाउने उद्देश्य भएपनि पहिलो चरणमा २५ शय्याबाट सुरु गर्न लागिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।
सोमबार, माघ २४, २०७८
काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली आजबाट हट्यो
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ जारी गरेको आदेशअनुसार मध्यराती १२ बजेबाट जोरबिजोर प्रणाली हटाइएको हो।
सोमबार, माघ २४, २०७८
चिकित्सा शिक्षा: पिजी प्रवेश परीक्षाको पुनर्योगको नतिजा प्रकाशित
आयोगले ८ देखि १० गते लिएको परीक्षाको नतिजा आइतबार प्रकाशित गरेको थियो। उक्त नतिजामा चित्त नबुझेपछि विद्यार्थीहरुले पुनर्योगका लागि निवेदन दिएका थिए।
आइतबार, माघ २३, २०७८
नेपाली चिकित्सकलाई पाकिस्तानको स्वर्णपदक
डा सोमराज लामिछानेले पाकिस्तानको युनिभर्सिटी अफ हेल्थ साइन्सेसबाट ‘बेस्ट ग्राजुएट गोल्डमेडल’ पाउने भएका छन्।
आइतबार, माघ २३, २०७८
इन्द्रावती गाउँपालिकामा १५ शय्याको अस्पताल
नवनिर्मित नवलपुर प्राथमिक अस्पतालको आज एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गरे।
आइतबार, माघ २३, २०७८
काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भोलिबाट हट्ने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ जारी गरेको आदेशअनुसार आज राति १२ बजेबाट जोरबिजोर प्रणाली हट्ने भएको हो।
आइतबार, माघ २३, २०७८
उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा।
आइतबार, माघ २३, २०७८
रात्रिकालीन व्यवसाय र फिल्म हल फागुन १ गतेदेखि सञ्चालन गर्न सीसीएमसीको सिफारिस
कोभिड-१९ संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसी) ले डान्सबार, दोहोरी साँझ लगायतका रात्रीकालिन व्यवसाय राति १० बजेसम्म खोल्न पाउने गरि सञ्चालन गर्न सिफारिस गरेको छ।
आइतबार, माघ २३, २०७८
खोप कार्ड हराएकाहरुको पुनः कार्ड बनाई दिन स्वास्थ्य मन्त्रालयलाई सीसीएमसीको सिफारिस
खोप कार्ड नहुँदा अत्यावश्यकीय सेवा लिन समस्या भएको विभिन्न गुनासो आएपछि मन्त्रालयलाई उक्त सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले बताइन्।
आइतबार, माघ २३, २०७८
लालबन्दीका घरघरमा कोरोना खोप अभियान
लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ। कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आजदेखि सुरु गरेको हो।
आइतबार, माघ २३, २०७८
यातायातमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस, फागुन १ बाट विद्यालय पनि खुल्ने
यातायातका साधनमा लगाइएको जोरबिजोर हटाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ।
आइतबार, माघ २३, २०७८
९ हजार २५१ नमुना परीक्षण गर्दा १,३८६ संक्रमित थपिए, ११ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ।
आइतबार, माघ २३, २०७८
मेडिकल काउन्सिलको परीक्षामा १६८ जना फेल, नतिजा चित्त नबुझे ३५ दिन भित्र आवेदन दिनुपर्ने
परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले पैंतीस दिन भित्र पूनर्योगका लागि आवेदन गर्न सक्नेछन्।
आइतबार, माघ २३, २०७८
मातृशिशु मृत्युदर घटाउन घरमा स्वास्थ्यकर्मी परिचालन
मातृशिशु मृत्युदर घटाउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य संस्थामा प्रसूति भएका महिलाको घरमै (घरभेट) गएर स्वास्थ्यकर्मीमार्फत जाँच गराउने काम गर्दै आएको छ।
आइतबार, माघ २३, २०७८
काठमाडौंमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने
महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाभाइरसविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आइतबार, माघ २३, २०७८
प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य मन्त्रीमा जयराम यादव
प्रदेश नम्बर १ को स्वास्थ्य मन्त्रीमा जयराम यादव नियुक्त भएका छन्। हाल सामाजिक विकास मन्त्री रहेका यादव स्वास्थ्य मन्त्री बनेका हुन्। मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
आइतबार, माघ २३, २०७८
मेडिकल काउन्सिलको विशेष परीक्षाकाे नतिजा प्रकाशित
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाकाे नतिजा प्रकाशित भएकाे छ।
आइतबार, माघ २३, २०७८
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार नहुँदै मन्त्रालयका बोर्ड तयार
प्रदेश १ मा आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। मन्त्रालय फुटाएर १३ पुर्याउँदै मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्।
आइतबार, माघ २३, २०७८
कर्मचारीले सम्पति विवरण नबुझाएपछि स्वास्थ्य मन्त्रालयद्वारा पुनः ताकेता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका कर्मचारीहरुले सम्पति विवरण बुझाउँन अटेर गरेका छन्।
आइतबार, माघ २३, २०७८
भारतमा थपिए १ लाख ६ हजार संक्रमित, ८६५ जनाको मृत्यु
भारतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमणदर लगातार ओरालो लागिरहेको छ। शुक्रबारको तुलनामा पछिल्लो २४ घण्टामा भारतमा २२ हजार कम संक्रमित भेटिएका छन्।
आइतबार, माघ २३, २०७८
विश्वभर थपिए २१ लाख संक्रमित, आठ हजारको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ९६ हजार ९५६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३९ करोड ३५ लाख नाघेको छ।
आइतबार, माघ २३, २०७८
चर्चित भारतीय गायिका लता मंगेशकरको कोरोना संक्रमणबाट निधन
भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ।
आइतबार, माघ २३, २०७८
चिकित्सकले प्रोत्साहन भत्ता नपाएकाेमा श्रममन्त्रीको चासो
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दमौली अस्पतालका चिकित्सकले प्रोत्साहनभत्ता नपाएका विषयमा चासो व्यक्त गरेका छन्।
आइतबार, माघ २३, २०७८
नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको अध्यक्षमा डा सुमन आचार्य
शनिबार अनलाइनबाट भएको निर्वाचनमा डा आचार्यले ९८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी डा प्रविण पाठकले ४२ र डा सन्जिव कुमार झाले ३८ मत प्राप्त गरेका थिए।
आइतबार, माघ २३, २०७८
पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ २२, २०७८
दक्षिण कोरियामा एक दिनमा सबैभन्दा धेरै संक्रमित
कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको संक्रमण फैलिन थालेकाले संक्रमितहरूको संख्या धेरै भएको अधिकारीहरूले जनाएका छन्।
शनिबार, माघ २२, २०७८
भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ।
शनिबार, माघ २२, २०७८
हिमपातले मनाङमा खोप अभियान प्रभावित
हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ। हिमपातका कारण मनाङमा सुरु भएको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए।
शनिबार, माघ २२, २०७८
दमौली अस्पतालका चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएनन्
अस्पतालमा कार्यरत चिकित्सकले २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन्।
शनिबार, माघ २२, २०७८
कोरोनाका कारण रोकिएको पाल्पाको प्रशासनिक सेवा आइतबारदेखि सुरु हुने
सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो।
शनिबार, माघ २२, २०७८
Previous
491
492
493
494
495
Next
ताजा समाचार
सबै
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
७ घण्टा अगाडि
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
११ घण्टा अगाडि
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
११ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
१५ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
१५ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search