मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन १०, २०८२
Sun, Feb 22, 2026
आइतबार, फागुन १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
बालबालिकालाई अनुशासन सिकाउने क्रममा नगरौँ यी ५ गल्ती
अनुशासित जीवन जीउनका लागि बालबालिकाहरुलाई सानै उमेरदेखि उत्प्रेरित गरिनुपर्दछ। यसमा अभिभावकको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ। अनुशासन कसैको बलमा भन्दा पनि मनबाट हुने कुरा हुन्।
बिहीबार, माघ २७, २०७८
इंग्ल्याण्डमा कोभिड सम्बन्धी सबै प्रतिबन्ध हटाइने
इंग्ल्याण्डमा हाल लागू कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज उक्त कुरा बताएका हुन्।
बुधबार, माघ २६, २०७८
यी हुन् कोभिड-१९ उच्च संक्रमित नौ देश
हाल कोरोना भाइरस संक्रमण विश्वभर फैलिरहेको छ।
बुधबार, माघ २६, २०७८
दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित
दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन्। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरुको सङ्ख्या अत्यधिक धेरै हुदै गएको हो।
बुधबार, माघ २६, २०७८
रुसमा एकैदिन एक लाख ८३ हजार संक्रमित, ६६९ को मृत्यु
रुसमा कोरोनाभाइरसबाट एकै दिनमा एक लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन्।
बुधबार, माघ २६, २०७८
उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप १०१७ जना कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, माघ २६, २०७८
१६ हजार नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन्।
बुधबार, माघ २६, २०७८
सम्पूर्ण नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना: स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाबिरुद्धको फाइजर खोप ल्याउन लागिएको बताएका छन्।
बुधबार, माघ २६, २०७८
सत्यमोहन जोशीको मुटुमा पनि समस्या, कोभिड रिपोर्ट भने नेगेटिभ
शताब्दी पुरुष सत्यमोहन जोशीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। जोशीको स्वास्थ्यमा समस्या आएपछि हिजो ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो।
बुधबार, माघ २६, २०७८
वीरगञ्जमा कोरोना संक्रमणबाट बालकको मृत्यु
वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट एक बालकको मृत्यु भएको छ। धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो।
बुधबार, माघ २६, २०७८
डडेल्धुरामा प्रतिष्ठान होइन मेडिकल कलेज बन्ने, सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुने
मन्त्रिपरिषदले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ऐनद्वारा व्यवस्था भएपछि सोही बमोजिम हुने र हाललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको हो।
बुधबार, माघ २६, २०७८
रुकुममा ‘खोज र खोप अभियान’ सञ्चालन गरिने
जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ।
बुधबार, माघ २६, २०७८
सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीका सबैले लगाए कोरोना भाइरसविरुद्धकाे खोप
विराटनगर महानगरपालिकाको– १९ बैजनाथपुरमा बसोबास गरिरहेका क्रृषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन्। कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ।
बुधबार, माघ २६, २०७८
विश्वभर ४० करोड बढीमा कोरोना संक्रमण
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ। मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो।
बुधबार, माघ २६, २०७८
मनोसामाजिक उपचार गर्ने स्वास्थ्य संस्थाको कमी: मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश स्तरमा पनि मनोसामाजिक समस्याको उपचार गर्ने स्वास्थ्य संस्थाको विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
बुधबार, माघ २६, २०७८
मापदण्डविपरीत सञ्चालन गरिएका १६ औषधि पसल कारबाहीमा (सुचीसहित)
औषधि व्यवस्था विभागले १६ वटा औषधि पसललाई निलम्बनको कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो।
बुधबार, माघ २६, २०७८
ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण
प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए।
बुधबार, माघ २६, २०७८
ब्लुक्रस अस्पतालमा दुरबिन प्रविधिद्वारा कुमको जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया
सिन्धुलीकी ३७ वर्षीया सुनिता थापाको पटक–पटक कुमको जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
बुधबार, माघ २६, २०७८
सुर्खेतमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो।
बुधबार, माघ २६, २०७८
अस्पतालको समस्याप्रति दलको चासो
हामीबाट सुरु भएको समस्या हामी जहाँ–जहाँ जन्छौँ त्यही जान्छ, पहिला हामी सुध्रिएपछि मात्र संस्था सुध्रिन्छ’ भन्नेमा राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएका छन्।
बुधबार, माघ २६, २०७८
विश्वभर थपिए साढे २१ लाख संक्रमित, साढे ११ हजारको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ५६ हजार ८६४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ४० करोड ३ लाख नाघेको छ।
बुधबार, माघ २६, २०७८
पछिल्लो २४ घण्टामा भारतमा ७१ हजारमा कोरोना, १ हजार २ सय बढीको मृत्यु
भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ।
बुधबार, माघ २६, २०७८
यस्तो छ गण्डकी प्रदेशको स्वास्थ्य नीति
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य नीति २०७८ ल्याएको छ। प्रदेशले समृद्ध प्रदेशका लागि स्वस्थ र सुखी नागिरक भन्ने दीर्घकालिन सोचका साथ स्वास्थ्य नीति ल्याएको हो।
बुधबार, माघ २६, २०७८
आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत
कोरोना भाइरस कोभिड–१९ प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ।
मंगलबार, माघ २५, २०७८
गण्डकीमा जिपिएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै
गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ। प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो।
मंगलबार, माघ २५, २०७८
एभरेष्ट अस्पतालबाट ग्याष्ट्रो लिभर फाउण्डेसनको सेवा
नयाँ बानेश्वरमा अवस्थित एभरेष्ट अस्पतालले एउटै छाना मुनि विभिन्न सेवा दिँदै आएको छ। अस्पतालले करिब दुई वर्षदेखि ग्याष्ट्रो लिभर फाउण्डेसन सञ्चालनमा ल्याएर निरन्तर सेवा दिँदै आएको छ।
मंगलबार, माघ २५, २०७८
सत्यमोहन जोशीलाई निमोनिया, किष्ट मेडिकल कलेजमा भर्ना
उनलाई अहिले इन्टरनल मेडिसिन विभागको अन्डरमा क्याबिनमा राखेर उपचार जारी रहेको अस्पतालले जनाएको छ। सिटी स्क्यानको रिपोर्टमा भने निमोनिया देखिएकाले एन्टिबायोटिक सुरु गरिएको अस्पतालले जनाएको छ।
मंगलबार, माघ २५, २०७८
काठमाडौं उपत्यकामा ४५१ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ २५, २०७८
मनाङमा हिमपात रोकियो, बुस्टर खोप पुनः सञ्चालन
माथिल्लो मनाङमा खोप अभियानकै क्रममा भारी हिमपात भएपछि केही दिन रोकिएको खोप अभियान बुधबारबाट पुनः सञ्चालनमा आएको छ। खोप आजै माथिल्लो मनाङवासीलाई लगाउन सकिने स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए।
मंगलबार, माघ २५, २०७८
१२ हजार नमुना परीक्षण गर्दा १,९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ २५, २०७८
Previous
489
490
491
492
493
Next
ताजा समाचार
सबै
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
५ घण्टा अगाडि
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
९ घण्टा अगाडि
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
९ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
१३ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
१३ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search