मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Tue, Oct 06, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डा अरुण कुमार सिंह
क्रूज जहाजमा 'हान्टा भाइरस'को प्रकोप: के हो यो रोग र कसरी बच्ने?
हान्टा भाइरस विरलै देखिने भए तापनि यो अत्यन्तै प्राणघातक छ। हालको क्रूज जहाजको घटनाले बन्द वातावरण र यात्राका क्रममा सरसफाइमा गरिने सानो कमजोरीले पनि ठूलो संकट निम्त्याउन सक्छ भन्ने पाठ सिकाएको छ। समयमै पहिचान र उच्च सतर्कता नै यसबाट बच्ने एकमात्र विकल्प हो।
सोमबार, वैशाख २८, २०८३
एम्बुलेन्स सेवा: व्यापार होइन, जनताको जीवनरक्षा प्रणाली
एम्बुलेन्स सेवा व्यापार होइन, जनताको जीवनरक्षा प्रणाली हो। अस्पतालसँगको अवाञ्छित सेटिङ अन्त्य गरी, प्रशिक्षित कर्मचारीसहितको एकीकृत र पारदर्शी सेवा लागू गर्नु आजको आवश्यकता हो। जनताको जीवन सुरक्षा सुनिश्चित गर्नु नै सरकारको पहिलो दायित्व हो। अब समय आएको छ—नेपालभरको एम्बुलेन्स सेवालाई सुरक्षित, वैज्ञानिक र जनमैत्री बनाऔँ।
शनिबार, वैशाख १२, २०८३
बालबालिकासँग यात्रा : रमाइलोसँगै यी सावधानी अपनाऔं
चानक मौसम परिवर्तन, बाहिरको खाना, थकान वा लामो यात्राले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। यस्तो अवस्थामा यदि अचानक ज्वरो, वान्ता, पखाला वा एलर्जी देखा पर्यो र नजिकै डाक्टर वा मेडिकल स्टोर उपलब्ध भएन भने समस्या झन् बढ्न सक्छ। त्यसैले यात्रा अघि निस्कँदा केही आवश्यक औषधि साथमा राख्नु अत्यन्तै जरुरी हुन्छ।
सोमबार, पुस २१, २०८२
जेनेरिक औषधिको नाममा प्रेस्क्राइब गर्ने प्रचलन: फाइदा, समस्या र नेपालको यथार्थ
जेनेरिक औषधि भन्नाले एउटै रासायनिक सङ्घटन (chemical composition) र प्रभाव (therapeutic effect) भएको औषधि हो, जुन ब्रान्ड नाममा नभई वास्तविक वैज्ञानिक नाममा चिनिन्छ। उदाहरणका लागि, Paracetamol नै औषधिको जेनेरिक नाम हो, जबकि Niko, Centamol, Pacimol, Medomol आदि यसको ब्रान्ड नाम हुन्।
बुधबार, असोज २९, २०८२
एक वर्ष नपुगेका शिशुलाई किन मह र नुन खुवाउनु हुँदैन?
समयसँगै बच्चा हुर्काउने तरिका धेरै बदलिएको छ। पहिले-पहिले बच्चाको रोगसँग लड्ने क्षमता (इम्युनिटी) बढाउन मह चटाउने वा खानालाई स्वादिलो बनाउन नुन हाल्ने चलन थियो। तर, एक वर्षभन्दा कम उमेरका शिशुको मिर्गौला र पाचन प्रणाली पूर्ण रूपमा विकसित भएको हुँदैन। त्यसैले यस्ता बच्चालाई मह र नुन खुवाउँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
सोमबार, असोज २०, २०८२
बालबालिकामा भोक नलाग्ने समस्या: कारण, समाधान र अभिभावकले ध्यान दिनुपर्ने कुराहरू
अभिभावकले बच्चाको साना संकेत बुझ्न सक्नुपर्छ—उनीहरूको नबोलेको कुरालाई महसुस गर्न सक्नु पर्छ। सही समय, सही खानपान र सही दृष्टिकोण अपनाउन सके, तपाईंको बच्चा फेरि रमाइलो गरी खान थाल्नेछ।
शुक्रबार, असार १३, २०८२
गर्मीका महिनामा स्वस्थ जीवनशैली : तपाईँको शरीरलाई चिसो र सक्रिय कसरी राख्ने?
जब बाहिरी तापक्रम अत्यधिक हुन्छ, शरीरमा पनि उष्मा बढ्छ। यस अवस्थामा छालामा रहेका रक्तनलीहरू फराकिला हुन्छन् ताकि तातो निस्कन सकोस् र शरीरले चिसो महसुस गरोस्। तर यस्तो प्रक्रियाले शरीरमा ऊर्जा खर्च गराउँछ र शरीर चाँडै थाक्न सक्छ।
बुधबार, वैशाख २४, २०८२
बालबालिकामा राम्रो संचार सीप विकासको आवश्यकता
बाल्यकालमै प्रभावकारी संचार सीप सिकेका बालबालिकाहरू भविष्यमा आत्मविश्वास, मिलनसार र सफल व्यक्ति बन्न सक्छन्। अभिभावक र शिक्षकहरूको सक्रिय सहभागिताले उनीहरूलाई खुला संवाद गर्न, आफ्नो विचार राख्न र सामाजिक सम्बन्ध सुधार गर्न सघाउँछ।
आइतबार, चैत २४, २०८१
बालबालिकाको सुरक्षाका लागि होली खेल्दा अपनाउनुपर्ने पाँच सावधानी
बालबालिकाका लागि प्राकृतिक रंग प्रयोग गर्ने, छाला र कपालमा तेल लगाउने, सुरक्षाका लागि उचित कपडा लगाउने, आँखाको सुरक्षा गर्ने, र बच्चाहरूलाई एक्लै नछोड्ने जस्ता सावधानीहरू अपनाएमा यो पर्व झनै रमाइलो र सुरक्षित हुनेछ ।
बिहीबार, फागुन २९, २०८१
हरेक बिहान पेट सफा हुनु किन आवश्यक छ? कब्जियतको समस्या र समाधान
जब नियमित रूपमा दिसा गर्न गाह्रो हुन्छ, मल सुक्खा र कडा हुन्छ, र पेट सफा हुन समय लाग्छ भने त्यसलाई कब्जियत भनिन्छ। साधारणतया, एक व्यक्तिले हप्तामा तीन पटकभन्दा कम दिसा गरेको अवस्था कब्जियतको संकेत हो।
बुधबार, फागुन २१, २०८१
यी साना ७ गल्तीहरूले परिवारलाई बिरामी बनाउन सक्छ
स्वस्थ जीवनशैली अपनाउनको लागि खानेकुरामा ध्यान दिनु मात्र पर्याप्त छैन। घरभित्रै गरिने केही साना गल्तीहरूले हामीलाई विभिन्न रोगहरूको शिकार बनाउन सक्छ।
आइतबार, फागुन ११, २०८१
दिनभर ऊर्जावान बन्न बिहान यी ७ काम गरौं
यदि तपाईं दिनभर काममा ध्यान केन्द्रित गर्न सक्नुभएको छैन, शरीरमा आलस्य र दिमागमा तनाव हावी भएको महसुस गर्नुहुन्छ भने, तपाईंको उत्पादकता घट्न सक्छ। यस्तो अवस्थामा, तपाईंको बिहानको दिनचर्या सुधार गर्नाले तपाईंलाई उत्पादक र स्वस्थ रहन मद्दत गर्न सक्छ। यहाँ केही महत्वपूर्ण टिप्स दिइएको छ:
सोमबार, माघ २८, २०८१
बच्चाको पालनपोषणमा अभिभावकले गर्ने सामान्य गल्तीहरू
बच्चाहरूको पालनपोषणमा साना कुरामा ध्यान दिनु आवश्यक छ। केही सामान्य गल्तीहरूको सुधारले बच्चाहरूलाई शारीरिक, मानसिक, र भावनात्मक रूपमा सबल बनाउन सकिन्छ। अभिभावकले आफ्नो भूमिका प्रभावकारी बनाएमा बच्चाहरूको भविष्य उज्ज्वल हुनेछ।
मंगलबार, माघ १५, २०८१
बच्चाहरूमा कलेजो रोगका प्रारम्भिक संकेतहरू
बच्चाहरूको स्वास्थ्यप्रति सचेत रहनु अभिभावकहरूको जिम्मेवारी हो। कलेजोका प्रारम्भिक समस्याहरूलाई समयमै पहिचान गरी उपचार गरेमा दीर्घकालीन स्वास्थ्य समस्या टार्न सकिन्छ। यदि माथि उल्लेखित लक्षणहरू बच्चामा देखिन्छन् भने तुरुन्त विशेषज्ञसँग सम्पर्क गर्नुहोस्।
सोमबार, माघ ७, २०८१
एन्टिबायोटिकको जथाभाबी प्रयोग: एक गम्भीर स्वास्थ्य समस्या
सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले फंगसबाट पहिलो एन्टिबायोटिक पेनिसिलिन पत्ता लगाएर आधुनिक औषधि विज्ञानमा क्रान्ति ल्याए। यस खोजका लागि उनले नोबेल पुरस्कार पनि प्राप्त गरे। यसपछि, विभिन्न प्रकारका एन्टिबायोटिकहरू बिकास भएका छन्। एमोक्सिसिलिन जस्ता सामान्य एन्टिबायोटिकहरू दैनिक जीवनमा चिकित्सकहरूले धेरै प्रयोग गर्छन्।
मंगलबार, मंसिर ४, २०८१
चिसो बढ्दै : बालबालिकाको स्वास्थ्यमा अपाउनुपर्ने सतर्कता
बालबालिकामा चिसो मौसमको आगमनसँगै विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्न सक्ने सम्भावना हुन्छ, विशेषगरी बालबालिकामा। उनीहरूको शारीरिक प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकास भइसकेको हुँदैन, जसले गर्दा चिसो मौसममा उनीहरू विभिन्न संक्रमण र स्वास्थ्य समस्याहरूको शिकार हुन सक्छन्। त्यसैले चिसो मौसममा बालबालिकाको विशेष हेरचाह र सतर्कता आवश्यक छ।
शुक्रबार, कात्तिक २, २०८१
मंकीपक्स कसरी फैलिन्छ, बच्न के गर्ने?
मंकीपक्स भाइरस नजिकको सम्पर्कबाट फैलिन्छ। यो संक्रामक रोग यौन सम्बन्ध, छालाबाट सम्पर्क, र संक्रमित व्यक्तिको नजिक आउनुबाट फैलिन्छ। भाइरस आँखा, नाक, मुख, र कानमार्फत शरीरमा प्रवेश गर्छ। यो भाइरस संक्रमित बनर, चूहा, र गिलहरीसँगको सम्पर्कबाट पनि फैलिन्छ।
आइतबार, भदौ २, २०८१
होली खेल्दा अपनाउनुपर्ने सावधानी
होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रंग/अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ
आइतबार, चैत ११, २०८०
कुन अवस्थामा डेंगुले ज्यान लिन सक्छ?
मलेरिया, डेंगु, चिकेनगोनिया बालबालिकामा पनि देखिने गरेको छ। आज भोलि ज्वरोका साथ आउने धेरै जसो बालबालिकामा डेंगु जाँच गर्दा पोजेटीभ देखिन्छ।
शुक्रबार, असार २९, २०८०
ठेउलाका बिरामी बढ्दै, लक्षण र उपचार
एक प्रकारको भाइरल सङ्क्रमण हो। चिकनपोक्स अर्थात् ठेउलाको कारकका रूपमा परिचित भेरिसेला जस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ।
मंगलबार, चैत २८, २०७९
ताजा समाचार
सबै
मधुमेह भएका आधाभन्दा बढी पुरुषमा देखिन सक्छ यस्तो समस्या
४ घण्टा अगाडि
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
६ घण्टा अगाडि
थापा पोलिक्लिनिक घटनाबारे स्वास्थ्य व्यवसायी परिषद्ले गठन गर्यो ५ सदस्यीय छानबिन समिति
७ घण्टा अगाडि
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
८ घण्टा अगाडि
मेडिको–लिगल सोसाइटी अफ नेपालमा डा. सृजना कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति
८ घण्टा अगाडि
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
९ घण्टा अगाडि
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
१० घण्टा अगाडि
३०० भन्दा बढी बाढीप्रभावित परिवारलाई कोरियाली र नेपाली चिकित्सकको टोलीद्वारा राहत सामग्री वितरण
११ घण्टा अगाडि
स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउन बसन्तपुरदेखि पाटनसम्म 'पिंकवाक'
१२ घण्टा अगाडि
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
१३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, असोज १६, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
१३ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
६ सेकेन्ड अगाडि
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
५ घण्टा अगाडि
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search