मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, मंसिर १४, २०८१
Fri, Nov 29, 2024
शुक्रबार, मंसिर १४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
वीर अस्पताललाई न्याम्सअन्तर्गत राख्न नहुने सांसदहरुको मत
उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, ०६३ को दफा १४ को १ मा संशोधन गरेर वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग छुट्याइनुपर्छ, भन्ने पेस भएको बताए। उनले संशोधनले विशेषज्ञ चिकित्सक उत्पादनमा प्रत्यक्ष असर गर्ने बताए।
सोमबार, माघ १५, २०८०
नेपालमा क्यान्सर अस्पताल निर्माण गरिरहेको विनयताराको 'चिफ डेभलपमेन्ट अफिसर'मा जस्टिन नियुक्त
सोमबार, माघ १५, २०८०
वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैन: उपकुलपति बस्नेत
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रो.डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउन नहुने बताएका छन्।
सोमबार, माघ १५, २०८०
स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा २४ प्रतिशत पास
५ दिनसम्म सञ्चालन भएको विभिन्न विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामा जम्मा २४ प्रतिशत मात्रै पास भएका छन्। विभिन्न विषयमा गरी ३ हजार २७५ जना परीक्षार्थी सहभागि भएकोमा ७९८ जना( २४. ३४ प्रतिशत) पास भएका छन्।
सोमबार, माघ १५, २०८०
कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम
रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो। त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ।
आइतबार, माघ १४, २०८०
शुक्लाफाँटामा दश शय्याको नगर अस्पताल
शुक्लाफाँटा नगरपालिका-४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ (मूल्य अभिवृद्धिकरबाहेक) मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ।
आइतबार, माघ १४, २०८०
सन २०३० सम्म कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन
स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्राले समुदायमा आधारित निगरानी कार्यक्रम सञ्चालन गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन भएको बताएकी छन्।
आइतबार, माघ १४, २०८०
आधारभूत अस्पताल निर्माणमा ढिलासुस्तीः सम्झौता भएको तीन वर्ष पुग्यो, बल्ल पिल्लर ठड्याइँदै
बैतडीलगायत स्थानीय तहमा निमार्ण हुने भनीएका अधिकास आधारभूत अस्पतालहरु अलपत्र परेका छन्। कतै फिल्ड काटेर छोडिएका छन भने कतै जग खनेर ठेकेदारहरु सम्पर्कविहिन छन्।
आइतबार, माघ १४, २०८०
स्वास्थ्य सेवा व्यवस्थापक संघद्वारा पोखरा विश्वविद्यालयलाई तीन बुँदे ध्यानाकर्षण
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले गुणस्तरीय शिक्षाको लागि समय सापेक्ष पाठ्यक्रमलाई परिमार्जन गर्न ध्यानकर्षण गराएको छ। संघका अध्यक्ष महेन्द्र राज भुसाल सहितका पदाधिकारीले पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायका डीन डा दया राज ढकाललाई भटेर पाठ्यक्रम परिमार्जनका लागि ध्यानकर्षण गराएका हुन्।
आइतबार, माघ १४, २०८०
शीतलहरले जनजीवन कष्टकर, घाम ताप्न पहाड उक्लिँदै सर्वसाधारण
निरन्तरको शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको हो। चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन्।
आइतबार, माघ १४, २०८०
वडा कार्यालयमा स्तनपानकक्ष
कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को कार्यालयमा स्तनपानकक्ष स्थापना गरिएको छ।
आइतबार, माघ १४, २०८०
५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दै कर्णाली सरकार
कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका बिरामीलाई लक्षित स्वास्थ्य परीक्षण अभियान अगाडि बढाएको छ।सरकारले ५५ वर्षमाथिका नागरिकमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या देखिने भएकाले अभियान सञ्चालन गर्न थालिएको जनाएको छ।
आइतबार, माघ १४, २०८०
महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाखसहित सम्मान
नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको छ।
आइतबार, माघ १४, २०८०
रजेना स्वास्थ्य चौकी प्रमुख सुनारको हृदयघातबाट निधन
स्वास्थ्यकर्मी चन्द्र बहादुर सुनारको हृदयघातबाट निधन भएको छ।
आइतबार, माघ १४, २०८०
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालमा नयाँ कार्यसमिति
साइमनको अध्यक्षमा डा रत्नमणि गजुरेल निर्विरोध चयन भएका छन्। यस्तै उपाध्यक्षमा डा मुकुन्द प्रसाद काफ्ले, महासचिवमा डा रमिला श्रेष्ठ, सहसचिवमा डा कुन्जाङ शेर्पा र सहकोषाध्यक्षमा डा कृष्णकुमार अग्रवाल चयन भएका छन्।
आइतबार, माघ १४, २०८०
युनिभर्सल र एशियन फर्मास्युटिकल्स एकआपसमा गाभिए
लामो समयदेखि छुट्टाछुट्टै कम्पनीका रूपमा चल्दै आएका युनिभर्सल फर्मुलेसन्स प्रालि र एसियन फर्मासियुटिकल्स प्रालि एकआपसमा गाभिएका हुन्।
शनिबार, माघ १३, २०८०
मापदण्ड नपुगेका नर्सिङ कलेजबाट गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरुनै सक्रिय
आफ्नै अस्पताल नभएका कलेजबाट उत्पादित जनशक्ति सिपमा कमजोर हुनुका साथै नर्सिङ काउन्सिलमा समेत उत्तीर्ण हुने दर कमजोर रहेको भन्दै स्वास्थ्य मन्त्रालयल र नर्सिङ काउन्सिलले १५ वर्षअघि नै आफ्नै अस्पताल हुनुपर्ने नियम कार्यन्वयनमा ल्याउने निर्णय गरेका थिए।
शुक्रबार, माघ १२, २०८०
जाडोमा दमका रोगीलाई किन गाह्रो हुन्छ?
जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ। शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो।
शुक्रबार, माघ १२, २०८०
भाइरल प्रभावित मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग
नेपाल विद्यार्थी संघले मुगुमा भाइरल ज्वरोले बिरामी परेकाहरूको उपचारका लागि डाक्टरसहित टोली पठाउन माग गरेको छ।
शुक्रबार, माघ १२, २०८०
सडेको खाना बिक्री गर्ने होटेललाई जरिवाना
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटेल कारबाहीमा परेको छ। होटेलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट– ९ मा सञ्चालित होटेल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो।
शुक्रबार, माघ १२, २०८०
वीर अस्पतालको सहायक निर्देशकमा डा केसी र डा गौतम नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) का सहकुलपति मोहन बहादुर बस्नेतले शुक्रबार उनीहरुलाई सहायक निर्देशकमा नियुक्त गरेका हुन्।
शुक्रबार, माघ १२, २०८०
प्यासिफिकले गर्यो ८६ जना महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण
स्नेही महिला समुह र ललितपुर महानगरपालिका वटा नम्बर १० को टोल सुधार समितिसँगको सहकार्यमा प्यासिफिकले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गरेको हो।
शुक्रबार, माघ १२, २०८०
रेसुङ्गामा अनसाइड कोचिङ मेन्टरिङ कार्यक्रम सम्पन्न
रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पोषण विशेष कार्यक्रम अन्तरगत स्वास्थ्य सस्थाहरुमा अनसाइड कोचिङ मेन्टरिङ कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार, माघ १२, २०८०
बुढानीलकण्ठमा अस्पताल निर्देशकसहित कर्मचारी माग
नगरपालिकाले अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत पदका स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्ति गर्न दरखास्त माग गरेको छ।
शुक्रबार, माघ १२, २०८०
गुणस्तरीय सेवा प्रवाह गर्न प्रहरी अस्पतालका कर्मचारीलाई महानिरीक्षकको निर्देशन
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायत प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताए।
शुक्रबार, माघ १२, २०८०
दादुरा–रुबेलाविरुद्धको खोप फागुन दोस्रो सातादेखि, ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य
सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ।
बिहीबार, माघ ११, २०८०
प्यूठानमा एम्बुलेन्सको मापदण्ड परीक्षण सुरु
प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परीक्षण सुरु गरिएको छ। बिहिबार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा चल्ने सबै “ख”वर्गका एम्बुलेन्सहरुको मापदण्ड परीक्षण थालेको हो।
बिहीबार, माघ ११, २०८०
डा चन्द्र वली शाहमाथि क्लिनिक भित्रै आक्रमण
डा चन्द्र वली शाहमाथि क्लिनिक भित्रै आक्रमण भएको छ। नेपाल आयुर्वेद चिकित्सक संघका सदस्य तथा आयुर हेल्थ केयर क्लिनिक सातदोबाटोमा कार्यरत डा चन्द्र वली शाहलाई बुधबार शाँझ ४-५ जनाको अज्ञात समुहद्वारा क्लिनिक भित्रै कुटपिट भएको हो।
बिहीबार, माघ ११, २०८०
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्द मुद्दा दायर भएको छ। सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
बिहीबार, माघ ११, २०८०
मुगुमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु
भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले बताए।जिल्लाका पुरुमुरु,जिमा,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च,लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।
बिहीबार, माघ ११, २०८०
Previous
76
77
78
79
80
Next
ट्रेण्डिङ
आयोग बैठक : ४३ कलेजलाई सम्बन्धन र सिट निर्धारण, ७ कलेजलाई आशयपत्र [सूचीसहित]
आइतबार, मंसिर ९, २०८१
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद समाधानको जिम्मा दुई मन्त्रीलाई
आइतबार, मंसिर ९, २०८१
चौथो स्टेजको क्यान्सर खानपानबाट निको भएको सिद्धुको भनाइमा २६२ क्यान्सर विशेषज्ञको आपत्ति
बुधबार, मंसिर १२, २०८१
पिजीको विवाद मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन
आइतबार, मंसिर ९, २०८१
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
शनिबार, मंसिर ८, २०८१
सरकारी आठौं तह सरह निर्वाह भत्ता लागू नभए देशभरका आवासीय चिकित्सक सडकमा उत्रने
बुधबार, मंसिर १२, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
'हामी सप्लायर्स होइनौं, सेवा प्रदायक हौं'
रिता लम्साल
'समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि काम अगाडि बढाएको छु' [अन्तर्वार्ता]
रिता लम्साल
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
लक्ष्मी चौलागाईं
'क्यान्सर उपचार सेवा थप विकास र विस्तार हुँदैछ'
लक्ष्मी चौलागाईं
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
आधारभूत ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको महत्व र स्थानीय तहको भूमिका
१८ घण्टा अगाडि
औषधिको मूल्य भित्रको मूल्य
सोमबार, मंसिर १०, २०८१
सीमित स्रोत भित्र दिगो स्वास्थ्य सुधार: नेपालमा रणनीतिक सेवा खरिदको आवश्यकता
शुक्रबार, मंसिर ७, २०८१
एक स्वास्थ्य-एक पृथ्वी
बुधबार, मंसिर ५, २०८१
प्रतिजैविक प्रतिरोध: बुझौं, बुझाऔं र आजैबाट रोकथाममा जुटौं
सोमबार, मंसिर ३, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
शुक्रबार, कात्तिक २३, २०८१
फिल्मविहिन रेडियोलोजी: विकल्प, अवसर र चुनौती
सोमबार, कात्तिक १९, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search