चितवन– चितवनमा रहेका नर्सहरुबीच हुने सौन्दर्य प्रतियोगिता भइरहेको ‘मिस नर्स चितवन’ नहुने भएको छ । यसपल्ट उक्त प्रतियोगितालाई ‘मिस पिस चितवन’ बनाउने सहमति भएको छ।
आगामी दिनमा नर्स जोडेर यस्ता प्रतियोगिता नगर्ने सहमति आयोजकले गरेको नेपाल 4 एशोसियसनका चितवन प्रतिनीधि रमेश सुब्बाले बताए । 4 जस्तो सेवामूलक पेशामा रहेकाको सौन्दर्य मापन गर्न खोजिएको भन्दै नर्सहरुले विरोध जनाएपछि यो रोकिएको हो ।
नर्सहरुको छाता संगठन नेपाल 4 एशोसियसनकी उपाध्यक्ष अप्सरा पाण्डेले यस्ता प्रतियोगिता कसैलाई पनि गर्न नदिने बताइन् । । 4 पेशाको अपमान रहेको बताउँदै यो रोक्न 4 संघ पहिलेदेखि नै लागिपरेका बताउँदै भनिन्, ‘ग्ल्यामर प्रदर्शन, क्याटवाक, मोडलिङ 4 पेशाको मर्म विरुद्ध छन् । नर्सको गुणस्तर यस्ता कुराले मापन गर्न मिल्दैन।’
काठमाडौंमा आयोजना हुने गरेको मिस नर्स अघिल्लो वर्षबाट बन्द भएको छ । 4 एशोसियसनले यसको चर्को विरोध गरेपछि आयोजक संस्थाले मिस नर्स रोकेको थियो ।