काठमाडौँ – स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा तारानाथ पौडेल नियुक्त भएका छन् । डा पौडेलले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको प्रमुखका रुपमा काम गरिसकेकका छन् ।
स्वास्थ्य मन्त्री दिपक बोहराले पुस ३० गते उनलाई महानिर्देशकमा नियुक्त गरेका हुन् । उनलाई महानिर्देशक बनाएसँगै डा राजेन्द्र पन्तलाई मन्त्रालय तानिएको छ । महानिर्देशकको जिम्मेवारी पाएपछि उनले मंगलबार पद बहाली गरेका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।