काठमाडौं– स्वास्थ्य मन्त्रालय बढुवा समितिको सचिवालयले ५ नर्सलार्इ साताैं तहमा बढुवा सिफारिस गरेको छ । फागुन ११ गते बसेको बैठकले बढुवा सिफारिस गरेको हाे ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।