काठमाडौं– ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा आजदेखी क्रिटिकल केयर 4 तालिम शुरु भएको छ ।
यस तालिममा अस्पतालमा कार्यरत तथा 4 पास गरेर बसेका (पिसिएल तथा बिएन) 4 स्टाफहरु सहभागी भएका छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले दुइसाताअघि दरखास्त आव्हान गरेपछि आवेदन दिएका मध्ये लिखित परिक्षा तथा 9 पछि छानिएका २८ जना यस तालिममा सहभागी भएका छन् ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले क्रिटिकल केयर 4 एसोसिएसनसँगको सहकार्यमा विशेष पाठ्यक्रम तयारगरी सञ्चालन गरेको ट्रेनिङ प्रोग्राममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत 4 स्टाफहरु सहित देशभरका अन्य अस्पतालमा कार्यरत 4 स्टाफहरुको पनि सहभागिता रहेको छ ।
क्रिटिकल केयर 4मा रुचि भएका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अन्य बिभागमा कार्यरत 4 स्टाफहरुलाई समेत क्रिटिकल केयर 4मा दक्ष बनाउने उद्देश्य सहित संचालित तालिमले नेपालको बिभिन्न स्वास्थ्य संस्थाबाट आएका 4 स्टाफहरुलाई समेत सहभागि गराएर देशको क्रिटिकल केयर 4लाई अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ग्राण्डी अस्पताल र क्रिटिकल केयर 4 एसोसिएसनसँगको सहकार्यमा शुरु भएको यो तालिम अनुकरणिय बन्ने अपेक्षा गरे। उनले यस किसिमको सहकार्यबाट अस्पतालमा कार्यरत नर्सलाई उत्प्रेरणा मिल्नुका साथै देशको स्वास्थ्य उपचार क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूरा हुने बताए।
त्यसैगरि, 4 एसोसिएसन अफ नेपालकी उपाध्यक्ष गंगा थापाले नेपालको 4 क्षेत्रको बिकासकालागि यो क्रिटिकल केयर 4 कार्यक्रम अत्यन्त सहयोगी हुने बिश्वास व्यक्त गरिन्। दक्ष तथा अनुभवि बिशेषज्ञ नर्सहरुलाई बिदेश पलायन हुनवाट रोक्नका लागि निति निर्माता तथा समबन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिइन्।
ट्रेनिङमा 4 एसोसिएसन अफ नेपालकी उपाध्यक्ष गंगा थापा, क्रिटिकल केयर 4 एसोसिएसन अफ नेपालकी उपाध्यक्ष बिमला श्रेष्ठ, मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरकी सिनियर 4 एडमिनिस्ट्रेटर तथा सुपरभाईजर जमुना सायमी, त्रिबि शिक्षण अस्पताल महाराजगंजकी 4 डिरेक्टर कोपिला पालिखे, त्रिबि शिक्षण अस्पताल महाराजगंजकी सिनियर 4 सुपरभाइजर कल्पना पिया, त्रिबि शिक्षण अस्पताल महाराजगंजकी सिनियर 4 सुपरभाइजर धनलक्षमी श्रेष्ठ, मनमोहन कार्डियो भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगंजकी 4 सुपरभाइजर बिमला न्यौपाने, नर्भिक इन्टरनेशनल हस्पिटलकी 4 निर्देशक कबिता सिन्थ्याल लगायतको उपस्थिति थियो ।