काठमाडौँ – ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार’ भन्ने नाराका साथ स्वास्थ्य मन्त्रालयले छैठौँ स्वास्थ्य सेवा दिवस मनाइरहेको छ।
बिहान स्वास्थ्य सेवा विभाग टेकुको प्राङ्गणमा योग अभ्यास गरिएको छ । स्वास्थ्य सेवा विभाग टेकुबाट स्वास्थ्य मन्त्रालय रामशाहपथसम्म प्रभातफेरी पनि गरियो भने मन्त्रालयको प्राङ्गणमा मूल समारोहको आयोजना गरिएको छ।
_1.jpg)
_1.jpg)
_1.jpg)
_1.jpg)
_1.jpg)
_1.jpg)
_1.jpg)
_1.jpg)
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।