काठमाडौं- छैटौं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरका ४ जना स्वास्थ्यकर्मीले 'स्वास्थ्य सेवा पुरस्कार' प्राप्त गरेका छन्।स्वास्थ्य मन्त्रालयमा बिहान आयोजित विशेष समारोहमा सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले उनीहरुलाई पुरस्कृत गरे।पुरस्कार पाउनेहरुमा झापा शान्तिनगरका सिनियर अहेब दीपक सापकोटा, यदुकुदा आयुर्वेद औषधालय धनुषाका कविराज अधिकृत राम छविला यादव, वीर अस्पतालकी स्टाफ नर्स उजेली पछाई र सिन्धुली अस्पतालकी गाइनोकोलोजिस्ट डा सुमित्रा गौतम रहेकी छन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।